All about Sunuwar

Help

now browsing by category

Help

 

श्री मन प्रसाद सुनुवारवाट व्यक्तिगत रुपमा आर्थिक सहयोग

२०६७, पौष १४ गते सुनुवार डट् ओ आर् जी मा प्रकाशित आर्थिक सहयोग को अपिल अनुसार, दोलखा जिल्ला हाँवा गा वि स वडा नं ७ निवासी जगतबहादुर र टिकामाया सुनुवारको वर्ष ८ को कान्छी छोरी जमुना सुनुवारको उपचारार्थ, सुनुवार सेवा समाजका केन्दृय अधक्ष्य श्री मन प्रसाद सुनुवारवाट व्यक्तिगत रुपमा आर्थिक सहयोग वापात रु १५,००० अस्पतालमा गई हस्तान्तरण गरियो ।

आर्थिक सहयोग

ओखल्ढुंगा जिल्ला, खिजि चन्डेश्वरी गा वि स, वडा नं १ निवासी याम राज सुनुवारको छोरा, वर्ष १२ को सक्सेश सुनुवार, हाल् महारजगन्ज शिक्षण अस्पतालमा उपचारर्थ रहेको र मुटुको शल्यकृया नगरिनहुने भएकोले, अत्यन्त वृहद् धनराशि (रु १५०,०००) को आवश्यक्ता पर्ने भएकोले, सम्पुर्ण कोइँच वन्धुहरुलाइ यहांहरुको आर्थिक सहयोग र सदासयताको लागि हार्दिक अपिल गरिन्छ ।

सम्पर्क फोन: ९८४१२०७६९५ वा    info@sunuwar.org

आर्थिक सहयोग

आर्थिक स्थिति अति कमजोरी भइ ज्याला मजदुरी गरी खाने नौ जनाको परिवार भएको दोलखा जिल्ला हाँवा गाविस वडा नं. ७ निवासी जगतबहादुर र टिकामाया सुनुवारको वर्ष ८ को कान्छी छोरी जमुना सुनुवार अचनाक लडेर टाउकोमा चोट लागेको जानकारी हामीलाई प्राप्त भएको छ । हाल अन्तराशतिरिये मैत्री बाल अस्पाताल महाराजगञ्जमा मिति २०६७ मंसीर २३ गते देखि अचेत अवस्थामा आइ सि यूमा राखी दिनको रु. ५००० हजार तिरेर उपचार भइरहेको हुँदा उक्त विरामी जमुना सुनुवारलाई वचाउन सिधै परिवारलाई भेटेर वा सुनुवार डट ओ आर जि मार्पmत सहयोग गरी दिनहुन सम्पूर्ण सुनुवार दाजुभाई दिदीवहिनीहरुलाई हार्दिक अनुरोध छ ।
सम्पर्क ः ९८४१२०७६९५, वा  info@sunuwar.org

Donor List: “For Treatment of Navin Bahadur Sunuwar”

Thank you very much to all the valuable donors for your support and assistance. We are still receiving many many supports and positive responses from the well-wisher of the victim Mr. Navin Bahadur Sunuwar. If you are facing any problem regarding this; then please feel free to contact us at:
info@sunuwar.org or call us at: +977-9841207695/9841289835

Thanking you!
::: sunuwar.org :::

Donor List: “For Treatment of Navin Bahadur Sunuwar”

