News
now browsing by category
निर्देशन तथा छयाङकान तालिम लिदै

तालिम लिदै
३० जेठ, काठमाडौं । सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज केन्द्रीय समिति, काठमाडौले आज देखि तिन दिने चलचित्र निर्देशन तथा छयाङकान तालिम संचालन शुरु गर्यो ।
सुनुवार सेवा समाजको २१औ बार्षिक दिवास सुसम्पन्न

parmukh atithiko sambodhan
समाचारदाता
२९ जेठ, काठमाडौं । सुनुवार सेवा समाजको २१ औं बार्षिक दिवस सम्पन्न भयो । संस्थाको २१ औं दिवसको अवसरमा आयोजित कार्यक्रममा लधुकथा प्रतियोगिताका विजेता झनकुमारी सुनुवार (खोटाङ) प्रथम, प्रेमकुमार सुनुवार (रामेछाप) द्वितीय, मिलन सुनुवार (खोटाङ) तृतीय र बुद्धिचाल प्रतियोगितका विजेताहरुलाई नगद तथा प्रमाण पत्र वितरण गर्दै प्रमुख अतिथि सभासद माननीय श्रीमती दालकुमारी सुनुुवारले भन्नुभयो, सुनुवार सेवा समाजले आप्म्नो एकाइसौं दिवस मनाउदै गर्दा अव थपिएको संविधान सभामा हाम्रो बारेमा के कस्तो नियमकानुन बन्छ भनेर सबै सुनुवार सचेत हुनु परेको छ । खास बाहुनहरुले जातिय, भाषिक तथा क्षेत्रिय स्वायत्त प्रदेश हुनुहुँदैन भनिरहेका छन । यसैले सुनुवार सेवा समाजले दबाबमूलक कार्यक्रम अगाडि सार्नु पर्छ । तर दुःखको कुरा के भने यत्रो होल (हल) मा सुनुवारहरुको उपस्थिति न्यून छ । कसरी अगामि कार्जेकारम अगाडि बढाउन सकिन्छ । कार्यकारी समििितले सोच्नु पर्ने बेला भएको छ । भर्खर वल्लो किरातको अवधारण अगाडि सारेका छौं सबै सुनुवारले आआप्म्नो क्षेत्रबाट सहायोग गर्नु पर्दछ । सहयोग गरौं भन्छु । Read More
एकाइसौं स्थापना दिवसको अवसरमा बुद्दीचाल प्रतीयोगीता

बुद्दिचाल प्रतियोगीता
२५ जेठ, काठमाडौं । सुनुवार सेवा समाजले आफ्नो एकाइसौं स्थापना दिवसको अवसरमा सुनुवार सेवा समाजको भवन कोटेश्वरमा बुद्दीचाल प्रतीयोगीता अयोजना गरिएको थियो र प्रायोजक श्री M P sunuwar ज्यूले स्वर्गीय श्री Capt Lal Bahadur sunuwarको सम्झनामा गर्नु भएको थियो उक्त प्रतियोगीतामा पुरुष तर्फमा प्रथम श्री नुरेन्द्र सुनुवार दोस्रो सुमन सुनुवार र तृतीयमा गोबरधन सुनुवार हुनु भएको थियो भने महीला तर्फमा प्रथम सुसिला सुनुवार दोस्रो संगिता सुनुवार र तृतीयमा मालती सुनुवार हुनु भएको थियो।
सुनुवार सेवा समाजले आफ्नो एकाइसौं स्थापना दिवस मनाउने
समाचारदाता
२४ जेठ, काठमाडौं । सुनुवार सेवा समाजले आफ्नो एकाइसौं स्थापना दिवस सुनुवार सेवा समाजको भवन कोटेश्रमा विभिन्न कार्यक्रमसहित मनाउने भएको छ । सो अवसारमा भोलिदेखि जेठ २५ गते विहान ९ बजेदेखि बुद्धिचाल र लाघुकथा प्रतियोगिता गरिने जानकारी समाजका महासचिव विमला सुनुवारले जानकारी गराउनु भएको छ । उक्त प्रतियोगिताको पुरस्कार वितरण तथा दिवस समापन कार्यक्रम जेठ २९ गते शनिवार सम्पन्न गरिने पनि जनाउनु भएको छ ।
कठमाण्डौंमा पनि घर घरमा सुरो बडीने
sunuwar.org सम्बाददाता।
कठ्माणडौं, १९ जेष्ट। सुनुवार सेवा समाजको सकृयतमा काठ्माण्डौमा ष्यादर पिदार गरेको झन्डै १० बर्षा पछाडी काठ्माण्डौ उपतेकामा सुनुवारहरुको घर घर घुमेरा सुरो बड्ने सस्क्रीतिको थालनी भयको छ । ललितपुर सु से सले ष्यादर पिदारको दिन ललितपुर जिल्लाका सुनुवारहरुको घर घरमा पुगेर सुरो थन्कौने कार्यक्रमको सुरुवात गरेपछि कठ्माण्डौ उपतेका छेतरिय समितिले यहि सनिबार कठ्माण्डौ बासि सुनुवारको घर घरमा पुगेर सुरो थनकौने जन्कारी क उ क्ष समितिका सचिप प्रेम कुमार सुनुवारले दिनुभयो । कोइन्च सुनुवारहरुले ष्यादार पिदार गर्दा उनिहरुको पुर्खा र बतबर्ण र प्रक्रीति सङा अनिकाल नलागोस बाली सपृयोस धन सम्पतीमा सह बसोस भन्ने कमना गर्दै प्रक्रीति सङ्ग सह ( लक्षिन) घर घरमा हुल्ने चलन छ।
किराँत सुनुवार सेवा समाज युकेको संयोजकत्वमा तेश्रो ष्याँदर २०६७
[singlepic id=546 w=300 h=220 float=left]सुनुवारहरुको माहन चाडँ षाँदर सारा विश्व भरि छरिएर बसेका सुनुवारहरुले आ-आफ्नै किसिमले उल्लास पुर्वक मनाए । यसै पावन अवसरमा किराँत सुनुवार सेवा समाज युकेको संयोजकत्वमा युकेमा बसोवास गर्ने कोइंच किरांतहरुले पनि आ-आफ्नै किसिमले मनाए। जुन तपाईहरुले याहँ हेर्नसक्नुहुन्छ ।Click here for photos
किराँतहरुको महान चाड उभौली ष्याँदर, साकेला, चासोक ताङनाम चोसोवा भब्यरुपमा मनाइदै टुडिखेलमा ..
[singlepic id=537 w=320 h=240 float=center]
२९ मे २०१०: किराँत सामुदायको महान चाड उभौली ष्याँदर, साकेला, चासोक ताङनाम चोसोवा यहाँ स्थित टुडिखेलमा हर्ष उल्लस सगँ मनाइयो ।Click here for more photos
