All about Sunuwar

News

now browsing by category

 

लालितपुर सुनुवार सेवा सामाजमि कोइँच लोः शेँ:नाशेँ:न

चुपलु दामलोच
यालाखोम, फुरोच । सुनुवार सेवा सामाज लालितपुरमि कोइँच लोः माजोबाआनकालि साबेर नाअÞतिरे चानिनाअÞतिकुसकुस आम दुमखिँ तालचिखेल ग्यानचोकमि गिलफानाअÞतिकुसकुस कोइँच लोः  शेँःचा गोशो बा । ओँदे कोइँच लोः शेँःशो सुनुवार सेवा सामाज लालितपुरमि निले खेम दुमशो बा ।
कोइँच लोःङा थेँकाआ सारा पोअÞचिखेम सुनुवार सेवा सामाजङा बुअÞसु मानापारसाद सुनुवार मुलि नामसोच नामिङाना ङोइति फेनबुअÞसु रानाबिर सुनुवार, सुनुवार सेवा सामाजङा ङोइतिङा योकिच तिकाराम मुलिच, लालबाहादुर सुनुवार, आतित मुखे, नयाँ नेपाल गोरखापातराङा साङयोजाक उतताम सुनुवार, चुपलु सामाजङा सामिर मुखे, सुकाच सामाजङा आमरित सुनुवार, सुनुवार दात ओआरजिङा सानचालक सुराज सुनुवार, सुनुवार सेवा सामाज लालितपुपरङा योकिच बाबानि सुनुवार, सुनुवार सेवा सामाजङा नित फेनबुअÞसु देबिनदारा मुखे, ग्लामरेबबेच खादोस सुनुवार नामसोच दुमशा रालशो नामि ।
मेको गेरापेनमामि रानाबिर सुनुवार, आतित मुखे, लालबाहादुर सुनुवार, तिकाराम सुनुवार, कोइँचबुकाःतिचमि आम आम लोः वोइशशो नामिङाना मुलि नामसोच मानापारसाद सुनुवारमि एको कोइँच लोः बÞाचा देँशो कोइँचके आम रिमाचेमा हेर रागिबोँसिकालि शोःचा मे । कोइँच देँशो मारेमे दे येमपाइचचा मे, देँचा दुमता ।
गेरपेनमाकालि प्लेअÞनाप्लेअÞन आ ङारमि गेरापेनमाङा मुलिच यामबाहादुर सुनुवारमि देँचा दुमता, एको गेरापेनमा कोइँच लोः जोअÞबा माजोअÞबा नेललिकालि मे । गोमि दोपा खास लोः बÞाशा ला मादुमथु सेससेब्लेअÞसे पाचा मालदा मे मोदे कोइँच लोः बÞाशा ला मादुमबा सेससेब्लेअÞसे यो पाचा मालबा । मोदे नेललि कोइँचकालि दोपा कोइँच लोः बÞाचा, सेचचा, ब्लेअÞचा दे एको गेरापेनमा गोशो निकि । नेललिमि वारचि पाइचा नाइला दे आदार सेमदार थारनुङ । गेरापेनमा सुसेस लालितपुरङा रेबब्लेच साङखु बुजिच (चानदारा पारकास सुनुवारमि शेलशा ङोइति खुलशो नामि ।

कोइँच-सुनुवार भाषा कक्षा सञ्चालन शुभारम्भ गर्‍यो।

सुनुवार डट ओआरजि,
ललितपुर, फाल्गुन ७। सुनुवार सेवा समाज जिल्ल समिति ललितपुरद्वुरा कोइँच-सुनुवार भाषा कक्षा सञ्चालन शुभारम्भ गर्‍यो। कार्यक्रममा प्रमुख अथिति  सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष श्री मनप्रसाद सुनुवार हुनुहुन्थियो भने अथितिमा केन्द्रीय सल्लाहकार ज्यु, बिभिन्न सुनुवार सस्थाका अध्यक्ष ज्यु र संचालक ज्युहरु हुनुहुन्थियो।

प्रधानमन्त्री द्वुरा ठाडो आदेश

माघ १८। प्रधानमन्त्री माधव कुमार नेपालले बैकल्पिक ब्यवस्था नभएसम्म पशुपति क्षेत्रको श्येषमान्तक वनमै किरातहरुले समाधिस्थ गर्न पाउने ठाडो आदेश दिनु भएको छ र बैकल्पिक ब्यवस्थाको निम्ति सम्बन्धित निकायसित छलफलका लागि आज बैठक बोलाउनुहुने छ।

