February, 2013
now browsing by month
पुँइलाते
– रणवीर क्युँतिचा
साइ पुइँलातेपुकि पुइँनापुइन
कोँइचके एको राःगिमि जाअतेमे
कोँइच इपशो राःगि मुखे थारशा थाअतेमे
काः देरपा जाअशो पुइँलातेपुकि
मुलात सिनातिआवास नेल जाअशा शोमतेमे
मार देँचाङा कोइँच इँयिकालि
काः दुमचा मगेथु प्लोलतेमे Read More
मातृभाषी स्रष्टा पुरस्कृत
सुनुवार डट ओआरजी समाचारदाता । विश्व मातृ भाषा दिवस २०६९ को उपलक्ष्यमा चार मातृभाषी स्रष्टालाई राष्ट्र मातृभाषा सेवा पुरस्कार प्रदान गरिएको छ । जनही रु. १५ हजार नगदसहित डा. नोबलकिशोर राईले बाम्बुले भाषी गणेश राई, तामाङभाषी अमृत योञ्जन, उराँवभाषी बेचन उराँव र थारुभाषी कृष्ण सर्वहारीलाई फुलमाला लगाएर सम्मान गर्नुभएको छ ।
सम्मान गरेर दिएको पैसामा करकट्टा गर्ने भनेको कमाएको पैसामा हो । यहाँ मैले करकट्टी भन्ने मेरो सानो आँखाले देखेँ । अबदेखि प्रतिष्ठानले त्यसो नगरोस् प्रमुख अतिथिको सम्बोधनमा सन्दर्भमा बोल्नुभयो ।
मातृभाषा दिवसको उपलक्ष्यमा थुँगा नामक राष्ट्र मातृभाषाका कविता संगालो ३ पनि सार्वजनिक गरिएको थियो जसमा ३२ भाषाका कविता समेटिएको छ ।
उपस्थितिको लागि हार्दिक निमन्त्रणा
सुनुवार डट ओआरजि समाचारदाता ।
७ फागुन । ब्लामिच कोइँचहरुको भेला यही २०६९ साल फागुन ९ (नौ) गते बुधवार, सुनुवार सेवा समाजको भवन कोटेश्वरमा हुँदै छ । सोलुखुम्बुको ग्लोःलि, सेबे, किर्सेपु, मेस-कि र ओखलढुङ्गाको रावादोलु मूल थलो भइ विश्वभरि छरिएर बसेका ब्ला-मिचहरु, विभिन्न सामाजिक तथा साँस्कृतिक क्रियाकलापहरुमा एकट्ठा भई आपसी साथसहयोग र विचार आदानप्रदान गर्न सङ्गठित हुन लागेका धर्मविक्रम ब्लामिचद्वारा प्रेसित सूचनामा उल्लेख छ । Read More
कोइँच फिल्मका कुरा
काःतिच
दुइटा फिल्मको फिल्मी कथा लेख्नले टाउको दुःखीरहेको छ ( मापासे र मिम(सि । सामान्य दृष्टिमा फिल्मी कथा लेख्न सजिलै छ । हो, चलनचल्तीको मसलेदार फिल्मको कथा सजिलो नै छ । यता उता तानेर टुक्रा जोडजाड ग¥यो । केटा केटी वीच शुरुमा द्वन्द्व वीच लाभ, लाभमा अब्सटेकल, हिरोको प्रतिरोध अन्तमा विवाह । अलिकति गीत, अलिकति फाइट, अलिकति लाभको कुरा, अलिकति बोल्ड बेड सिन । Read More
शुशुच कोइँच सामिबु घरदैलो कार्यक्रम
शुशुच कोइँच सामिबु एक हौं, शुशुचको पहिचान अक्षुण्ण राखौं ।।
१. पहिचानको सर्न्दर्भमा
क) शुशुच थरको नाम कसरी रहन गयो –
ख) शुशुचको पहिलो पर्ुखा को हुन् – वंशवाली निर्माण कसरी गर्न सकिएला –
ग) शुशुचको मूल थालो कहाँ हो – कसरी, कहाँ-कहाँ छरिए – बसाइसर्राई कसरी भयो –
घ) शुशुचको मुइलि, मुइग्यो के हो – र, मुलकेम के कसरी विकास हुँदै आयो –
ङ) शुशुचको संस्कार, संस्कृति र भाषामा के कसरी विचलन आयो –
च) शुशुचको जन्म, विवाह र मृत्यु लगायत अन्य शुभ-अशुभ कार्य सर-सहयोग गर्न के कसरी अगाडि बढ्न सकिन्छ –
छ) बसाइसराइ गरेर आफ्नो वंश, संस्कार, संस्कृति बिर्सर्ेे शुशुचहरु वीचमा घट्न सक्ने भावी परिघटना, आपसी सम्बन्धमा सजगता कसरी अपनाउन सकिन्छ –
Read More
तेन्जे रेउको शक्ति
कोइँचबु काःतिच
जेउ, हिजो अस्तिको थार-शिमा आज विहान नितान्त भिन्न अनुभुत भइरहेको छ । हो, वास्तावमै हिजो अस्तिको भन्दा आज विहान फरक देखिन्छ नेपाल खाल्डोको वातावरण ।
धुलो धुँवा । घाइँघाइँ घुइँघुइँ । काठमाडौंको कोलाहाल प्रदुषित वातावरण । उराठलाग्दो भयवह यो खाल्डोले पानीको अनुहार कस्तो हुन्छ मनैदेखि छामेर लाक दुशो महशुस गर्न सकेको थिएन । नासोरदेखि फट्टाफुट्टा परेको आज विहानको तेन्जे झरीले सम्भबता शितलताको महशूस गराइरहेको छ । पक्कै पनि यो मुसलधारे वर्ष होइन । Read More
