News
now browsing by category
सुनुवार सेवा समाज प्लेततिको अन्तर गाउँ नृत्य प्रतियोगिता सम्पन्न
चुप्लु दामलोच ।
१४ माघ, डाँडागाउँ प्लेतति, रामेछाप ।
सुनुवार सेवा प्रीति गाउँ समिति स्थापनाको पाँचौं वर्षको उपलक्ष्यमा खुला अन्तर गाउँ विकास समिति स्तरीय सांस्कृकित नृत्य प्रतियोगिता एवम् वृहत सांस्कृतिक कार्यक्रमको आयोजना २०६८ माघ १४ गते सुनुवार सेवा समाज प्रीति गाउँ समितिको आयोजना दोस्रो दिनको कार्यव्रmम सम्पन्न भएको छ । सो प्रतियोगितामा सरस्वती मा.वि सुनुवार घारा (शोतधारा), प्लेतति पाँचले प्रथम पुरस्कार पाउन सफल भएको छ भने दितीय, तृतीय, सान्त्वना क्रमशः तिलौरी खोला माइक्रो हाइडोरो पावर, प्लेतति पाँच, सुनुवार सेवा समाज –आयोजक) प्लेतति ८ र नवा सिर्जना युव क्लब प्लेतति ३, ग्युदु भएका छन् । जम्मा ९ टिम सहभागी प्रतियोगितामा अमृत सुनुवार, दिपा सुनुवार, र नवीन सुनुवारको निर्णायक मण्डलले ६ विभिन्न विधामा नम्बर दिएर प्रतिस्पर्धीहरुलाई नम्बर दिएका थिए । Read More
प्लेततिमा जनचेतना कारयेकारम सञ्चालन हुँदै : काठमाडौंमा विद्यारथी सम्मेलन पनि ।
चुप्लु दामलोच । १४ माघ, प्लेतति डाडाँगाउँ । सुनुवार सेवा समाज प्लेतति गाउँ समिति स्थापनाको पाँचौं वर्षको उपलक्ष्यमा खुला अन्तर गाउँ विकास समिति स्तरीय सांस्कृकित नृत्य प्रतियोगिता एवम् वृहत सांस्कृतिक कार्यक्रमको आयोजना २०६८ माघ १३–१४ गते सुनुवार सेवा समाज सञ्चालन भइरहेको छ । अहिले विहान कोइँच (सुनुवार) नेतृत्व तहका सुनुवारहरुलाई आदिवासी जनजातिको मानव अधिकार सम्बन्धी कसरी जनवाकलता गर्ने र कानुनी मान्यता के के छन् र कोइँचहरुको पहिचानको सन्दर्भ स्रोत के के हुन् ? भन्ने विषयमा जनचेतना कारजेकारम सञ्चालन भइ रहेको छ । ११ बजे पछि हिजोकै नृत्य प्रतियोगिताले निरन्तरता पाउने छ ।
हेर्दै गर्नु होला हामी निरन्तर समाचार सम्पेरेसन गरिरहने छौं । आज सुनुवार विद्यार्थी समाजको चौथो महाधिवेशन पनि सुनुवार सेवा समाज केन्दिरिय कारयेलाय, कोटेसोरमा हुँदै छ । ९.बजे पछाडिबाट । तपाईलाई ताजा र अधिकारीका समाचार पस्किनु हाम्रो दायित्व हो ।
सांस्कृतिक कार्यक्रमका साथै केन्द्रीय समितिले आठौं राष्ट्रिय सम्मेलनमा पारित भावी नीति तथा कार्यक्रमको अवधारणा अनुसार सचेतना एवम् जनचेतना अभिवृद्धि कार्यक्रमको प्रशिक्षण
चुप्लु दामलोच(समाचारदाता)
माघ १३, प्लेतति रामेछाप । सांस्कृतिक कार्यक्रमका साथै केन्द्रीय समितिले आठौं राष्ट्रिय सम्मेलनमा पारित भावी नीति तथा कार्यक्रमको अवधारणा अनुसार सचेतना एवम् जनचेतना अभिवृद्धि कार्यक्रमको प्रशिक्षण गराइने जानकारी समेत आयोजक समितिले जानकारी दिनुभयो ।
कार्यव्रmममा सांस्कृतिक तीन चरणमा विभाजन गरिएको छ । पहिलो चरणमा प्रत्येक सहभागी टोलीले सुनुवारी भाषामा मौखिक गीत सहित नृत्य प्रस्तुत गर्ने चलन रहेको छ । दोस्रो चरणमा सेलो भागमा सामूहिक नृत्य र तेस्रो चरणमा लोक दोहोरी गीतमा नृत्य प्रस्तुत गरी अन्तिम स्पर्धा सकिने जानकारी सुनुवार सेवा प्रीति गाउँ समितिका तर्फबाट प्रतियोगितामा भाग लिने प्रतियोगी बिमल सुनुवार जानकारी गराउनु भयो । Read More
सांस्कृकित नृत्य प्रतियोगिता एवम् वृहत सांस्कृतिक कार्यक्रमको आयोजना
Sunuwar.org Damloch/Preeti, Dandagaun, ramechhap
माघ १३\सुनुवार सेवा प्रीति गाउँ समिति स्थापनाको पाँचौं वर्षको उपलक्ष्यमा खुला अन्तर गाउँ विकास समिति स्तरीय सांस्कृकित नृत्य प्रतियोगिता एवम् वृहत सांस्कृतिक कार्यक्रमको आयोजना २०६८ माघ १३–१४ गते सुनुवार सेवा समाज प्रीति गाउँ समितिको आयोजना सञ्चालन भइरहेको छ ।