शान्तिपूर्ण जुलुशमा सुनुवार सेवा समाजका महासचिव घाइते तथा अध्यक्ष गिरप्mतार

सुनुवार डट ओआरजि  समाचारदाता ।

माघ १७, पशुपति ।वर्षौ पहिलेदेखि पशुपति मृगस्थली वनमा किरात (कोइँच (सुनुवार), राई, लिम्बु, याक्खा) हरुले लास गाड्दै आएकोमा संस्कृति मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र विकास कोषले एकतर्फीरुपमा किरातीहरुलाई लास गाड्न नदिने निर्णय गरेको हुँदा गरिएको दुई घण्टे चक्काजाम कार्यक्रममा प्रहरी हस्तक्षेप गरियो । उक्त समयमा असरु ग्याँस हानिएको थियो । जसमा सुनुवार सेवा समाजका महासचिव खडोस सुनुवार लगायत अन्य ११ जना किरातीहरु घाइते भएका छन् भने सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवार, किरात राई यायोक्खाका अध्यक्ष चतुर्भक्त राई, सभासद राम राई र सभासद सुदन राई लगायत १६ जना किरातीलाई प्रहरीले कुटपिट गर्दै चार घण्टा थुनामा राखी छाडेको छ ।
तत्पस्चात प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउन चार किरात संस्थाका पदाधिकारी सभासदहरु गएका छन् भने भोलि पनि थप सशक्त आन्दोलन गर्ने घोषणा किरात समन्वय समितिको अध्यक्ष चतुर्भक्त राईले भन्नु भयो ।

पशुपतिमा किरात (कोइँच, राई, लिम्बु, याक्खा) हरुको लाश गाड्न दिइएन

सुनुवार डट ओआरजि समाचारदाता ।
माघ १६, पशुपति । अहिले साँझ ५.०० बजे पशुपति विकास क्षेत्र अन्तर्गत रहेको श्लेस्मान्तक वनमा किरात राईको लाश गाड्न लैजाँदा पशुपति विकास कोषले लाश गाड्न दिएन । किरातीहरुमा लाश गाड्ने संस्कार छ । त्यसैले उपत्यकामा बसोवास गर्दै आएका किराँती (राई, लिम्बु, याक्खा, सुनुवार) हरुले पशुपतिको मृगस्थली डाँडादेखि दक्षिणी भागका जंगलमा उहिलेदेखि लास गाड्दै आएका थिए । अहिले साँझ एक्कासी पशुपतिमा लास गाड्रन आएका किरातीहरुलाई लाश गाड्न नदिएको हुँदा लाशलाई सडकमा तेर्साएर किरातीहरुले नारा जुलुश गरीरहेको छन् ।
२०५५ सालमा पनि यसै गरी किरातीहरुको लास गाड्न दिइएको थिएन । यस वर्ष पनि सो स्थलमा लाश गाड्न नदिने कोषले निर्णय गरेको हो । यस्तो निर्णयले आदिवासीहरुको मानव अधिकार हनन् भएको कुरा किरात राई यायोक्खाका उपाध्यक्ष दुर्गा राईले बताउनु भयो ।

NEW CHAIRPERSON OF KSWS UK 2011

Kirant Sunuwar Welfare Society UK would like to inform everyone that on 16th January 2011, an emergency meeting was held at Farnborough. This was because the Chairman had decided to step down due to unavoidable personal circumstances. At the meeting, the executive committee and advisory committee members accepted the Chairman’s resignation, thanked him for his contribution so far and wished him well for the future.
The meeting was also utilised to discuss appointment of new Chairperson. After deliberations, the committee announced that the Vice-Chairperson Jang Bahadur Sunuwar would be appointed as the new Chair and that his vacant position would be filled by Khadananda Sunuwar.
Both new appointees promised to undertake their new roles with sincerity and wholehearted commitment.

Chhatra Sunuwar
Secretary
KSWS UK

दालमान पुरस्कार चन्द्रप्रकाशलाई

सुनुवार डट ओआरजि
८ माघ, २०६७ काठमाडौं ।
कोइँच (सुनुवार) भाषामा लेखिएको साहित्यलाई प्रत्येक वर्ष दिँदै आएको दालमान अक्षय कोषको दालमान पुरस्कार कवि चन्द्रप्रकाश सुनुवारको ‘चाइँदा’ कवितासंग्रहलाई प्रदान गरियो ।
आठ हजार राशिको पुरस्कारसहित सम्मानपत्र प्रदान गर्दै विज्ञान तथा प्रविधि राज्यमन्त्री इन्द्र ढुङ्गेलले भन्नुभयो, यस्तो पुरस्कारले कोइँच साहित्य उत्थानको लागि ठूलो योगदान गर्नेछ । नितान्त निजि क्षेत्रबाट स्थापित पुरस्कारले मात्र नेपालका मातृभाषाहरूको उत्थान गर्न सक्दैन । राज्यले पनि यससम्बन्धी विशेष व्यवस्था गरिनुपर्छ ।
सो अवसरमा साहित्यकार मनबहादुर मुखिया, अतीत मुखियाले आफ्नो मन्तव्य राख्नुभएको थियो ।