All about Sunuwar

Notice Board

now browsing by category

 

भावपूर्ण श्रद्घाञ्जली

भावपूर्ण श्रद्घाञ्जली

Gundasहाम्रा स्नेही छोरा स्व. गुन्दास सुनुवारको मिति २०७० साल कार्तिक २५ गते ३८ वर्षको अल्पायुमै असामयिक स्वर्गारोहण भइ अपुरनीय क्षति भएको दुःखद घडीमा समवेदना प्रकट गर्नुहुने सम्पूर्ण आफन्तजन, साथीभाइहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दै उहाँको आत्मको चीरशान्तिको कामना गर्दै जेस्पुच जिखीपुरगिसँग समहित भइ याब्ले लागामा बास होस् भनी इँगिसँग प्रार्थना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं ।
श्रीमती : बिमला सुनुवार
बाबाआमा : लालबहादुर/लालमाया सुनुवार
दाजु : आइमान/भाइ : रुकमान/बुहारी : सपना सुनुवार
दिदी : प्रेमकुमारी सुनुवार/दिदी : गंगामाया सुनुवार/भेना : टंकराज सुनुवार
दिदी : मिना सुनुवार/भेना : मनोज मुखिया/बहिनी : राधा सुनुवार
भतिज भतिजी : सुमन/जनातन/रुबी/अबिगिल सुनुवार
भान्जा भान्जी : राजु सुनुवार/सञ्जय मगर/युगेन/खगेन सुनुवार/पुष्पा मगर/रोजीना सुनुवार

रेडियो लिखु ९१.३ मेगाहर्ज स्थापनार्थको लागि सहयोग ।

क्र.सं.   नाम ठेगान रु
मन प्रसाद सुनुवार गुप्तेश्वर, रामेछाप 2,07,000.00
प्रेम कुमार हाबाली हाबा, दोलखा 15,000.00
डा. लाल श्याँकारेलु रापचा कटुन्जे, ओखल्ढुङ्गा 10,000.00
सुर्य प्रकाश सुनुवार निभारे, ओखल्ढुङ्गा 10,000.00
देव कुमार सुनुवार कुँबुँ कास्थेल, रामेछाप 10,000.00
पाम ब. सुनुवार (सुरज) खिँची चण्डेश्वरी, ओखल्ढुङ्गा 10,000.00
लेखबहादुर सुनुवार हाबा, दोलखा 10,000.00
धनमाया सुनुवार खिँची चण्डेश्वरी, ओखल्ढुङ्गा 10,000.00
स्वा. जनक बहादुर सुनुवारको स्मृतीमा चरुवा, रगनी, ओखल्ढुङ्गा 10,000.00
१० प्रेम रापचा कटुन्जे, ओखल्ढुङ्गा 5,000.00

बाँकी सहयोगिहरुको नामहरु  Read More

हार्दिक निमन्त्रणा

आदरणीय कोइँच दाजुभाई दिदी वहिनीहरु, कोइँच बन्न नसकेका सुनुवार भनौदाले जब जब चुनाव नजिकिँदै जान्छ तब तब कोइँचको उत्थान तथा विकासको कुरा चर्को हुँदै जान्छ र राजनीतिक उम्मेदवारहरुलाई चन्दा सहयोग क्याम्पियन गरिन्छ । तर यथार्थमा जुन जुन कोइँच बन्न नसकेका उम्मेदवारहरु छन् तिनीहरुले अहिलेसम्म कोइँचको लागि सदनमा एक शब्द पनि बोलेको इतिहास छैन । त्यस्ता उम्मेदवारहरुलाई कोइँच भनेर मत दिनु र सहयोग गर्नुको के अर्थ हुन्छ । उनीहरुले कोइँचको लागि राजनीति गर्छन् कि पार्टी लागि – कोइँचको राजनीतिक, सामाजिक, साँस्कृतिक, भाषिक विकासको लागि कुन कुन पार्टी के कस्तो नीति र कार्यक्रम ल्याउने प्रतिवद्धता जाहेर गरेका छन् ? हजुर सबै आदिवासी जनजाति कोइँच दाजुभाई दिदीबहिनीहरुलाई ‘आदिवासी जनजाति कोइँचहरुको राजनीति, सामाजिक, भाषिक, साँस्कृतिक विकास सम्बन्धी एक दिवासीय कार्यशाला गोष्ठी – २०७०’ का लागि हार्दिक निमन्त्रणा । समय : १२.१० दिउँसो स्थान : सुनुवार सेवा समाजको भवन कोटेश्वर । मिति : २०७० असोज १२ गते शनिवार आयोजक सुनुवार सेवा समाज, काठमाडौं जिल्ला समिति लगायत परिवर्तनकामी कोइँच युवायुवतिहरु । सर्म्पर्क ः ०१४१५४०५०

