Archives
now browsing by author
Sunuwar bhasa Radio 2067- 07-17
Click on play icon to play koinch ( sunuwar ) radio
सुनौ तिहार रिपोर्ट र sunuwar.orgमा आएका commentका प्रतिकृयाहरु
23rd Dr. Harka Gurung Memorial Lecture Series
1st Nov. 2010; Kopundol, Lalitpur
“23rd Dr. Harka Gurung Memorial Lecture Series” has been held in Sato Aki Ito Memorial Building today. Dr. Lal Shyakarelu Rapacha Sunuwar, CRO, NFDIN, Ministry of Local Development presented a brief report on “A Postcolonial Reading of Indigenous Sunuwar Chronicles” in the program. Dr, Rapacha has mentioned that the rules of the state and the historical scenarios influenced the living styles of Sunuwar people which directly affected the identity and chronicles of Sunuwar indigenous nationalities. Members of the lecture series spoke in past and present situation of the Sunuwar indigenous nationality and recommended the strategic planning to struggle in the future.
ष्याँदार सलाक कुम्सो
[flv image=”http://www.sunuwar.org/video/doc/chandi_salak.jpg”]http://www.sunuwar.org/video/doc/chandi_salak.flv[/flv]
ष्याँदार सलाक कुम्सो
ब्लोइँचि
काः मानुपशो खिका खोदेँशो 
काः निरदायि पाल खोदेँशो
ताँ: दोदेँशो दोदेँशो ?
गोइमि फिअ्ने माचापशो प्लेअ्कु खोदेँशो
आँः बÞातेकङा गो काः फेक्यो मुरु
पिया जामशो खोदेँशो
बेअ्चा नु जामचाके चोच निमि
नाःदो नु नाअ्तिके नाविन आ दाःथेमि
काः फिनिकसाके खिका खोदेँशो Read More
Sunuwar bhasa Radio 2067- 07-10
Click on play icon to play koinch ( sunuwar ) radio
वाःमग्याऽम
ताँऽ मार दुममे ओँदेशो,
’बुँऽबु पापतु देँऽचा ङाना
सरिङामि गस माबा,
माराअ् गारद दाऽइतामै,
ताँ मार दुममे ओँदेशो,
सुइ बेअ्मामै देँऽचा ङानै
सुइ गुरशो माबाअ्निमि,
सु वाऽमग्याम पवा मै ? Read More
कोइँच (सुनुवार) कलाकार तथा चलचित्रकर्मीको सपना कस्तो हुनु पर्छ ?
–कोइँचबु काःतिच
चलचित्र निर्माणमा वृद्धि गर्दै जाने : दशौं योजनाको लक्ष्य । चलचित्र निर्माणात्म कार्यमा परिणात्मक वृद्धि गर्दै गुणात्मक चलचित्र निर्माण कार्य तर्पm लगानी बढ्दै गएको : दशौं याजनासम्मको उपलब्धि स्थिति ।
अद्यावधिक स्थितिको समीक्षा पृ.३८५
चलचित्र निर्माण पेशालाई मर्यादित र व्यवसायिक बनाई मौलिक नेपाली कथानक चलचित्र निर्माण गर्न उत्प्रेरित गर्ने ।
दीर्धकालीन सोच पं ३८७
नेपाललाई आकर्षक चलचित्र क्षेत्रको रुपमा विकास गरी चलचित्र सम्बन्धी सेवा सुविधा तथा पूर्वाधार मुलुकभित्रै स्थापना गर्ने ।
परिमाणात्मक लक्ष्यहरु पृ. ३८७
चलचित्र निर्माणमा निजी क्षेत्रलाई प्रोत्सहन गर्दै नेपाललाई अन्तराष्ट्रिय चलचित्र छायाँकन स्थलको रुपमा विकास गर्दै जाने ।
रणनीतिहरु पृ.३८८
चलचित्र क्षेत्रलाई मर्यादित व्यवसायको रुपमा विकास गर्दै मौलिक नेपाली चलचित्र निर्माणमा प्रोत्साहन गरिनेछ । चलचित्रमा अत्याधुनिक प्रविधिको उपयोगमा जोड दिइनेछ । चलचित्र क्षेत्रलाई व्यवस्थित र नियामित गर्न आवश्यक ऐन नियमको तर्जुमा गरिनेछ । चलचित्र जाँचपास व्यवस्थालाई सरल, पारदर्शी, वैज्ञानिक र झन्झटरहित बनाइने छ ।
नीति तथा कार्यनीतिहरु पृ.३९०
विभिन्न भाषामा मौलिक नेपाली चलचित्र निर्माण गर्ने, चलचित्र निर्माणमा नयाँ प्रविधिको प्रयोग गर्ने, फिल्म स्टूडियोको स्थापना गर्ने, छायाँकन स्थलहरुको पहिचान गर्ने ।
कार्यक्रमहरु पृ ३९१
चलचित्र विकास वोर्ड : कार्यक्रमहरु । १०.३३ (रु. करोडमा) । कैफियत : संस्था स्रोत ।
अनुमानित बजेट व्यवस्था पृ. ३९३ Read More

