All about Sunuwar

Archives

now browsing by author

 

Sunuwar bhasa Radio 2068-5-21

[audio:http://www.sunuwar.org/radio/Sunuwar radio 68-05-21.MP3]

Click on play icon to play koinch ( sunuwar ) radio

तेमालेआन रामशि

इँयि जिकिपुरखिमि
रिमलुङा नाइलुमि रिमचा शेँ:तामे
रिमलुङा नाइलुमि इपचा शेँ:तामे
गोपुकि नेलले रिमलुङा
नाइलुमिन रिमशा बाअताका मिनु
मुतुतुमला पा इपशा बाअताका । Read More

फ्लाँदाचिमदा सुइ दो सुइ दो : क्यारि ख्लाअतेक आम आम लोः

कोइँचबु काःतिच

जेउ, नेललिआन क्यारि, मिमसि काः मादुमबा । मो दुमताङाना दा थेँपोसि, बारशिला यो दा मादुमबा । निपसि काःमि तेइ माराइ पाने माजामसिबा । नेललि लोः काःन दुमचा मालताउङाना दा मुरु काःला ब्लोइँचा मालताउ मिनु हेर नेललि राकास–चिअÞबि दुमचा मालताउ । मो दुमने माचाबबा । नेललि मुरुके आम आम क्यारि बाअÞबा । आम आम थुँ बाअÞबा । निपसि बाअÞबा । आम आम पासि, जोअÞसि बाअÞबा । इशका मुरुके इशका लोः । गोमि रुपचा मालबा मुरुपुकि गेनाइ थुँ काःङा, क्यारि काःङा, मिमसि काःङा दुमने माचाबनिमि । आँ, मे मोदे दा गो नेललिकालि गिपशि काःमि फ्लेँशा वोइतेक होँबना काः, थारि काः बाअÞचा मालशो मे । रुमदेलबुमदेलमि थारि वोइच–चा मालशो मे । थुँ फ्लाःदा चिमदा बाअÞताङाना यो, क्यारिरेरि मागारङाना यो थारि वोइश–शोङामेरे थेमकाःमि बुमथा लोः पाने जामसिबा । हुलमाच राइचि राइने जामसिबा । Read More

दारशो मुरके हारशो लोः

दारशो मुरके हारशो लोः
खाइमि हिँअसि खारशो लो
नेल आन नोफामि मारिअबा
आन मादातके मादिअÞबा
गाःरामि केअशा पारशो बुदि
लाकचामि रुश्य कारशो बुदि ।

—- >चेरेहामसो क्याबा

दार्सिलो थँुके बार्सिलो लो

दार्सिलो थँुके बार्सिलो लो
मपचा वार्चै थेकोथेलो
रेउदा हित घ्योलोलो
साप्पान जित्ती वा चोलो
मुरआन होइति वलवलो
प्लुइशा चिर्चायो मुनेङालो

भावानुवाद Read More

वल्लो किरात स्वयत्त प्रदेशप्रति आदिवासी जनजाति सभासद (ककस) को समर्थन

चुपलु दामलोच
काठमाडौं । इतिहासमा पृथ्वीनारायण शाहको समयसम्म वल्लो किरात प्रदेश अस्तित्वमा रहेको उल्लेख छ । यही ऐतिहासिक साझा पहिचानलाई लिएर सुनुवार सेवा समाजले २०६३ मा वल्लो किरात स्वायत्त प्रदेशको विषयलाई अगाडि उठान गर्दै आएको हो । पछिल्लो समयमा कोइँच (सुनुवार), बाहि, जेरो, जिरेल, हायु, सुरेल, थामी लगायत अन्य आदिवासी समुदायको संयुक्त पहलमा वल्लो किरात स्वायत्त परिषद साझा संगठनमा रहेर विभिन्न पार्टी, संविधान सभा सभामुख, प्रधानमन्त्री, संविधान सभाको विषयगत समितिका सभापति र विभिन्न सभासदहरुलाई आदिवासी जनजातिको सभासदहरुलाई राज्यपुनसंरचना हुँदा ऐतिहासिकता साझा जातीय पहिचानसहित वल्लो किरात स्वायत्त प्रदेश हुनु पर्ने जिकीरसहित ज्ञापनपत्र तथा घोषणापत्र बुझाउँदै अन्य विभिन्न कार्यक्रम गर्दै आएको छ । यसै क्रममा राज्यपुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले प्रस्तुत गरेको सुनकोशी प्रदेशको विरोध गर्दै सुनकोशी प्रदेशलाई वल्लो किरात स्वायत्त प्रदेश नामाकरण गराउन वल्लो किरात राज्य परिषदले आदिवासी जनजातिको सभासदहरु (ककस) कोलाई समेत लाविं गर्न अनुरोध गरे अनुसार ककसको आप्mनो अवधारणा पत्रमा सुनकोशी प्रदेशको सट्टा वल्लो किरात स्वायत्त प्रदेश संशोधन गर्न प्रस्तावक गरेको छ ।
उक्त अवधारणा पत्र यही भदौ १० गते मल्ल होटेल लैनचौरमा सभामुख सुवाशचन्द्र नेम्वांले लोकार्पण गर्नु भएको थियो । Read More

चुपलुमि शारिरेँशोच (चुलाचौकामा कवि जमघट) सम्पन्न ।

सुनुवार डट ओआरजि समाचारदाता ।
१०, भदौ । चुप्लु समाज, सुनुवार डट ओरआरजी तथा दुर्दा डट कमद्वारा आज सुनुवार सेवा समाजको भवनमा चुपलु (चुलाचौका)मा साहित्यिक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा विभिन्न कोँइच साहित्यकारहरुले आआफ्ना श्रृजना वाचन गर्नु भएको थियो । साथै कार्यक्रममा वाचन गरिएका श्रृजनाहरुको कवि अधिवक्ता श्री अतित मुखिया ज्युले समिक्षा तथा समालोचना गर्नु भयो । उक्त कार्यक्रममा कोँइच (सुनुवार) नेपाली तथा खस नेपाली भाषामा लेखिएका श्रृजनाहरु प्रस्तुत गएिका थिए । साथै उक्त अवसरमा कोँइच नेपाली भाषाका अगुवा अभियानकर्ता श्री कोँइचबु कातिचले कस्ता साहित्यलाई कोँइच साहित्य भन्ने ? भन्ने विषयमा सहभागीहरु माझ छलफल तथा अन्तर्किृया गर्दै उक्त विषयमा प्रष्ट्याउनु भयो । Read More