All about Sunuwar

News

now browsing by category

 

झण्डै पाँच बर्षपछि पंखा जडान भयो

समाचारदाता, साउन १२ काठमाडौं । गर्मीले बसी नसक्नु भएको छ । मानिसहरु उफ उफ गरिरहेका छन् । बाहिर घाम टन्टलापुर लागेको छ । तै पनि मानिसहरुले हल छाड्न सकिरहेका छैनन् । उनीहरुको लगाव छ कोइँच भाषा संस्कृति प्रति । मञ्चमा उद्घोषक कोइँच  भाषामा भनीरहेका छन् ‘एकेरे सापपा हुपशो बा । मोबाअ्तङाना यो आइँ गेरापेनमाकालि नाम पा बाअ्शो निनि । एकोन खेम इनकालि गोः कोइँचके तामिसामि एचचिङा चारचित गायिका रेसमा सुनुवारकालि ब्लेतनुङ कुमसो काः नेपाइचा ।’ यो दृश्य थियो सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको कोइँच कल्चरल सो २०१० को । अहिले यो समस्याबाट सुनुवार सेवा समाजको भवनले मुक्ति पाएको छ एक जना उदार मनको कोइँचको सहयोगबाट । Read More

विशेष निमन्त्रणा

श्री ……………………………
………………………………..

विषय : विशेष निमन्त्रणा

उपरोक्त सम्बन्धमा चुप्लु समाजद्वारा उत्पादित कोइँच (सुनुवार) भाषाको पहिलो रेडियो कार्यक्रम ‘किङलो चुपलु’ को वार्षिकोत्सव तथा कोइँच भाषामा लेखिएको पुस्तकहरु ‘गो काः आँ गिचचा गजल सङ्ग्रह, चाइँदा कविता सङ्ग्रह, खोमि ग्युरग्युर कविता सङ्ग्रह, शाःला नु बÞाकि पोइँबो लोककथा सङ्ग्रह’ पुस्तक विमोचन तथा www.durdaa.com,  www.sunuwar.org सार्वजानिकीकरण कार्यक्रममा तपाईको गरिमामय उपस्थितिको लागि समाज हार्दिक अनुरोध गर्दछ ।

मिति : २०६५ साउन १४ गते
समय : १.१५ बजे
स्थान : सुनुवार सेवा समाजको भवन, कोइँचनगर, कोटेश्वर, काठमाडौं ।
सम्पर्क : ९८५१०५०३७१, ९८४१२३९३५२, ९८५१०८१८५४

एसोसियट
क्युइँतबु कल्याण कोष, रगिन चुप्लु ।
विनीत
……………..
समीर मुखिया सुनुवार

वल्लो किरात संघीय राज्य परिषदको विधान छलफल

समाचारदाताकाठमाडौं, ८ साउन । सुनुवार सेवा समाजको भवन कोटेश्वरमा सुनुवार सेवा समाजद्वारा आयोजित कार्यक्रममा  छलफल गर्दै चण्डेश्वरी उच्चा मा.वि रगनीका शिक्षक चित्रबहादुर पौडेल, टंकराम सुनुवार, गुञ्जबहादुर सुनुवार, उदयबहादुर सुनुवार, भागत सुनुवारले वल्लो किरात संघीय राज्य परिषदको विधान सार्वजानिक कार्यक्रममा आफ्नो विचार राख्नु भयो । उक्ता कार्यक्रममा किरत जातिलाईमात्र होइनकी  अन्य जातिको बारेमा पनि स्पष्टा कुरा विधानम उल्लेख हुनु पर्छ भन्ने खालको कुरा छलफलमा उठ्यो । Read More

