Archives
now browsing by author
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यक्रम प्रस्ताव आव्हन
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको
कार्यक्रम प्रस्ताव आव्हन
प्रथम पटक प्रकाशित मिति : २०६७/०७/२३ गते
यस प्रतिष्ठानद्वारा आ.व. २०६७/६८ मा जनजातिहरुको उत्थान र विकास गर्ने उद्देश्यानुरुप निम्नानुसारको क्षेत्रहरुमा कार्यक्रम सञ्चालन गर्ने भएकोले सो कार्य गर्न इच्छुक आदिवासी जनजाति सम्बन्धी संघसंस्थाहरुबाट मिति २०६७ मंसिर २७ गते भित्र यस प्रतिष्ठानमा कार्यक्रम परियोजना प्रस्ताव पेश गर्न आव्हन गरिन्छ ।
कार्यक्रम परियोजना सञ्चालन गरिने क्षेत्रहरु : Read More
हार्दिक निमन्त्रणा
श्री ………………………..ज्यू
…………………………………
विषय : हार्दिक निमन्त्रणा ।
उपरोक्त सम्बन्धमा वल्लो किरात संघीय परिषदको एक वर्ष पुगेको उपलक्ष्यमा वार्षिक प्रगति प्रस्तुत सहित विचार आदानप्रदान कार्यक्रम भएको हुँदा निम्न मिति, स्थान र समयमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
मिति : २०६७ कार्तिक २६ गते
स्थान : सुनुवार सेवा समाजको भवन कोटेश्वर
समय : दिउँसो ११.०० बजे
मन प्रसाद सुनुवार
अध्यक्ष
वल्लो किरात संघिय
राज्य परिषद्
केन्द्रिय समिति,काठमाण्डौं ।
सम्र्पक नं: ९८४९६९०२३९
राष्टिय कविता प्रतियोगिता २०६७
यस संस्थाले मिति २०६७ मंसिर २६ मा कुलदीप सुनुवारको वार्षिक पुण्य तिथिको अवसरमा खुल्ला रुपमा कुलदीप सुनुवार स्मृति राष्टिय कविता प्रतियोगिता २०६७ को आयोजना गरेकाले सहभागिताको लागि रचना आह्वान गर्दछ ।
ध्यानदिनुपर्ने केही
१. कविता १५० शब्द भन्दा कम हुनको साथै अप्रकाशित हुनुपर्नेछ ।
२. रचनामा कुनै प्राविधिक तथा मिथक भए त्यसको टिप्पणी हुनुपर्ने छ ।
३. रचना देवनागरी लिपिमा हुनुपर्ने । अन्य भाषामा भए त्यसको छायानुवाद हुनुपर्ने छ ।
४. रचनाका साथ एकप्रति पासपोर्ट साइजको फोटो, पूरा नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट उल्लेख हुनुपर्ने ।
५. कविता २०६७ मंसिर १५ गतेभित्र सम्बन्धित ठेगानामा आइपुग्नु पर्ने छ ।
पुरस्कारहरु Read More
CALL FOR APPLICATIONS:
ASIA INDIGENOUS PEOPLES PACT
An Organisation of Indigenous Peoples Movements in Asia
CALL FOR APPLICATIONS:
AIPP Human Rights Advocacy Officer
QUALIFICATIONS:
· Must be an indigenous person from Asia
· Active member of an indigenous organization preferably working on human rights
· Knowledgeable of human rights issues of indigenous peoples, and human rights bodies, mechanisms and procedures relating to indigenous peoples
· Must possess good writing and communication skills in English
· Excellent in multi-tasking
· Positive attitude and behavior in multi-cultural working environment
· Preferably from South East Asia
· With strong commitment to indigenous peoples cause
तिहार रक-पप
आजभोलि कान्छी तिमी कता छ्यौ कहाँ
शून्य गाउँ छैनन बथान संगिनीका सब ।
भैलिनिले कति खोजि र’छा तिमीलाई यहाँ
राती माटी पोत्ने दलानमा छैनन हेर अब ॥ Read More
KSWS UK online deusi bhailo
Dear all
Namsewal
We are unable to perform deusi bhailo door to door in the UK as we do back in our mother land country Nepal therefore on behalf of KSWS UK i have proposed to do online deusi bhailo. More importantly, this is our only festival of sister and brother, sister wishes and bless their loving brother for long life and good health . So, it is duty of everyone to preserve and keep it alive…Please put your name on the list and deposit your contribution on the following Bank account. Thank you..
| 1.HE BHANA BHANA BHAI HO…DEUSI RE
SWAR MILAI KANA ……DEUSI RE HE BHANA BHANA SABAILE …DEUSI RE
|
2. HE BHANA BHANA SABAILE
BIDES KO GHAR MA TYO RAMAILO BHET MA |
BANK – H S B C
ACCOUNT. J B SUNWAR
A/C NO. 91451979
SORT CODE- 40-35-45
| S/No. | NAME | AMMOUNT | ADDRESS | REMARK |
| 1 | Janga Sunuwar | £ 50.00 | Farnborough | |
| 2 | Bhakta Sunuwar | £ 20.00 | London | |
| 3 | Chhatra Sunuwar | £ 20.00 | Farnborough | |
| 4 | Purna Sunuwar | £ 20.00 | Farnborough | |
Kind regards
Janga Sunwar
A/Chairman
KSWS UK