नेपाल लोकतान्त्रिक किरात सुनुवार संघको निमन्त्रण

राजनैतिक सशक्तिकरणका लागि हाम्रो अभियान,
सम्बृद्ध राष्ट्र निर्माणका लागि जनपक्षीय संविधान,

* निमन्त्रण*
नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ केन्द्रीय कमिटिको आयोजनामा काठमाण्डौं उपत्यका भित्र बिभिन्न पेशा व्यवसायमा संलग्न रहनु भएका नेकपा (एमाले) समर्थक सुभेच्छुक सुनुवारहरुका बिच समसामयिक राजनैतिक सवाल र आगामी संबिधान सभा निर्बाचन बारे बृहद छलफल कार्यक्रम आयोजना निम्न मिति, समय र स्थानमा हुन गईरहेकोले सो कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ ।
कार्यक्रम :
मिति : २०७० असोज १२ गते शनिवार
समयः दिनको १२:३० बजे
स्थान : श्री समाज सामुदायिक भवनको हल
बसुन्धारा, श्री टोल, काठमाडौं
फोनः ९८४१२८१३०२, ९८५१०६५५६३, ९८४९०८५९८५, ९८४१९१११३६
आयोजकः
नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ,
केन्द्रीय कमिटि,
बागबजार, काठमाडौं ।

कस्ट गरि दिनु भए मा सारै आभारी हुने थिए

सुनुवार बिधार्थी समाज मार्फाद प्रदान गरिन लागेको छात्रवृति साथै अक्षय कोष सस्थापक सम्मान तथा करियर गाइडेंस कार्यक्रम यहि मिति २०७०/०५/२९ गते शनिबार ११.०० बजे सु से स भवन कोटेश्वोर मा हुन गैरहेकोले पदाधिकारी साथै सदस्य महानुभाब हरु एट लिस्ट उपस्थिति सम्म भैदिने कस्ट गरि दिनु भए मा सारै आभारी हुने थिए |
Co-Secretary – Ckangyab Namade Yata

रेडियो लिखु ९१.३ मेगाहर्ज स्थापनार्थको लागि सहयोग ।

रेडियो लिखुको टावर जडान भैसकेको सम्पूर्ण कोइँच बन्धुहरुमा अवगतनै छ । यस रेडियोको सम्पूर्ण कार्य असोजमा र मोनिटर कार्तीक सम्ममा गरिसक्नुपर्ने छ यदि यसो गर्न नसकेको खण्डामा यो रेडियो खरेज हुनुको साथै फेरीपनि हामीले रेडियो दर्ता बन्दको कारण यस्तो मौक पाउने छैनौं । यस रेडियोले दिने फाइदा र यसको बारेमा जान्न चाहनु हुन्छ भने यसमा थिच्नुहोस् या info@sunuwarमा  ईमेल गर्नुहोस् ।
२०७० भदौ २३मा

क्र.सं.   नाम ठेगान रु
मन प्रसाद सुनुवार गुप्तेश्वर २,०७,०००
२ . डा. लाल श्याँकारेलु रापचा कटुन्जे  १०,०००
सुर्य प्रकाश सुनुवार निभारे  १०,०००
देव कुमार सुनुवार कुँवँु कास्थेल  १०,०००
पाम ब. सुनुवार (सुरज) खिँची चण्डेश्वरी  १०,०००

६. लेखबहादुर सुनुवार हाँवा, दोलखा, हाल : मकाउ रु. १०,०००।-

हजुरहरुको सहयोगले नै यो कार्य सफल हुने भएकोले सम्पूर्ण कोइँच बन्धुहरुमा सहयोगको अपेक्षा गर्दछौं ।
समपर्क:

 मन प्रसाद सुनुवार सु.से.स केन्द्रिय   अध्यक्ष ९८५१०७९९३३
 चन्द्र प्रकाश सुनुवार सु.से.स ल.पु      अध्यक्ष ९७४१०८३८८७
 देव कुमार सुनुवार ९८४१६६६८३१
 सुर्य प्रकाश सुनुवार ९८५१०१७७२२
 पाम ब. सुनुवार ९७५१०७७६९५

 

 

संयुक्त पुस्तक विमेचन तथा अन्तरकिृया कार्यक्रम

Joint_Book_Release_Notice1 तीन किराँती ले( ि)खक( ा) एकै स्थान र सहकार्यमा संयुक्त पुस्तक विमोचन तथा अन्तरकिृया कार्यक्रममा सम्पूर्ण शाहीत्य प्रेमी मानुभाबहरुलाई आमन्त्रण गर्दाछौ  ।

समय र स्थान

मितिः १५ भाद्र २०७०, शनिवार

समयः विहान १०:३० बजे
स्थानः सभा हल, आजउरा प्रतिष्ठान (NFDIN)
जावलाखेल, ललितपुर
सम्पर्क मोबाइलः ९८१८२३८३७३ /९८५१०८१८५४/९८५११२२२०८