Archives
now browsing by author
नेपाल लोकतान्त्रिक किराँत सुनुवार संघद्वारा सम्मान कार्यक्रम
-सुनुवार डट ओ आर जी सम्वादाता
भदौ ३१, ०६८
काठमाडौँ
नेपाल लोकतान्त्रिक किराँत सुनुवार संघ केन्द्रीय समितिले एक कार्यक्रमको आयोजना गरि ०६७ सालको एस एल सी परिक्षामा उत्तीर्ण सुनुवार विद्यार्थीहरु तथा “समिट टु सी” नामक यात्रामा सफल यात्री साहसी श्री सानो बाबु सुनुवार लाई सम्मान गर्नुका साथै विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान गर्यो ।
Read More
कोरो लति
दा. लाल–श्याँकारेलु रापचा
ठेचो–८, यलाखोम
मिम्तुनु कोँइच थेःनीमि ओँ देँ:ब —
“किल्लोआ कुम्सो
नम्दिआ शिल
ह्वाँ चिम्शा होमोक
जोइ चिम्शा जिल
मुलिच तमी गो समीबु
आँसकल हेँथे मदाप्चा
दाःशा नाचुक दाअ्बमि Read More
Sunuwar bhasa Radio 2068-5-28
Click on play icon to play koinch ( sunuwar ) radio
निमन्त्रणा
building dignity डकुमेन्ट्री कमेन्ट्री
डा.लाल–श्याँकारेलु रापचा
हुम्बोल्ट फेलो तथा चिफ रिसर्च अफिसर
आजउरा विकास मन्त्रालय, नेपाल सरकार
बोलिभियाली आदिवासीहरु –जम्मा ३६) को अनवरत संघर्षले २५ जनवरी २००९मा संविधान सभाले देशको संविधानमा बहुलराष्ट्रियता (Plurinational State of Bolivia) र स्वतन्त्रता लिखितम गराएपश्चात् स्वाभिमान निर्माण भएको भन्ने निष्कर्षमा कथा समाप्ति read more……
दशैं
कसैलाई शुभकामनाको डोको लिएर
कसैलाई ऋणैऋणको पोको लिएर
कसैलाई उमंगको सौगात लिएर
कसैलाई ब्याजमाथि स्याजको भारी बोकाएर
कसैको लागि मीठो खाना
कसैको लागि नयाँ नाना Read More
चुप्लुमि रिमाचेमा कर्यक्रम सम्पन्न भयो ।
सुनुवार डट ओआरजि समाचारदाता
२४ भादौ, यालाखोम । चुप्लुमि रिमाचेमा कर्यक्रम सुनुवार सेवा समाज भवन, कोटेश्वरमा सम्पन्न भयो जसका आयोजक चुप्लु समाज, सुनुवार डट ओआरजी, दुर्दा डट कम र सहयोगीहरु सुनुवार सेवा समाज, क्युइँतबु कल्याण कोष, चुप्लु फाउण्डेसन, किरात विज्ञान अध्यान संस्थान, किङलो चुप्लु, सु.क.च समाज , नयाँ नेपाल थिए । कर्यक्रममा Boliviaका आदिवासीहरुको डकुमेन्ट्री building dignity प्रदर्शन गरियो । बृत्तचित्रको बारेमा किरात विज्ञान सँस्थानका डा. लाल श्याँकारेलु रापचाले समिक्षा गर्दै नेपाल र विश्वमा किराँती–कोँइच स्वाभिमान निर्माणका आधार र उपायाहरु बताउनुका साथै कोँइच कविता “गसुम सुम्ती” सुनाउनु भयो । कर्यक्रममा श्री अतित मुखिया ज्यूले डकुमेन्ट्री माथी थप टिप्पणी गर्नुका साथै केहि कोँइच हिस्ट्री पनि सुनाउनु भयो । कर्यक्रममा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष श्री मनप्रसाद सुनुवारद्वारा कर्यक्रममको बारे प्रस्तुत गर्नुको सथै “आदर स्याम्दार ” कविता सुनाउनु भएको थियो भने प्रथम उपाध्यक्ष रणवीर सुनुवारद्वारा धन्यवाद ज्ञापनका साथ “सुनकोशी” कविता सुनाउनु भएको थियो ।