कोइँच भुमिको उपभोगको लागि कोइँच (सुनुवार) एक हुनु पर्दछ ।

समाचारदाता काठमाडौं, ८ साउन । ‘मुआब्जा र अधिकार बेग्लै कुरा हुन् । यसमा सचेत हुनु पर्छ । अभैम् पनि कुलेखानीका जनताले मुआब्जा पाएका छैनन् । हामीले अधिकारको लागि काम गर्नु पर्दछ । हुन त समग्र लिखुका जनताको लागि अधिकार कुरा उठाउनु चुनौतीपूर्ण छ । तर हामी सबैले सोचेको र देखेको कुरा तत्कालका हुन । तत्काल देखिने कुरा भनेको संस्कृति र समाजिक विचलन मात्र हुन् । हामीले दीर्घकालीन असरमा हामी सचेत हुनुपर्छ । त्यस क्षेत्रको भविश्य के हो भन्ने कुरामा ख्याल राख्नु पर्दछ । त्यहाँको सुनुवारको मात्र होइन अन्य जातजातिको फाइदाको कुरालाई पनि विचार गर्नु पर्छ । त्यसैले मुआब्जा पाइहाले नि भनेर आम सुनुवारको पक्षमा लड्छु भनेर उफ्रिनेहरु चुप लागे भने आम कोइँच लगायत नेपाली जनताको लागि अभिसाप हुने छ ।’ लिखु ४ जलविद्युत परियोजना सम्बन्धि कोइँचको अधिकार बारे अध्ययन प्रतिवेदन सम्बन्धि विचार आदनप्रदान कार्यक्रममा पूर्व आदिवासी विद्यार्थी समाजका सचिव तथा सुनुवार विद्यार्थी समाजका सदस्य सूर्यप्रकाश सुनवारको अभिमत हो यो ।तोकेको समय भन्दा झण्डै एक घण्टा आधा समय ढिलो शुरु भएको सो कार्यक्रममा सुनुवार सेवा समाजका सल्लाहकार संयोजक ।ले। मानबहादुर सुनुवार, गुञ्जबहादुर, मनप्रसाद, दालकुमारी, शेर बहादुर सुनुवार, अतीत मुखिया, चन्द्रप्रकाश सुनुवारले जिज्ञासा राख्नु भएको थियो । अधिवक्त भिम राई, कोषाध्यक्ष लाहुर्निपले विकासको नाममा कसरी आदिवासी जनजातिको विनास गरिँदै छ भन्ने सन्दर्भमा हामीले काम गरेका छौं । Read More

सुनुवार सेवा समाज video रिपोर्ट

सुनुवार सेवा समाज स्थापना भए देखि हाल सम्म के-कस्ता उपल्बधि भए एक video रिपोर्ट
[flv image=”http://www.sunuwar.org/video/kabita/gedhenlechcha.jpg”]http://www.sunuwar.org/video/doc/sws-report.flv[/flv]

आरथिक बारसा नुपचिखेम पारतिशथानमि मुरु

Sunuwar.org
यालाखोम । मुल रागिङा हिसाबकिताब चोअ्तेक खेम मुनु हेर बाजेत पुइँतेक यो योमलातामसि नु गेरापेनमा । एचचि आदिबासि जानाजाति उतथान राशतिरिये पारतिशथानमि खोइलि वोइतेक थेमान माबाअ्बा । दोपाङाना यो आम नेङा बिल बारपाइ फारफारक पाचा दोरशो ताइसिशो बा । ओँपान थोचेफुइलि गे पामङाना आदिबासि जानाजाति ते जाअ्दिचचा नामनाति । ने मादेँतेक सारतमि कामेनत पामतेमे । सुनुवार सेवा सामाजमि यो थोचेफुइलिङा हिसाबकिताब मिलान पाचाकालि आ गाल चुइशा खालि बिल प्याद नु बास तिकात कुरशा दोरशो बा ।
मार दे ओँ पाशो ? हिललो पाशोनु लोःला पाइनिमि– ‘नेललि लोः ङोइतिन पाने थुमशो । मे राकाम फार फाराक ला बाँकि थियो चोँ । मुल दोपाङाना यो आरथिक बारसामि हिसाब फारफाराक दा पाचान मालताउ ।’

काथमानदु जिलला सामिति गाथान

Sunuwar.org

यालाखोम । सुनुवार सेवा सामाजमि यालाखोममि खोइलि थेअ्शो हेराला तापला ङा दुमता शेङना मुल कोमथि सुनुवार सेवा सामाज काथमानदु जिलला सामिति सेलसिशो माबाअ्बा । नाक यालाखोममि बाअ्शो कोइँचपुकि सोशो बोशो नामि कोँ खोदेब ताइँसिशो बा । एचचि काथमानदु जिलला सामिति सेलचाकालि कोइँचपुकि काः दुमशो निमि । केनदिरिया सुनुवार सेवा सामाजकालि चितथि सुददा ब्लेअ्शा आम रासोबासो खुपना खुपना बाअ्शो लोः काथमानदु जिलला सामिति गाथान पाइबा साङयोजकमि शोःचा दुमता ।
काथमानदु चेतरिये सामितिके गातिबिदि शेतथि दुमने थुमा नोले काथमानदु बाअ्बा कोइँचपुकि शिलताअ्ता दुमशा बाअ्शो नामि । काथमानदु उपातेका चेतरिये सामितिकालि आरक्याप पोअ्बा केनरान बाअ्शो लोः सामितिङा आदेचचे उदायेबाहादुर सुनुवारमि शोअ्निमिङाना केनदिरिये सामिति मेको लोः माबिबबा । एको योमथिमि मुल काथमानदु जिलला सामितिमि कोइँचकालि माराइ राहात गेअ्बा कोँ ।