Archives
now browsing by author
INVITATION
Dear all
NAMSEWAL
Please find invitation letter attached which is sent by N R N Association UK. We are pleased to inform you that N R N Association UK has invited K S W S UK to attend the NATIONAL COUNCIL MEETING on 25th of September 2010 which will be held at HOTEL HOLIDAY INN in Farnborough. Secretary is requested to liaise with Secretary N R N Association UK and act accordingly.
Kind regards
Acting Chairman
Janga Sunuwar
KSWS UK
आँ मामा
शेबबामि शेपतिमि ’रेबबामि ’रेततिमि
गो कोलने माचापशो क्याइँशि ।
रेशशाइ यो मारुमा शेपशाइ यो मारुमा
सुइ सुइआन गेरचा दुमति गो
बुरसिमि गेरताइ तोअ्शिलमि रितताइ
गो ग्लेलने माचापशो
बारने माचापशो क्याइँशि । Read More
सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, केन्दृय समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न भयो ।
२ आश्विन, २०६७
सु से स भवन, काठमान्डौं ।
सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, केन्दृय समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न भयो । साधारण सभालाइ सम्बोधन गर्दै प्रमुख अतिथि श्रीमति दालकुमारी सुनुवार ज्युले संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । आदिवासी जनजाति चलचित्र महासंघका महा-सचिव प्रतिमा पुन मगर ज्युले सम्पुर्ण आदिवासी कलाकारहरु एक ढिक्का भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
साधारण सभाले ९ सदस्यिय नयाँ गठन गरेको छ ।
१ अमृत वहादुर सुनुवार – अधक्ष्य
२ लक्ष्मि सुनुवार – उप-अधक्ष्य
३ शिव मुखिया – महा-सचिव
४ प्रेम सुनुवार – सचिव
५ राजेन्द्र सुनुवार – कोषाधक्ष्य
६ हिरा माया सुनुवार – सदस्य
७ रमिला सुनुवार – सदस्य
८ चन्द्र प्रकाश सुनुवार – सदस्य
९ ओकेश सुनुवार – सदस्य
किललो
मुलाअ्त गो
किललोका ’ग्याइताङ,
किललोका ग्याइशा,
आँ लोअ्बकलि हिललो पाइताङ,
एको किललो मार पाचा ?
लोअ्बम देँऽत गे नु गो ’योअ्शा ओचा ।
किललो ग्याइशो ल्वोः नेललाम तुइतामे,
नेल किललो कोथ जाअ्तेअ्मे ।
आँ गुइमि बाअ्शो किललो
नेललेम किःचा मालतेअ्मे,
आँ गुइङा किललो ते मोःशे गेअ्नुङा ?
गो किललो कुर्शा प्लोअ्चा मालता,
आँकलि ग्याइशा खोइल किःतिमि,
किललो सापपा रोइमुचा बोअ्त । Read More
Sunuwar bhasa Radio 2067-5-23
Click on play icon to play koinch ( sunuwar ) radio
जीवन संघर्षमा पैसाको लागि कला सिर्जना गर्दै जाँदा…
‘पैसाको लागि काम गर्दा गर्दै यस स्थितिमा आइपुगियो । अहिले मात्र थाहा भयो मेरो पूर्खाको कलालाई व्यवसायिक बनाउने काम गरेको रहेछु ।’ बुबाआमा र प्रेमिकाले माया गरेर बोलाउने नाम नारान हो । साथीहरुले कसैले नारायण र कसैले भुन्टे भन्छन् । उनलाई गाउँलेहरुले जेठा भन्छन् । नागरिकतामा भएको नाम नारायण सुनुवार (आप्mनै मातृभाषामा सुरोहामसो बगाले सोङना नाम राख्दा पनि हुने उनको मन छ उल्था गरेर तर उनलाई गुनासो छ आप्mनो मातृभाषा नै जान्दैनन् ।), पेशाले एन्टिक सोभिनियर व्यवसायी हुन् । तर उनको लगाव कोइँच (सुनुवार) को कला संस्कृति संरक्षणतिर छ । आपैंmले राँबो र बसिलाले कुँदेका काठका खेलौना सामानहरु काठमाडौं खाल्डाको झोँछे, ठमेलमा बेच्दा बेच्दै एन्टिक आर्ट कलेक्टर हुँदै बिट्सका होलसेल व्यवसायी भएका उनी अहिले कोइँच (सुनुवार) को हरेक कार्यक्रममा भेटिन्छन् । दुमादुले (ढोल) बजाएर शाँदारमा कम्मर मर्काइ मर्काइ नाच्छन् । उनको पुख्र्यौली गाउँ चुप्लु (ओखलढुङ्गा) जिल्लाको पश्चिम दक्षिणी सुनकोशीको तीर चुप्लु पला पुँमा पर्छ । तर पछिल्लो समय सिन्धुली सिर्थौलीतिर बसाइसराइ गरेका छन् । अहिले उनी ठमेलको आप्mनै क्युरियो पसलमा भेटिन्छन् ।
कोइँचहरुले व्यापार गर्ने कुरा मुश्किलैले कल्पना गर्न सकिन्छ । कोइँचमा जन्मिनु अगाडि नै लाहुरे सपना वीजारोपण भएको हुन्छ भन्दा अत्युक्ति नहोला । तर नारायण सुनुवारको मन मस्तिष्कमा कहिल्यै विदेश भासिने सपना पलाएन । र त, उनी क्युरिओ साहु जी भएका छन् । अहिले उनी बिट्स (माला) उत्पादक तथा अधिकृत विक्रेता हुन् । उनीको उत्पादन चीन, ताइवान, भारत र जर्मनमा बढी जान्छन् । Read More


