All about Sunuwar

Archives

now browsing by author

 

दशैं सु के ?

[flv image=”http://www.sunuwar.org/video/doc/dashain-articles.jpg”]http://www.sunuwar.org/video/doc/dashain-articles.flv[/flv]

दशैं सु के ? एक रिपोर्ट

किरात सुनुवारहरुको बार्षिक भेला सम्पन्न

भावना परिष्कृत सुनुवार

अक्टोबर २ शनिबार फाम्ब्रो स्थित वममाम कम्यूनिटी स्कुलमा, किरात सुनुवार सेवा समज यु.केको आयोजनामा किरात सुनुवारहरुको बर्षिक भेटघाट कार्यक््रmमको भेला सम्पन्न गरिएको थियो । “नेपालीहरुको महान पर्व बडा दशैंको पुर्व शंध्या पारेर, शंथा स्थापनाकालदेखि निरन्तर रुपमा प्रतेम्बर्ष सामुहिक भेटघाट कार्यक््रmम आयोजना गरिदै आई रहेको छ ” शंथाका कार्यभार अध्यक्ष तथा कार्यक््रmम संयोजक जे.बी सुनुवारले बताउनुभयो । सोहीदिन बेलायत भ्रमणको निम्ती स्वदेशबाट आईपुग्नु भएको, सभासद श्रीमती दाल कुमारी सुनुवार तथा श्री. सु.से.समज काठमाण्डौका, अध्यक्ष क्याप्टन मान बहादुर सुनुवारपनि कार्यक््रmममा सरिक हुनु भएको थियो । उहाँहरु दुबैजनालाई अध्यक्ष जेबी सुनुवार र सचिव छत्र ब. सुनुवारले खादा लगाई पुष्पगुच्छाले स्वागत गर्नु भएको थियो । यसैगरि केहि महिना अगाडी भ्रमणकै सिलसिलामा बेलायत आई पुग्नु भएको सुनुवार भाषा तथा संकृतिविद, एवम् कि.सु.से.स. काठमाण्डौका भुतपुर्ब अध्यक्ष लोकप्रिय सुनुवारको पनि उपस्थिती रहेको थियो । Read More

Sunuwar bhasa Radio 2067-6-13

[audio:http://www.sunuwar.org/radio/sunuwar2067-6-13.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

आज विश्व शान्ति दिवस मनाइयो

१६ आश्विन, २०६७ काठमान्डौं ।
साधना कला केन्द्रले आयोजन गरेको आज विश्व शान्ति दिवस रयालीमा जनजातिहरु अ-आफ्ना भेष भुषामा सजिएर भब्यताका रुपमा मनाउने क्रम्मा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले पनि साथ दिदै सफल पर्‍यो।

KIRANT SUNUWAR ANNUAL GET TOGETHER PARTY INSTRUCTION

See Distribution                                             

KIRANT SUNUWAR ANNUAL GET TOGETHER PARTY INSTRUCTION

SATURDAY 2ND OCTOBER 2010

Reference:

  1. Secretary email to all KSWS UK members dated 13 Sept 2010
  2. Coordinating meeting  at Farnborough on 16 Sept 2010

INRODUCTION: Annual get together party is held once a year in view to unite all Sunuwars and meet each other share SUKHA DUKHA KA KURA HARU. Furthermore due to hectic life of the UK it is not possible to meet each other even next door neighbour every day.  This is the only day we could meet and have chat with members and relatives residing various places .More importantly it is our responsible to preserve our culture and tradition and pass it over to to next generation. The fourth annual get together party is taking place at Oak farm Community School Farnborough on Saturday 2nd of Oct. 2010.

AIM: The aim of this instruction is to provide general information and allocate tasks for Get Together Party. Read More

न्हाँ सोःत

’लाँऽका  ग्लिःत  न्हाँ सोःत,
बोअ्शा लापचो गुअ् रोअ्ता !
अ्वाक ’दाऽइशशा कुल चिअ्सिति,
ब्लेअ्से  पाथि  गो   निससिति !!

मामाम  खामे  मिऽ’पाऽइतु ,
खामे   जाथि   निपपाऽइतु !
जाऽइँ तुःइ पाशा गुइचिअ्सिति,
ब्लेअ्से पाथि गो निससिति !! Read More

दिक चुपतु

मार वाम एको दिक चुपतु
उइगे कोङुनु बोक सुपतु
आइलेहेइ मार चिअ्तु शाबिल पाति
इननु कोःतेमे काका थुँ जिपति
इँचिका खेमदा थुँ दुपति
लेक मापाइथुन लेक दुअ्ति । Read More