Archives
now browsing by author
Sunuwar bhasa Radio 2067-6-27
Click on play icon to play koinch ( sunuwar ) radio
हौसाउने कोही भएनन् अब कुनै इरादा छैन

क्या. तिलक बहादुर सुनुवार
–कोइँचबु काःतिच÷रणवीर सुनुवार
‘धेरै लाहुरे (यो शब्दबाट अहिलेका ब्रिटिश गोर्खाहरु उन्मुक्तिको कोशिश गरिरहेका छन् ।) हरु ऐश आराममा अधिकांश समय र पैसा खर्चिन्छन्, विगतका आफ्नो औकात बिर्सीदिन्छन् । कोदोको ढिँडो र गन्द्रुकको झोल चटक्कै बिर्सीएर पोरिज र सुप भन्छन् । वनको गिठा भ्याँकुर खाएका उनीहरु पश्चिमी दासात्व स्वादलाई यति चाँडो अँगालो मार्छन् कि त्यो कुनै चटकीले कुनै चटक गर्दैछ । आफु जन्मेको, आफुले बाँच्नु पर्ने धरातल विर्सेर कता के नमिलेको कता के नपुगेको सृष्टिकर्ताले पहिलो पटक बनाएको सुली र खरानीको मानव जस्तै हुन्छन् । तर त्यस्ता लाहुरे पनि छन् जस्ले आफु जन्मेको माटो, भाषा, धर्म, कला–संस्कृति र आमालाई रातदिन मनमस्तिष्कमा बोकेर परेड खेल्छन् र उनीहरु हाम्रो मनमष्तिस्कमा परेड खेलीरन्छन् ।’ (सुनुवार भाई, सुनुवार समाजको यथार्थ चित्रण, चेतना ४:१, पृ.२०)
हिमालचुलि दाँदामि
ना दापचा थालेपतु जालामालला
कुमसो थालेशो बालबालला
लेकङा किससे कासतुरि
मादेसङा गाइँदा आराना
सिल पाइबा जिलके दिश जाना चाउ Read More
मधुरस जीवनको…
– समीर मुखिया (सुनुवार)
खिँचि, चुप्लु
बन्द कोठामा
बाघे गर्जनको घुराइ
लम्पसार परेर बेहोसी निन्द्रामा
अट्टाहास लाग्दो थकानमा बरबराउँदै
“अलिकति यार… यति सकेर अब जाने…”
चियर्स…
Read More
दशैं सु के ?
[flv image=”http://www.sunuwar.org/video/doc/dashain-articles.jpg”]http://www.sunuwar.org/video/doc/dashain-articles.flv[/flv]
दशैं सु के ? एक रिपोर्ट
किरात सुनुवारहरुको बार्षिक भेला सम्पन्न
भावना परिष्कृत सुनुवार
अक्टोबर २ शनिबार फाम्ब्रो स्थित वममाम कम्यूनिटी स्कुलमा, किरात सुनुवार सेवा समज यु.केको आयोजनामा किरात सुनुवारहरुको बर्षिक भेटघाट कार्यक््रmमको भेला सम्पन्न गरिएको थियो । “नेपालीहरुको महान पर्व बडा दशैंको पुर्व शंध्या पारेर, शंथा स्थापनाकालदेखि निरन्तर रुपमा प्रतेम्बर्ष सामुहिक भेटघाट कार्यक््रmम आयोजना गरिदै आई रहेको छ ” शंथाका कार्यभार अध्यक्ष तथा कार्यक््रmम संयोजक जे.बी सुनुवारले बताउनुभयो । सोहीदिन बेलायत भ्रमणको निम्ती स्वदेशबाट आईपुग्नु भएको, सभासद श्रीमती दाल कुमारी सुनुवार तथा श्री. सु.से.समज काठमाण्डौका, अध्यक्ष क्याप्टन मान बहादुर सुनुवारपनि कार्यक््रmममा सरिक हुनु भएको थियो । उहाँहरु दुबैजनालाई अध्यक्ष जेबी सुनुवार र सचिव छत्र ब. सुनुवारले खादा लगाई पुष्पगुच्छाले स्वागत गर्नु
भएको थियो । यसैगरि केहि महिना अगाडी भ्रमणकै सिलसिलामा बेलायत आई पुग्नु भएको सुनुवार भाषा तथा संकृतिविद, एवम् कि.सु.से.स. काठमाण्डौका भुतपुर्ब अध्यक्ष लोकप्रिय सुनुवारको पनि उपस्थिती रहेको थियो । Read More
Sunuwar bhasa Radio 2067-6-13
Click on play icon to play koinch ( sunuwar ) radio
आज विश्व शान्ति दिवस मनाइयो
१६ आश्विन, २०६७ काठमान्डौं ।
साधना कला केन्द्रले आयोजन गरेको आज विश्व शान्ति दिवस रयालीमा जनजातिहरु अ-आफ्ना भेष भुषामा सजिएर भब्यताका रुपमा मनाउने क्रम्मा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले पनि साथ दिदै सफल पर्यो।