All about Sunuwar

Archives

now browsing by author

 

सुनुवार सेवा समाजको २१औ बार्षिक दिवास सुसम्पन्न

parmukh atithiko sambodhan

समाचारदाता

२९ जेठ, काठमाडौं । सुनुवार सेवा समाजको २१ औं बार्षिक दिवस  सम्पन्न भयो । संस्थाको २१ औं दिवसको अवसरमा आयोजित कार्यक्रममा लधुकथा प्रतियोगिताका विजेता झनकुमारी सुनुवार (खोटाङ) प्रथम, प्रेमकुमार सुनुवार (रामेछाप) द्वितीय, मिलन सुनुवार (खोटाङ) तृतीय र बुद्धिचाल प्रतियोगितका विजेताहरुलाई नगद तथा प्रमाण पत्र वितरण गर्दै प्रमुख अतिथि सभासद माननीय श्रीमती दालकुमारी सुनुुवारले भन्नुभयो, सुनुवार सेवा समाजले आप्म्नो  एकाइसौं दिवस मनाउदै गर्दा अव थपिएको संविधान सभामा हाम्रो बारेमा के कस्तो नियमकानुन बन्छ भनेर सबै सुनुवार सचेत हुनु परेको छ । खास बाहुनहरुले जातिय, भाषिक तथा क्षेत्रिय स्वायत्त प्रदेश हुनुहुँदैन भनिरहेका छन । यसैले सुनुवार सेवा समाजले दबाबमूलक कार्यक्रम अगाडि सार्नु पर्छ । तर दुःखको कुरा के भने यत्रो होल (हल) मा सुनुवारहरुको उपस्थिति न्यून छ । कसरी अगामि कार्जेकारम अगाडि बढाउन सकिन्छ । कार्यकारी समििितले सोच्नु पर्ने बेला भएको छ । भर्खर वल्लो किरातको अवधारण अगाडि सारेका छौं सबै सुनुवारले आआप्म्नो क्षेत्रबाट सहायोग गर्नु पर्दछ । सहयोग गरौं भन्छु । Read More

षाँदर सिल गर्दै

[flv image=”http://www.sunuwar.org/video/chandi/tudekhel-10.jpg”]http://www.sunuwar.org/video/chandi/tudekhel-10.flv[/flv]

१०६६-०२-१५ टुडिखेल, षाँदर सिलमा रमाउदै नाच्दै गरेका सुनुवारहरुको भिडियो क्लिप ।

Sunuwar bhasa Radio 2067-1-22

[audio:http://www.sunuwar.org/radio/Sunuwar 2067 01 22.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

Sunuwar bhasa Radio 2067-1-1

[audio:http://www.sunuwar.org/radio/sunuwar bhasa 2067 1 1 .mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

एकाइसौं स्थापना दिवसको अवसरमा बुद्दीचाल प्रतीयोगीता

बुद्दिचाल प्रतियोगीता

२५ जेठ, काठमाडौं । सुनुवार सेवा समाजले आफ्नो एकाइसौं स्थापना दिवसको अवसरमा सुनुवार सेवा समाजको भवन कोटेश्वरमा बुद्दीचाल प्रतीयोगीता अयोजना गरिएको थियो र प्रायोजक श्री M P sunuwar ज्यूले  स्वर्गीय श्री Capt Lal Bahadur sunuwarको सम्झनामा गर्नु भएको थियो उक्त प्रतियोगीतामा पुरुष तर्फमा प्रथम श्री नुरेन्द्र सुनुवार दोस्रो सुमन सुनुवार र तृतीयमा गोबरधन सुनुवार हुनु भएको थियो भने महीला तर्फमा प्रथम सुसिला सुनुवार दोस्रो संगिता सुनुवार र तृतीयमा मालती सुनुवार हुनु भएको थियो।

सुनुवार सेवा समाजले आफ्नो एकाइसौं स्थापना दिवस मनाउने

समाचारदाता
२४ जेठ, काठमाडौं । सुनुवार सेवा समाजले आफ्नो एकाइसौं स्थापना दिवस सुनुवार सेवा समाजको भवन कोटेश्रमा विभिन्न कार्यक्रमसहित मनाउने भएको छ । सो अवसारमा भोलिदेखि जेठ २५ गते विहान ९ बजेदेखि बुद्धिचाल र लाघुकथा प्रतियोगिता गरिने जानकारी समाजका महासचिव विमला सुनुवारले जानकारी गराउनु भएको छ । उक्त प्रतियोगिताको पुरस्कार वितरण तथा दिवस समापन कार्यक्रम जेठ २९ गते शनिवार सम्पन्न गरिने पनि जनाउनु भएको छ ।

Recorded koinch Radio

[audio:http://www.sunuwar.org/radio/Koits radio pro.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio