All about Sunuwar

News

now browsing by category

 

आदिवासी चलचित्र महोत्सव सकियो

यासपटकको नेपाल अन्तर्राष्ट्रिय आदिबासी फिल्म महोत्सवमा मेक्सिकन डकुमेन्ट्रीले बाजी मार्‍यो र  स्पेसल मेन्सन अवर्डकालगि चार नेपाली मातृभाषी कथानक फिल्महरु सालेज्यु (मगर), खोजीमा धिमाल (धिमाल),पोंग (तामाङ), सै (गुरुङ)लाई चुन्यो। दर्शक छनोट आधार रहेको पब्लिक च्वाइस अवार्ड भने लिम्बूभाषी फिल्म ‘फुङ्वामा’ ले पायो।

सुरेल भाषाको वर्ण निर्धारण कार्यक्रम

२०६७ अषाढ ७, ८ र ९ गते आदिबसी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान किन्द्रीय कार्यालय, जावलाखेल, ललितपुरले  लोपोन्मुख आदिबसी जनजाति सुरेल भाषाको वर्ण निर्धारण कार्यक्रम संचालन गरेको थियो।

आदिवासी चलचित्र महोत्सव

आदिवासी चलचित्र महोत्सव असार ११ देखि १३ सम्म राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा प्रदर्शन हुने छ।  हेर्ननभुल्नुहोला ।

महोत्सवमा देखाइने फिल्म

विदेशी
१। नागा स्टोरी : द अदर साइड अफ साइलेन्स
२। प्रेअर्स फर न्यु गड्स
३। एन्ड द रिभर फ्लो अन
४। आइज अन ह्वाट्स इनसाइड
५। लेस नोमादेस् दु सर्कल पोलेअर
६। कन्ट्याक्ट Read More

निर्देशन तथा छायङक्न प्रशिक्षणको समापन कार्यक्रम गरियो

प्रमाणपत्र बितरण गरिदै

५ असार, काठमाडौं । सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज केन्द्रीय समिति, काठमाडौले आज चलचित्र निरर्माणको लागि सशत्तिकरण  कार्यक्रम  अन्तरगत १ हप्ते निर्देशन तथा छायङक्न प्रशिक्षणको समापन कार्यक्रमको साथै परीक्षार्थीहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो।

आदिवासी जनजाति सभासदको अवधारणा

आदिवासी जनजाति सभासदको अवधारणा

समाचारदाता

ललितपुर, ४ असार । आदिवासी जनजाति सभासदहरुको संस्था (ककस) ले संविधान सभामा आदिवासीको विषयमा विषयगत समितिले प्रस्तुत् गरेको अवधारण पत्र माथि के कति कुराहरु पुगेको छैनन भन्ने सन्दर्भमा दुईदिने कार्यशाला गोष्ठी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा  सुसम्पन्न भयो । शंकर लिम्बु, डा। ओम गुरुङ, डा। चैतन्य सुब्बाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यशालाको सभाध्यक्ष सभासद पृथ्वीसुब्बा गुरुं र सभासद सुरेश आले मगरले गर्नु भएको थियो ।

नयाँ प्रस्तावित वल्लो किरातको नक्शा

wallokirat map

नयाँ प्रस्तावित वल्लो किरातको नक्शा हेर्नुहोस् यदी ईमेज सानु लगेमा ईमेजमा नै क्लिक गर्नुहोस् ठुलो हुनेछ  र comment गर्नुहोस्

कोइँच साहित्य सिर्जनाहरु

Coming soon !!
चुप्लु प्रोडक्सनले हालसालै निकालन लागेका क्रीतिहरु पढ्न नभुल्नुहोला

चाइँदा : कबिता

गो का: आँ गिचचा : गजल

खोमिग्युरग्युर :कबिता

कक्षा ४: किताब