SN Name Permanent Address Local Address Amount Rs.
01. SWS, Lalitpur Lalitpur Lalitpur 1500.00
02. M.P. Sunuwar Lalitpur Lalitpur 1200.00
03. Gunja Bdr Sunuwar Saipu, Ramechhap Kaushaltar, Bhaktapur 1000.00
04. Bhagat Sunuwar Saipu, Ramechhap Kathmandu 550.00
05. Shyam Sunuwar Ramechhap Nakhipot 500.00
06. Narayan Sunuwar Sindhuli- 9, Sindhuli Thamel, Kathmandu 500.00
07. U. B. Sunuwar Ramechhap Boudha, Kathmandu 500.00
08. Dr. Lal Rapacha Katunje, Okhaldhunga Lalitpur 500.00
09. Man/Dal Kumari Sunuwar Ramechhap Kathmandu 500.00
10. Rana Bir Sunuwar Ragani, Okhaldhunga Bhaktapur 500.00
11. Ishowr Kiran Sunuwar Ragani, Okhaldhunga Kathmandu 500.00
12. Jhapat Bdr Sunuwar Ragani, Okhaldhunga Kathmandu 500.00
13. Prakash Kumar Sunuwar Ragani, Okhaldhunga Kathmandu 500.00
14. Som Bdr Sunuwar Ragani, Okhaldhunga Kathmandu 500.00
15. Prem Kumar Sunuwar Rasnalu, Ramechhap Dhapasi, Kathmandu 320.00
16. Y.B. Sunuwar Ramechhap Nakhipot, Lalitpur 200.00
17. Urmila Sunuwar Dolakha Kathmandu 200.00
18. Manoj Sunuwar Bhuji, Ramechhap Kathmandu 100.00
19. Bhim Prakash Sunuwar Rasnalu, Ramechhap Baneswor, Kathmandu 100.00
20. Uday Sunuwar Sindhuli Kathmandu 100.00
21. Lalit Sunuwar Sindhuli Kathmandu 100.00
22. Som B. Sunuwar Sindhuli Kathmandu 100.00
23. Man Bdr Sunuwar Terhathum Kathmandu 50.00
24. Prem Kumar Sunuwar Ramechhap Kathmandu 50.00
Total 10,570.00

आर्थिक सहयोगको लागि अपिल

सिन्धुलि जिल्ला, कमला माइ-३ घर भै, गोठ्हाटार गा बि स – ३, दक्षिणढोका, काठमान्डु मा अस्थाइ बसोबास गरि, ज्यामि-मजदुरी काम गरेर परिवार पाल्दै आएको नविन बहादुर सुनुवार, काम सकेर डेरा तर्फ फर्कने क्रममा मोटर-साइकल को ठक्कर बाट घाइते भै निजको टाउकोमा गहिरो चोट परि अचेत अवस्थामा रहेको र उपचारको लागि अस्पताल भर्ना गर्दा टाउकोको अपरेसन गर्नै पर्ने डाक्टरको सल्लाह छ । हाल अर्धचेत अवस्थामा परिवारको हेरचाहमा रहेको नविन न त बोल्न सक्छन्, न त आफै खाना खान सक्छन् । परिवारको सहयोग मा खाना खाने नविन दिशा-पिसाब समेत परिवारको सहयोगमा ओछ्यानमै गर्छन् । निजको आर्थिक स्थिति अत्यन्तै नाजुक रहेकोले हालसम्म सघन उपचार हुनसकेको छैन । परिवारको मुली रहेका नविनको आज यस्तो अवस्था भए पछि उनको परिवारको धैर्यताको बाँधले थेग्न सक्ने अवस्था छैन । सुनुवार डट् ओर्ग मार्फत समस्त कोइँच् लगायतका महानुभावले सक्दो सहयोग गरेमा निज नविन बहादुर सुनुवारको सघन उपचार सम्भव हुनसक्थ्यो कि भनि हार्दिक अपिल गरिन्छ ।
सामाजिक सहोयोगको लागि सुनुवार डट् ओर्ग द्वारा प्रकाशित;

पिडित बिरामिको नाम: नविन बहादुर सुनुवार
जन्म स्थान: कमला माइ-३, सिन्धुलि
नागरिकता नम्वर: ४०३१-८५९४
श्रीमतिको नाम: ललि कुमारि सुनुवार
नागरिकता नम्वर: १६१२४
हालको ठेगाना: गोठाटार गा वि स- ३, दक्षिणढोका, काठमान्डौं ।