कार्यक्रममा प्रीति गाउँ समिति लगायत छिमेकी गाउँ समिति भूजि, गुप्तेश्वर, कुँबुकाँस्थली गाउँ समिति लगायत विभिन्न ठाउँ १० प्रतियोगी टोलीहरुले आफ्नो प्रस्तुति दिइरहेका छन् । कार्यक्रममा सुनुवार सेवा समाज प्रीति गाउँ समिति, प्रगतिशील युवा संस्था– ४, तिलौरी खोला माइव्रmोहाइड्रो– ५, बेँसी गाउँ लिखु समाज– ५, नयाँ सिर्जना परिवार प्रीति– ३, ग्युदु, सरस्वती मा.वि.– ५, कालीकादेवी निमावि– २, क्याःबा संघ– ९, चण्डेश्वरी उच्च मा.वि.– ७ र गुप्तेश्वर गाउँ समिति परिवारको नामलगायतका Read More
कोइँच (सुनुवार) गीत तथा नृत्य परतियोगिता
सुनुवार डट ओआरजि समाचार दाता
माघ ११, यालाखोम । सुनुवार सेवा समाज प्रिती (प्लेतति) गाउँ समितिको स्थापना दिवसको उपलक्ष्यमा आउँदो १४ गते माग भव्यरुप अन्तर गाउँ कोइँच गीत तथा नृत्य पारतियोगिता गरिँदै छ । दुइ दिने सो कार्यक्रममा १३ गते स्थापना दिवसको उपलक्षमा विभिन्न जनचेतनात्मक पारशिच्छेन गरिने र १४ गते रामेछाप जिल्लाको उत्तर गाउँमा बसेको कोइँच -सुनुवार) हरु वीच परम्परागत गीत तथा नृत्य प्रतियोगिता गरिने जानकारी सुनुवार सेवा समाज प्रिति गाउँ समितिका अध्यच्छे सञ्जीव सुनुवारले जानकारी दिनुभयो ।
उहिले उहिले कोइँच भाषामा पनि गीत गाउने नाच्ने हुन्छ र भन्ने जस्तो लाग्थ्यो । अहिले नयाँ युवाहरु आफ्नो भाषामा गीत गाउन, नाच्न र जातीय पहिचानको पोसाक लगाउन गर्व गर्छन् यो पुनःजागरणले Read More
कोइँच (सुनुवार) पुरख्यौली थलोको नाक्साङ्कन कार्य
सुनुवार डट ओआरजि समाचार दाता माघ ९, यालाखोम । कोइँच (सुनुवार) को पुरख्यौली थलाको सम्पूरणा सूचना पाइने किसिमले कोइँच भूमिको नाक्साङकन तथा मुरता अमुरता सम्पदा अध्ययन गर्न बनेको छ महिना पछि नाक्साङकन कार्य शुरु गर्ने भएको छ । सुनुवार सेवा समाजले प्रथम उपाध्यक्ष रणवीर सुनुवारको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिमा कोइँच संस्कृतिका अनुसन्धाता तथा सुनुवार सेवा समाजका चौथो अध्यक्ष इश्वरकिरण सुनुवार, नेपालको पहिलो प्रतिलिपि अधिकार कानुन विज्ञ डा. बलबहादुर मुखिया, कोइँच भाषामा पहिलो पटक विद्यावारिधि गर्नु भएका आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको अनुसन्धान प्रमुख डा. लाल रापचा तथा सदस्य सचिवमा कोइँचबु काःतिच (उत्तम) रहेको सो समितिले जिपिएस तथा जिआइएस प्रविधि प्रयोग गरी ऐतिहासिक खोज अनुसन्धान, भाषाशास्त्रीय, सामाजशास्त्रीय, नृतत्वशास्त्रीय दृष्टिकोणबाट वैज्ञानिक अध्ययन शुरु गर्ने भएको छ । यस प्रकारको अध्ययन नेपालको आदिवासी जनजातिको इतिहासमा पहिलो हुने दावी डा. लाल रापचाको रहेको छ । Read More
ऐतिहासिक पुस्तक शाँदार पिदार र्सार्वजानिक साथमा दालमान पुरस्कार वितरण
सुनुवार डट ओआरजि समाचारदाता ।
माघ ७, यालाखोमा । ‘घर त हामी डाँडाभरि सेतै बनाउँछौ । बाटो पनि बनाउँछौ गाडी हिड्ने । स्कूलहरु पनि बनाउँला । पुल पनि बनाउँला लुरुलुरु सहजै नै नलडीकन, नखसीकन हिड्न सक्ने । तर हिड्ने मान्छेको मन चोखो भएन भने । चोखो पार्न सकिएन भने । स्वस्थ बनाउन सकिएन भने हाम्रो समाज अगाडि जाँदैन । मन र मस्तिष्कलाई चोखो, स्वस्थ र सबैको लागि राम्रो हुना, बनाउनको लागि उनीहरुको मानसिकतामा फेरबदल ल्याउनका लागि साहित्य र साँस्कृतिक रुपान्तरण अत्यान्त महत्वपर्ूण्ा कुरा हो ।’ कोइँचको महान चाड शाँदार पिदार : एक अदेखा मुक्दुमी सत्य विमोचन गर्दै प्रमुख अतिथि नेपाल प्राज्ञ प्रतिष्ठानका कुलापति प्राज्ञ वैरागी काइँलाले अगाडि थप्नु भयो, ‘आज अर्को एउटा पुस्तक विमोचन गर्ने अवसर दिनु भयो । कोइँचको महान चाड शाँदार पिदार । Read More
