All about Sunuwar

News

now browsing by category

 

HEART 2 HEART APPEAL CHARITY RUN 2011

ON THE 10TH APRIL 2011 TWENTY MEMBERS FROM KSWS UK PARTICIPATED ON HEART TO HEART APPEAL CHARITY RUN WHICH WAS ORGANISED BY FRIMLEY PARK HOSPITAL. THE MAIN OBJECTIVE OF THIS EVENT IS TO HELP RAISE MONEY TOWARDS HEART 2 HEART APPEAL TO PROVIDE THE BEST POSSIBLE TREATMENT FOR HEART ATTACK HERE AT FRIMLEY PARK. THE FOLLOWING MEMBERS WERE PARTICIPATED IN THIS EVENT.
PRESIDENT JANGA SUNUWAR, SECRETARY CHHATRA SUNUWAR, TREASURER, PURNA SUNUWAR, BADRI SUNUWAR, DHARMA RAJ SUNUWAR, BHAWANA SUNUWAR, PUSHPA SUNUWAR, PRASILA SUNUWR, KALPANA LIMBU SUNUWAR, MRS RAM SUNUWAR, CHUNA SUNUWAR, SIRMI SUNUWAR, JENNY SUNUWAR, KAMALA SUNUWAR, NANU SUNUWAR,SISIR SUNUWAR, KANCHANA SUNUWAR, NAWARAJ SUNUWAR, BISHNU SUNUWAR, JUNEL SUNUWAR.    ON BEHALF OF THE KSWS UK I WOULD LIKE TO EXPRESS BIG THANK YOU TO ALL PARTICIPANT WHO CONTRIBUTED THEIR VALUABLE TIME FOR THIS EVENT.

JANGA SUNUWAR
CHAIRMAN
KSWS UK

वृहद् फुट्बल टुर्नामेन्टको आयोजना

 

सुनुवार डट् ओ आर् जी;
खिं:चि, ओखल्ढुङ्गा

किराँत् सुनुवारहरुको ऐतिहांसिक गाउँ खिजी (खिं:चि) चन्डेश्वोरीमा, यहि २०६७, चैत्र २१ देखि, खिजी चन्डेश्वोरी गा वि स तथा पवित्र युवा क्लवको संयुक्त पहलमा वृहद् फुट्बल टुर्नामेन्टको आयोजना हुनगैरहेको कुरा आयोजक पवित्र युवा क्लबले जनाएको छ ।

सवै नेपालीको नव वर्षको उपलक्ष्यमा आयोजना हुन गैरहेको यस् टुर्नामेन्टमा ४ जिल्लाका १६ भन्दा वढि क्लवहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।

सर्वोच्च अदलतमा कस्ले पु¥यायो सुनुवार सेवा समाजलाई

सुनुवार डट ओआरजि समाचारदाता । माबर सुनुवार, विष्णु सुनुवार, प्रकाश सुनुवार, दिपक सुनुवार र उदयबहादुर सुनुवारको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले २२२ जना राष्ट्रिय प्रतिनिधिले चयन गरेको कोइँच (सुनुवार) हरुको प्रतिनिधि संस्था सुनुवार सेवा समाज वर्तमान (आठौं) कार्य समितिलाई अवैधानिक भएको भनी बदर गरे पछि सरकार पक्षले आदिवासी जनजातिहरुको संस्था माथि हस्तक्षेप गरेको ठहर गर्दै सुनुवार सेवा समाजले सर्वोच्चमा रिट दायर गरेपछिको सर्वोच्च अदलतले हाललाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई उक्त आदेश कार्यान्वयन नगर्नु भनि उत्पेषण जारी गरेको छ । Click here  to read more ->>

पुस्तक बिमोचन कार्यक्रम !

सुनुवार डट ओआरजि,
काठमाण्डौं, ७ चैत्र, २०६७ । कबि “आँकाला” (राम कृष्ण सुनुवार)का सन्तानहरु र कथाकार “सिर्सेलि” (टंक राम सुनुवार)का परेङ नयां पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइलाद्वुरा बिमोचन गरियो।

श्री हुपिन महिला जागरण तथा शीप विकास केन्द्रको दोस्रो साधारण सभा समपन्न भयो।

सुनुवार डट ओआरजि,
काठमाण्डौं, २९ फाल्गुन, २०६७ । श्री हुपिन महिला जागरण तथा शीप विकास केन्द्र मन्थली रामेछापको दोस्रो साधारण सभा सुनुवार सेवा समाज केन्द्रिय कार्यलय कोठेश्वरमा सम्पन्न भयो । उक्त सभाले निम्न बमोजिमका पदाधिकारीहरु चयन ग¥यो ।
नामावली
१. अध्यक्ष श्रीमति दाल कुमारी सुनुवार
२. उपाध्यक्ष सुश्री सरस्वती श्रेष्ठ Read More

