All about Sunuwar

Archives

now browsing by author

 

Sunuwar bhasa Radio 2068-4-11

[audio:http://www.sunuwar.org/radio/Sunuwar radio2068-04-11.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

Interview with Gunja Bahadur Sunuwar

गुनेमि मुनेसुमबा

[flv image=”http://www.sunuwar.org/video/kabita/gunemi.jpg”]http://www.sunuwar.org/video/kabita/gunemi.flv[/flv]

अतीत मुखियाद्वारा लेखित खोमिग्युरग्युरबाट “गुनेमि मुनेसुमबा” कबिताको श्रब्यदृश्य ।

खामे गेचा ब्लितामे इ गोति

नाअ्तिकुसकुस
बुरु रुमि ग्यारचा ग्यारसाउ शाँ इँ गोति
ते तेरेङा एकके जाअते बÞालाइ पाँ पुत निशशा
आँ थुकुमि बाअ्ते क्योराप थेपुलमि ग्यारसोनु
थिशशा हेराला उइ लुच दोति
आँके मिअ्चिमि फुर बेरशा
काङरे सुवाके फु बÞोति Read More

Sunuwar bhasa Radio 2068-4-4

[audio:http://www.sunuwar.org/radio/sunuwar programme 2068-4-4.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

यहाहरुको केहि प्रतिकृय भए अथाव radio मार्फत सुचान प्रवहा गर्नु चाहानु हुन्छ भने comment गर्नुहोला या info@sunuwar.org मा email गर्नुहोला।

कथित सौरभचेतका उदारवादी आदिवासी र बाहुनबादको बछिटाहरु

कोइँचबु काःतिच
सौरभ उर्फ पुतलीसडकका दिनेश सत्याल, केही समयदेखि आदिवासीको बारेमा दिग्भ्रमित कुरा लेखेका लेख्यै छन् । तर कम भयो भै+m लाग्छ बाहुनबादी कोइँच -सुनुवार) लगायत बाहुनबादी आदिवासी जनजाति भनौदाहरुलाई । गएको आषाढ ३० गते पनि एउटा लेख आयो कान्तिपुर विविध पृष्ठमा -यस पृष्ठलाई खान्की पृष्ठ पनि भन्ने गरिन्छ पत्रकारिता प्रकाशन प्रशासानिक क्षेत्रमा । किनकि कसैलाई खुशी पार्न वा पाल्न छुर्टाईएको पृष्ठ मानिन्छ ।)
उक्त समाचारपत्रमा लेखिएको कुराले घुमाइफिर्राई आफ्नै कुरा माथि वा खस-बाहुनहरु ठूला र जान्ने भन्ने तर्कलाई प्रमाणित गरियो । तर धेरै कोइँच -सुनुवार) तथा आदिवासी जनजातिहरुको मुखबाट अहा, खसहरुलाई गजबले लेखेछ नि है भन्ने सुनियो । हो, यस्तै कुटनैतिक कुरा वा लेखलाई नबुझदा हिन्दुकरण, संस्कृतकरणमा परेका छन् हाम्रा आदिवासी जनजातिहरु । थाहा नपाएर यसो हुनुलाई माफी दिन सकिएला तर थाहा पाई पाई सीमित र्स्वर्थको लागि झोले-नाम्ले, ढोका पाले बन्ने लहै लहैमा बाहुनवादीको प्रवक्ता भएका छन् कोइँच तथा आदिवासी जनजाति नेता, समाजसेवी र सिर्जनाधर्मीहरु । जागिरेहरु त बलीका बोका नै भए । नुनको सोझो गर्नै पर्‍यो । Read More

Sunuwar bhasa Radio 2068-03-25

[audio:http://www.sunuwar.org/radio/Sunuwar_hamro2068-03-25.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

Hajurko Radio (Ramechhap)

यहाहरुको केहि प्रतिकृय भए अथाव radio मार्फत सुचान प्रवहा गर्नु चाहानु हुन्छ भने comment गर्नुहोला या info@sunuwar.org मा email गर्नुहोला।

सानुबाबु सुनुवार र लाक्पा छिरी शर्पाको सम्मान कार्यक्रम सम्पन्न भयो ।

२६ असार, काठमाडौ । सुचना तथा संचार मन्त्री अग्निप्रसाद सापकोटाको प्रमुख अथितिमा सानुबाबु सुनुवार र लाक्पा छिरी शर्पाको सम्मान कार्यक्रम सम्पन्न भयो । इतिहासमै पहिलो पल्ट, रामपुर रामेछापका सानुबाबु सुनुवार, २९ र चौरीखर्क, सोलुखुम्बुका लाक्पा छिरि शेर्पा, ३५ ले २०६८, जेठ ७ गते तदनुसार May 21st, 2011 ८:३० मा सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको चुचुरोभन्दा ३० मिटर माथीसम्म प्याराग्लाइडिङ गरी उडेर नाम्चेमा ओर्लिन आइपुगेका उनीहरु प्याराग्लाइडिङ, कायाकिङ, क्यानोइङ, साइकल र पैदल यात्रा गरी साहासिक खेल खेल्दै विश्वको अग्लो चुचुरोदेखि शुरु गरेको Summit to sea नामक साहासिक यात्रा शून्य तह बंगालखाडी हिन्द–महासागरमा २०६८ असार १४ गते अर्थात June 28th 2011  दिनको १:३० बजे पुगी विश्व रेकर्ड कायम गरेका छन् । Read More