All about Sunuwar

राष्टिय कविता प्रतियोगिता २०६७

यस संस्थाले मिति २०६७ मंसिर २६ मा कुलदीप सुनुवारको वार्षिक पुण्य तिथिको अवसरमा खुल्ला रुपमा कुलदीप सुनुवार स्मृति राष्टिय कविता प्रतियोगिता २०६७ को आयोजना गरेकाले सहभागिताको लागि रचना आह्वान गर्दछ ।

ध्यानदिनुपर्ने केही
१. कविता १५० शब्द भन्दा कम हुनको साथै अप्रकाशित हुनुपर्नेछ ।
२. रचनामा कुनै प्राविधिक तथा मिथक भए त्यसको टिप्पणी हुनुपर्ने छ ।
३. रचना देवनागरी लिपिमा हुनुपर्ने । अन्य भाषामा भए त्यसको छायानुवाद हुनुपर्ने छ ।
४. रचनाका साथ एकप्रति पासपोर्ट साइजको फोटो, पूरा नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट उल्लेख हुनुपर्ने ।
५. कविता २०६७ मंसिर १५ गतेभित्र सम्बन्धित ठेगानामा आइपुग्नु पर्ने छ ।
पुरस्कारहरु
प्रथम : रु. ५०००।
दितीय : रु ३०००।
तृतीय : रु. २०००।
सान्त्वना : रु. १,०००।

जानकारीका लागि
१. कुलदीप सुनुवार स्मृति कोष, धापाखेल, ललितपुर
९८४१८३०८१०,  ९८४१२२०५३५,  ९८४९१०२०५३
Email:info@kuldeeptrust.org.np
२.  चुप्लु समाज, काठमाडौं
९८४१२३९३५२,  ९७५१००७०२८
Email:chuplu@gmail.com
Email: info@sunuwar.org
३. सुनुवार सेवा समाज, केन्द्रीय समिति, कोटेश्वर, काठमाडौं
४. सुनुवार सेवा समाज, ललितपुर जिल्ला समिति
भाषाको लागि साहित्य र सञ्चार
सार्वजानिक हितका लागि सूचना, चुप्लु समाज, सुनुवार डट ओआरजि, दुरदा डट काम

E-mail : chuplu@gmail.com

E-mail : info@sunuwar.org

Leave a Reply

Your email address will not be published. Required fields are marked *