All about Sunuwar

हार्दिक निमन्त्रणा

श्री ………………………..ज्यू
…………………………………

विषय : हार्दिक निमन्त्रणा ।

उपरोक्त सम्बन्धमा वल्लो किरात संघीय परिषदको एक वर्ष पुगेको उपलक्ष्यमा वार्षिक प्रगति प्रस्तुत सहित विचार आदानप्रदान कार्यक्रम भएको हुँदा निम्न मिति, स्थान र समयमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

मिति : २०६७ कार्तिक २६ गते
स्थान : सुनुवार सेवा समाजको भवन कोटेश्वर
समय : दिउँसो ११.०० बजे

मन प्रसाद सुनुवार
अध्यक्ष
वल्लो किरात संघिय
राज्य परिषद्
केन्द्रिय समिति,काठमाण्डौं ।
सम्र्पक नं: ९८४९६९०२३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *