ID References
now browsing by category
Identity references of sunuwar
कोइँच पहिचान सम्बन्धी महत्वपूर्ण जानकारी
पवित्र फुलहरुको नाम
आमारपाति
बिमारपाति
इमारपाति
चुचुपाति
सेसेनजारि/शाँदारफु/खातते फु
खालाम/कालाम फु
नामसी फु
Read More
भिन्न पहिचान : कोइँच आदिवासी वाःसि (Indigenous Wear)
नेपालमा सूचिकृत ५९ आदिवासी जनजाति मध्ये पूर्वी नेपालको सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, सिँधुली, रामेछाप, दोलखामा उहिलेदेखि बसोवास गर्दै आएको एक आदिवासी जनजाति हो कोइँच (सुनुवार) । रोल्वालिङ हिमश्रृंखलको काखमा रहेको कोइँच भू—अधिनत्व, राष्ट्रका जनताहरुको आफ्नै मौलिक, भाषा, संस्कृति, सामाजिक चालचलन, परम्परागत राजनीतिक, न्यायिक संयन्त्र तथा भेषभूषा छ । विशेषगरी कोइँचहरु उच्च पहाड भूभागमा बस्ने हुँदा उनीहरुको लवाइखवाइमा जाडोपनको महसुस गर्न सकिन्छ । यहाँ राज्यको अन्य जातिभन्दा भिन्न पहिचान र अस्तित्व भएको आदिवासी कोइँचको भेषभूषालाई प्रस्तुत गरेका छौं । आउँदा दिनहरुमा अन्य आदिवासीको भेषभूषालाई पनि क्रमशः प्रस्तुत् गर्दै जाने प्रतिवद्धता जाहेर गर्दछौं ।
रामेछाप – १, गुप्तेश्वरमा जन्मेकी सजिना सुनुवार हाल बि.ए.मा अध्यनरत छिन् । मोडलिङमा रुची राख्ने तथा सिर्जनात्मक कार्यमा विश्वास गर्ने कोइँच युवती सुनुवार भाषाको पहिलो म्यूजिक भिडियो “ए आँ दायू होपो” मा अभिनय गरी सकेकी छिन् भने सुनुवार संस्कृतीमा आधारित बृत्तचित्र “श्याँदर पिदार” मा पनि देख्न सकिन्छ । उनले कोइँचको चिनारी दिने परम्परागत कोइँच भेषभूषा काँडे चुरा, सिरफुल, आठनी चारनी तथा किप्शुर, किप्शुर फेने, लुजेवास, चुमरेम, गुने, लेमफिम लगाएकी छिन् । यहाँ उनका विभिन्न कोणबाट लिइएका तस्वीरहरु मौजुद छन् । to see more ->>
मोडल स्रोत : सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, काठमाडौं
लोकेसन तथा भेषभूषा : चुप्लु समाज÷सुनुवार डट ओआरजि, Info@sunuwar.org, chuplu@gmail.com
भिन्न पहिचान : कोइँच आदिवासी वाःसि (Indigenous Wear)
नेपालमा सूचिकृत ५९ आदिवासी जनजाति मध्ये पूर्वी नेपालको सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, सिँधुली, रामेछाप, दोलखामा उहिलेदेखि बसोवास गर्दै आएको एक आदिवासी जनजाति हो कोइँच (सुनुवार) । रोल्वालिङ हिमश्रृंखलको काखमा रहेको कोइँच भू—अधिनत्व, राष्ट्रका जनताहरुको आफ्नै मौलिक, भाषा, संस्कृति, सामाजिक चालचलन, परम्परागत राजनीतिक, न्यायिक संयन्त्र तथा भेषभूषा छ । विशेषगरी कोइँचहरु उच्च पहाड भूभागमा बस्ने हुँदा उनीहरुको लवाइखवाइमा जाडोपनको महसुस गर्न सकिन्छ । यहाँ राज्यको अन्य जातिभन्दा भिन्न पहिचान र अस्तित्व भएको आदिवासी कोइँचको भेषभूषालाई प्रस्तुत गरेका छौं । आउँदा दिनहरुमा अन्य आदिवासीको भेषभूषालाई पनि क्रमशः प्रस्तुत् गर्दै जाने प्रतिवद्धता जाहेर गर्दछौं ।
रमिला कोरमोच सुनुवार, खिंजी चण्डेश्वरी, ओखलढुंगाकी, समाज सेवामा रुची राख्ने तथा सिर्जनात्मक कार्यमा विश्वास गर्ने कोइँच युवती हुन् । उच्चा शिक्षा हासिल गर्नको लागि काठमाडौं खाडलमा भासिएकी उनले कोइँचको चिनारी दिने परम्परागत कोइँच भेषभूषा सिरफुल, आठनी चारनी तथा किप्शुर, किप्शुर फेने, लुजेवास, चुमरेम, गुने, लेमफिम लगाएकी छिन् । भाषा, धर्म, कला, संस्कृति संरक्षणको लागि विभिन्न कोणबाट लिइएका उनका तस्वीरहरु मौजुद छन् । to see more ->>
मोडल स्रोत : सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, काठमाडौं
लोकेसन तथा भेषभूषा : चुप्लु समाज/सुनुवार डट ओआरजि, Info@sunuwar.org, chuplu@gmail.com
भिन्न पहिचान : कोइँच आदिवासी वाःसि (Indigenous Wear)
नेपालमा सूचिकृत ५९ आदिवासी जनजाति मध्ये पूर्वी नेपालको सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, सिँधुली, रामेछाप, दोलखामा उहिलेदेखि बसोवास गर्दै आएको एक आदिवासी जनजाति हो कोइँच (सुनुवार) । रोल्वालिङ हिमश्रृंखलको काखमा रहेको कोइँच भू—अधिनत्व, राष्ट्रका जनताहरुको आफ्नै मौलिक, भाषा, संस्कृति, सामाजिक चालचलन, परम्परागत राजनीतिक, न्यायिक संयन्त्र तथा भेषभूषा छ । विशेषगरी कोइँचहरु उच्च पहाड भूभागमा बस्ने हुँदा उनीहरुको लवाइखवाइमा जाडोपनको महसुस गर्न सकिन्छ । यहाँ राज्यको अन्य जातिभन्दा भिन्न पहिचान र अस्तित्व भएको आदिवासी कोइँचको भेषभूषालाई प्रस्तुत गरेका छौं । आउँदा दिनहरुमा अन्य आदिवासीको भेषभूषालाई पनि क्रमशः प्रस्तुत् गर्दै जाने प्रतिवद्धता जाहेर गर्दछौं ।
मुना सुनुवार, खिंजी चण्डेश्वरी ओखलढुंगा, फेसन डिजाइनमा रुची राख्ने तथा सिर्जनात्मक कार्यमा विश्वास गर्ने कोइँच युवती हुन् । उनले कोइँचको चिनारी दिने परम्परागत कोइँच भेषभूषा काँडे पहँलो, चन्द्रहार, सिरफुल, आठनी चारनी तथा किप्शुर, किप्शुर फेने, लुजेवास, चुमरेम, गुने, लेमफिम लगाएकी छिन् । परम्परागत पोशाक मोहका कारण उनले मिस मंगोल प्रतियोगितामा वेस्ट ड्रेस पुरस्कार प्राप्त गरेकी छिन् । यहाँ उनका विभिन्न कोणबाट लिइएका तस्वीरहरु मौजुद छन् । to see more ->>