१०१ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो।

सुनुवार डट ओआरजि,
काठमाडौ , फाल्गुन २४।सन् १९१०मा डेनमार्कको कोपनहेगनमा भएको सोसीयलिष्ट इण्टरनेशनलले महिला अधिकारवादी आन्दोलनलाई सम्मान गर्न अन्तराष्ट्रिय नारी दिवस मनाउने र भोट खसाल्न पाउने अधिकार प्राप्तिका कामलाई सघाउन क्लारा जेटकीनले राखेको प्रस्तावलाई सर्वसम्मतीबाट पारित निर्णयलाई कार्यान्वयन गर्न सन् १९११मा अष्ट्रि«या, डेनमार्क, जर्मनी र स्वीट्जरल्याण्डले मार्च १९ तारिखका दिन मनाएको नारी दिवस पछि सन् १९१७मा रुसी महिलाहरुले सफलतापुर्वक सम्पन्न गरेको चार दिने आम हडताल पछि मार्च ८का दिन अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा संसार भरीनै मनाउन थालेको तथ्यलाई स्मरण गर्दै आज ८ मार्च २०११को दिन विश्व भरी “ शिक्षा, प्रशिक्षण र विज्ञान तथा प्रविधिमा पहुंचः महिलाका लागि समानताको बाटो” को नारा सहित राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको नेतृत्वमा सुनुवार महिला समाजले पनि भाग लिएको थियो ।

कोइँच वाःसि नु ग्योँपोके तासकुल ख्लेमनाख्लेमना

चुपलु दामलोच
यालाखोम, फुरोच । किङलो चुपलु (चुपलु सामाज) आ आयोजानामि सुनुवार कालाकार ताथा चालचितराकारमि सामाजआ साङयोजान नु बेबासथापनमि सुनुवार दात ओआरजिमि कोइँच वाःसि नु ग्योँपोके तासकुल ख्लेपताउ । ‘मुलकोमथि कोइँचके ग्योँपो नु वाःसिके ओँदे कोइँच तामिसामिआनकालि खुपशा बुकमा पाइँशा तेइ गेनाइ तासकुल माख्लोमसिशो नामनाति । ओँदे कोइँच वाःसि नु ग्योँपोके तासकुल ख्लेपशोनु कोइँच वाःसिके पोरमोत दुमतेक लोः कोइँच मुलकेममि खुरिनदाँखिन पा ब्लेअÞसे पाचा दुमबा’ आतित मुखेमि शोःचा दुमता । सुनुवार कालाकार ताथा चालचितराकारमि सामाजङा आदेचचे आमरित सुनुवारमि देँतेमे, ‘कोइँच तामिसामिपुकिआन कुल यो बुकमा पा वाःसि पाइँशशा हाःगोकालि ब्लेअÞशा तासकुल ख्लेपशोनु हारेआन मोदालकेङा यो दिः मादुमनिमि दे कोइँच यो मे’ । मोपान सुनुवार दात ओआरजिङा सुराज सुनुवार (पाम) मि देँतेमे, ‘एको तासकुलकालि सुनुवार दात ओआरजिला काः काः पा नेललिआन कुलु जेल हाअÞसिबा । एको ओँदे तासकुल कोइँच तामिसामिकेला मामे वाइँसि मुरुके यो ख्लेमनाख्लेमना लाइँसिबा । एको तासकुल ख्लेपचा देँशो कोइँचके लाइफ इसताइल दोदेँशो बा । दोदेँशो इनबाइरोमेनतामि बाअÞबा एबोच माइताच नामि दे कोइँचा यो मे ।’ मोपान चुपलु सामाजङा सामिर मुखेमि देँतेमे, ‘तासकुल ख्लेपचा मुलाअÞति सिनाअÞति आल ग्यारशो खोदेँबान दुमशो बा । नेललिनु तासकुलक्यु बा । शेङना किङलो चुपलु (चुपलु सामाज) देँशो कोइँचके रिदुमपाखिमरे कोइँचआ पितिमि गे पानापान पिशो गिपशिदु मे । मे मोदे कोइँच मुलकेम, ओलो, लोः, रिदुमपाखिमआ पितिमि गे पाचा एकोके ओलो मे । मे मोदे चुपलु सामाजमि लोः राइचचाकालि रेमुब्लेमु नु दामलोतुइनासि आम मिरग्यो लोः कुरशशा गाअÞशो नामनाति मुल मेकोन लोःकालि थाइँचाकालि वाःसि ग्योँपो पाइँशशा तासकुल ख्लेपतेक गेरापेनमाके ताँगे गोशो नामनाति । गोमि एको तासकुल मुलकेम राइचचाकालि ख्लेपशो नाकि । एको मिशिमिरुआन फेअÞशो वाःमि आम रागिबोँसिके रिमाचेमा दा कुरशोन बा काःथाकाःथ मे मोदेँशो वाःसि फेअÞचाके यो आ पितिमिपसि बा ।’
एको तासकुल ख्लेपचाकालि मिस माङगोलङा मुना नु हिरा, कोइँच मिउजिक बिदियोमि मोदलिङ पाइबा साजिना सुनुवार, कोइँच माहिला निरदेसाक लाकचामि सुनुवार, मोपान रिससिमाके मिउजिक बिदियोमि सिल पाइबा रामिला नु सोबा सुनुवार नासिङाना नाकका मिशिआल सिबा मुखेआ तामि मिमसा यो नामि ।