All about Sunuwar

Archives

now browsing by author

 

सेरेम फु बेाइमात

इनकलि लेा का देङदेङ केाँ , सेरेम फु  बेाइमात  इन  रूमि,
निकवाक हारशा पसतन पाइनुङ  ,इन नमला जुउताव अँ थुँमि ।।१।।

पासेकुसे सेथ हिरसाङ वाकिवाकि , इनकलिला पित मिमचा ,
रिमचा रिमताङ चेरे नाति ,मुलैनु , दुमति  गेा अँ गिचचा  ।। Read More

“पत्रे अनुरोध”

पहाडहरु सिञ्चित भए
सेतो हिमालका छाती चिरिए
तराईहरु पनि रक्ताम्मे भए
नदीहरु रंगिए
जंगली पातहरु छिर्केमिर्के भए
गाउँ अनि शहरहरुका
स्कुलका भित्ताहरु पोतिए
कच्ची अनि पक्की सडकहरुमा रातो भएर पोखिए
जताततै नमेटिने गरि डोवहरु बसे
रक्तरंजित भए
कतिपय ठाउँमा अतिरंजित भए
हो, रक्ताम्मे भएकै हो
लाग्छ कि,
रातो देखिनुमा मात्रै
रगत भनिएको होइन,
जुनकुनै
साउने झरीले पखालिन सक्तैन
युगौंका माघहरुले कठ्याङ्ग्र्याउन सक्तैन
परिवर्तनका खोक्रा भ्रमका खहरेहरुले झन
कसरी पो बगाउन सक्छ र ?
शान्तीको ब्यारेकहरु स्थापना हुँदैमा
कन्टेनरमा बन्दुकहरु बेस्कन कोच्दैमा
बिद्रोहहरुलाई क्यान्टोन्मेण्टमा कैद गर्दैमा
पत्रपत्र परेर बसेका रगतका डोवहरु
कसरी मेटिन सक्छ र ?
कसरी धमिल्याउन सक्छ र ? Read More

Sunuwar bhasa Radio 2068-07-30

[audio:http://www.sunuwar.org/radio/Sunuwar radio programme_2068-07-30.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

शिशिर सुनुवारको गीति एलबम उर्त्र्सग

कसम पनि,  कति हिंडे,  पर्राई हातको,  माया जालैमा,  मायालाई कोसेली,  भुइको धुलो,  तिमीले मलाई जस्ता कर्ण प्रिय आधुनिक गतिहरुको संगालो “उर्त्र्सग ” र्सबत्र बजारमा उपलब्ध छ ।
प्रतिक्रियहरु फोन नं. ९८४१८२४१७९ या Email: ccr_suuwar@yahoo.com मा गर्न सक्नुहुने छ ।

गोरखापत्रद्वारा प्रकशित किराँती-कोइँच (सुनुवार)भाषा

समवेशिकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकशित किराँती-कोइँच (सुनुवार)भाषा download गरेर पढनुहोस्
Gorkhapatra_Kartik

Sunuwar bhasa Radio 2068-07-26

[audio:http://www.sunuwar.org/radio/Hajurko redio-sunuwar radio programme2068-07-26.MP3]

Click on play icon to play koinch ( sunuwar ) radio

Hajurko Radio (Ramechhap)

Sunuwar bhasa Radio 2068-07-23

[audio:http://www.sunuwar.org/radio/sunuwar radio 68-07-23.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio