All about Sunuwar

रेडियो लिखु ९१.३ मेगाहर्ज स्थापनार्थको लागि सहयोग ।

रेडियो लिखुको टावर जडान भैसकेको सम्पूर्ण कोइँच बन्धुहरुमा अवगतनै छ । यस रेडियोको सम्पूर्ण कार्य असोजमा र मोनिटर कार्तीक सम्ममा गरिसक्नुपर्ने छ यदि यसो गर्न नसकेको खण्डामा यो रेडियो खरेज हुनुको साथै फेरीपनि हामीले रेडियो दर्ता बन्दको कारण यस्तो मौक पाउने छैनौं । यस रेडियोले दिने फाइदा र यसको बारेमा जान्न चाहनु हुन्छ भने यसमा थिच्नुहोस् या info@sunuwarमा  ईमेल गर्नुहोस् ।
२०७० भदौ २३मा

क्र.सं.   नाम ठेगान रु
मन प्रसाद सुनुवार गुप्तेश्वर २,०७,०००
२ . डा. लाल श्याँकारेलु रापचा कटुन्जे  १०,०००
सुर्य प्रकाश सुनुवार निभारे  १०,०००
देव कुमार सुनुवार कुँवँु कास्थेल  १०,०००
पाम ब. सुनुवार (सुरज) खिँची चण्डेश्वरी  १०,०००

६. लेखबहादुर सुनुवार हाँवा, दोलखा, हाल : मकाउ रु. १०,०००।-

हजुरहरुको सहयोगले नै यो कार्य सफल हुने भएकोले सम्पूर्ण कोइँच बन्धुहरुमा सहयोगको अपेक्षा गर्दछौं ।
समपर्क:

 मन प्रसाद सुनुवार सु.से.स केन्द्रिय   अध्यक्ष ९८५१०७९९३३
 चन्द्र प्रकाश सुनुवार सु.से.स ल.पु      अध्यक्ष ९७४१०८३८८७
 देव कुमार सुनुवार ९८४१६६६८३१
 सुर्य प्रकाश सुनुवार ९८५१०१७७२२
 पाम ब. सुनुवार ९७५१०७७६९५

 

 

5 Comments to रेडियो लिखु ९१.३ मेगाहर्ज स्थापनार्थको लागि सहयोग ।

  1. प्रकाश जिजिचा says:

    अत्यन्तै कठिन गृहकार्य पश्चात दर्ता गराउन सफल हाम्रो एम एम रडियो च्यानल लाई दर्ता खारेज हुनबाट जोगाउनु हाम्रो उत्तरदायित्व हो तर झटारो हानेको शैलीमा अहिले काम नचल्ला —

  2. LB koinch says:

    खोइ प्रकाश जिजिचा सर को सहयोग लिस्ट मा नाम देखिएन नि जे सुकै होस् २००,३०० पौण्ड सन्द गरे भैगो नि किन गलफती मात्र? खाली खुट्टा टन्न पाए भयो हेइ?

  3. प्रकाश जिजिच says:

    अरुले के गर्दैछ भनेर नोजी हुनु भन्दा पनि आफुलाई ससख्त बनाउनु राम्रो हुन्छ एलबी भाई, मेरो तर्फबाट सकेको गैसक्याछ, यहाँ एमाउण्ट नदेखिएकोमा मलाई गुनासो छैन, मेरो तर्फबाट गुनासो गर्दिनु भाकोमा धन्यबाद

  4. रेडियो लिखु ९१.३ मेगा हर्ज़को निम्ति रु १०,००० आर्थिक सहयोग गर्नुभएकोमा डाक्टर लाल रपचा ,सुर्य प्रकास सुनुवार र लेख बहादुर सुनुवार ज्युलाई सुनुवार सेवा समाज केन्द्रिय समाती र रेडियो लिखु एफ एम को तर्फबाट हृदये देखिनै धन्नेबाद ब्यक्त गर्न चाहन्छु..

    मन प्रसाद सुनुवार

  5. रेडियो लिखु ९१.३ मेगा हर्ज़को निम्ति जनही रु १०,००० आर्थिक सहयोग गर्नुभएकोमा डाक्टर लाल रपचा ,सुर्य प्रकास सुनुवार र लेख बहादुर सुनुवार ज्युलाई सुनुवार सेवा समाज केन्द्रिय समाती र रेडियो लिखु एफ एम को तर्फबाट हृदये देखिनै धन्नेबाद ब्यक्त गर्न चाहन्छु..

    मन प्रसाद सुनुवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *