Archives
now browsing by author
सुनुवार सेवा समाजले आफ्नो एकाइसौं स्थापना दिवस मनाउने
समाचारदाता
२४ जेठ, काठमाडौं । सुनुवार सेवा समाजले आफ्नो एकाइसौं स्थापना दिवस सुनुवार सेवा समाजको भवन कोटेश्रमा विभिन्न कार्यक्रमसहित मनाउने भएको छ । सो अवसारमा भोलिदेखि जेठ २५ गते विहान ९ बजेदेखि बुद्धिचाल र लाघुकथा प्रतियोगिता गरिने जानकारी समाजका महासचिव विमला सुनुवारले जानकारी गराउनु भएको छ । उक्त प्रतियोगिताको पुरस्कार वितरण तथा दिवस समापन कार्यक्रम जेठ २९ गते शनिवार सम्पन्न गरिने पनि जनाउनु भएको छ ।
Recorded koinch Radio
Click on play icon to play koinch ( sunuwar ) radio
कठमाण्डौंमा पनि घर घरमा सुरो बडीने
sunuwar.org सम्बाददाता।
कठ्माणडौं, १९ जेष्ट। सुनुवार सेवा समाजको सकृयतमा काठ्माण्डौमा ष्यादर पिदार गरेको झन्डै १० बर्षा पछाडी काठ्माण्डौ उपतेकामा सुनुवारहरुको घर घर घुमेरा सुरो बड्ने सस्क्रीतिको थालनी भयको छ । ललितपुर सु से सले ष्यादर पिदारको दिन ललितपुर जिल्लाका सुनुवारहरुको घर घरमा पुगेर सुरो थन्कौने कार्यक्रमको सुरुवात गरेपछि कठ्माण्डौ उपतेका छेतरिय समितिले यहि सनिबार कठ्माण्डौ बासि सुनुवारको घर घरमा पुगेर सुरो थनकौने जन्कारी क उ क्ष समितिका सचिप प्रेम कुमार सुनुवारले दिनुभयो । कोइन्च सुनुवारहरुले ष्यादार पिदार गर्दा उनिहरुको पुर्खा र बतबर्ण र प्रक्रीति सङा अनिकाल नलागोस बाली सपृयोस धन सम्पतीमा सह बसोस भन्ने कमना गर्दै प्रक्रीति सङ्ग सह ( लक्षिन) घर घरमा हुल्ने चलन छ।
किराँत सुनुवार सेवा समाज युकेको संयोजकत्वमा तेश्रो ष्याँदर २०६७
[singlepic id=546 w=300 h=220 float=left]सुनुवारहरुको माहन चाडँ षाँदर सारा विश्व भरि छरिएर बसेका सुनुवारहरुले आ-आफ्नै किसिमले उल्लास पुर्वक मनाए । यसै पावन अवसरमा किराँत सुनुवार सेवा समाज युकेको संयोजकत्वमा युकेमा बसोवास गर्ने कोइंच किरांतहरुले पनि आ-आफ्नै किसिमले मनाए। जुन तपाईहरुले याहँ हेर्नसक्नुहुन्छ ।Click here for photos
किराँतहरुको महान चाड उभौली ष्याँदर, साकेला, चासोक ताङनाम चोसोवा भब्यरुपमा मनाइदै टुडिखेलमा ..
[singlepic id=537 w=320 h=240 float=center]
२९ मे २०१०: किराँत सामुदायको महान चाड उभौली ष्याँदर, साकेला, चासोक ताङनाम चोसोवा यहाँ स्थित टुडिखेलमा हर्ष उल्लस सगँ मनाइयो ।Click here for more photos
Photos of Dharan Shyandar
[nggallery id=16]
धरानबाट निरमला सुनुवार ज्यूले, sunuwar.org को लागि पठउनु भएको केही फोटोहरु
उपत्यकामा पहिलो पल्ट घर-घरमा “शुरो चो:तेक” कार्यक्रम को थालनि
[singlepic id=488 w=300 h=220 float=left]२७ मे २०१०, ललितपुर, नेपाल; यसै उभौलि ष्याँदर पर्व देखि सु. से. स., जि. स. ललितपुर ले ष्याँदर पर्वलाइ गाउँ घरकै जस्तो पुर्णता प्रदान गर्दै लाने योजना अनुरूप “बुल्फे थुल्तेक” र “शुरो चो:तेक” कार्यक्रम को थालनि गरेको छ । पहिला हतिवन, टुडिंखेल र कोइंच भवन म सिमित ष्याँदर सिल अब “बुल्फे थुल्तेक” देखि शुभारम्भ भएर “शुरो चो:तेक” सम्म पुगेको छ । “शुरो चो:तेक” कार्यक्रम अन्तर्गत आज ललितपुरमा बसोवास गर्ने कोइँच वन्धुहरुको घर-घरमा शुरो अर्थात लक्षिण (सह) पुर्याउने काम गरियो । Click here for more photos

