All about Sunuwar

Archives

now browsing by author

 

१८ औं आदिवासी दिवासको उपलक्ष्यमा बृहत् साँस्कृतिक कार्यक्रम

सुनुवार डट ओआरजि समाचारदाता
१७ साउन, यालाखोम । नेपाल आदिवासी जनजाति महासंघ काठमाडौं जिल्ला समन्वय समितिले १८ औं आदिवासी दिवास भव्यतासाथ वृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको । वातावरण मन्त्री डा. केशवमान शाक्यले कार्यक्रमको उद्घाटन गर्दै सबै जातिय पहिचानसहितको संघीयताको लागि आदिवासीको आ-आफ्नो पार्टी खोलेर मोर्चाबन्दी गर्नु पर्ने विचार राख्नु भयो । उक्त कार्यक्रममा शिवा मुखियाले सेरेम फू कोइँच गीत गाउनु भएको थियो भने सपना सुनुवार र साथीहरुले जाम्शा लानि खे तामि चाइमि बोलको गीतमा नृत्यु गर्नु भएको थियो भने एलिया जिजिच र साथीहरुले आदिवासी गीत प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा तामु, शेर्पा, याक्खा, तामाङ, नेवार, मगरका विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

हाम्रो गम्भीर ध्यानार्कषण : प्रेस विज्ञप्ति

नेकपा -एमाले) स्थायी कमिटीको २०६९ श्रावण ३ गते सम्पन्न बैठकका निर्ण्र्ाारूप्रतिहाम्रो गम्भीर ध्यानार्कषण भएको छ । त्यस सर्न्दर्भमा हाम्रा विचारहरू निम्नानुसार प्रस्तुत गरेका छौैं ।
१) मुलुकमा छ दशक लामो सर्‹ष्ाको परिणामस्वरूप प्राप्त संविधानसभा संविधान  नै नबनाई विघटन भएपश्चात देशको परिस्थिति तरल अवस्थामा रहेको छ । नेपालको अन्तरिम संविधान संशोधन नगरी सम्वैधानिक रूपले २०६९ मङ्सिर ७ गते घोषित निर्वाचन हुने परिस्थिति छैन । Read More

देशव्यापी मानवअधिकारकर्मी परिचालित

चुप्लु दाम्लोच
२२ असार, यालाखोम । अहिले देशव्यापी आदिवासी जनजातिको मानव अधिकारकर्मी प्रतिरक्षकहरु परिचालन भएका छन् । नेपालका आदिवासीहरुको मानव अधिकारकर्मी वकिल समूह, (लाहुर्नीप) ले गत वर्ष Read More

संघीय विरोधीहरु नै पहिचान विरोधी हुन् : बाहुनले जे निर्णय गर्दा पनि जातिवादी हुँदैन

चुप्लु दाम्लोच
२१ असार, यालाखोम । यो देशका बाहुनहरु सबै पार्टीका सिर्सा नेता हुनु नै संविधान सभा विगठन भयो । जात एउटै भएको हुँदा कुरा मिल्यो । बाहुनहरु म्युजिकल चेयर रेस खेले जस्तै पालो गर्दै नेपालको राजनीति गरे – नेपाली काङ्ग्रेसका आदिवासी नेता इन्द्रबाहादुर गुरुङ्ले । Read More

सुनुवार सेवा समाजका अध्यक्षको राजिनामा

चुप्लु दाम्लोच
२० असार, यालाखोम । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले पहिचानसहितको संघीयताको पक्षमा पार्टीले साथसहयोग र भूमिका नखेलेको भन्दै आज राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्यसमेत नरहने गरी आफ्नो पदबाट राजीनामा दिएका छन् । सुनुवार सेवा समाजले बोकेको एजेण्ड पहिचानको राजनीति भएको तर आफुले आस्था राखेको पार्टीले त्यस एजेण्ड -मुद्दा) लाई बोक्न नसक्ने भएको हुँदा राजीनामा दिएको बताएका छन् । Read More

आदिवासी जनजाति राजनीतिक सम्मेलनको आजबाट

चुपलु दामलोच
२० आसार, यालाखोम । आदिवासी जनजाति राजनीतिक राष्ट्रिय सम्मेलन आजबाट एस आर पार्टी प्यालेस धुम्बाराहीमा शुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, नेपालका आदिवासीहरुको वकिल समूह -लाहुर्निप), आदिवासी जनजाति गैर सरकारी संस्था महासंघ -एनजिओ फोनिन), निवर्तमान आदिवासी सभासद -ककस) को संयुक्त आयोजनामा भएको राजनीतिक सम्मेलनमा वर्तमान संरचनाको ७५ Read More

अबश्य पनि हेर्न नभूल्नु होला ऐतिहासिक कथानक चलचित्र क्योङ

चाँडै तपाइँको बजारमा आउँदै छ ।

अबश्य पनि हेर्न नभूल्नु होला कोइँच ऐतिहासिक कथानक चलचित्र क्योङ । चाँडै तपाइँको बजारमा आउँदै छ । साथै यही असार ३१ गते छैटौं अन्ताराष्ट्रिय आदिवासी फिल्म फेस्टीभलको अवसरमा राष्ट्रिय सभागृहमा प्रिमियर शो हुँदै छ ।

The Koĩts (Sunuwar) are one of the 59 indigenous peoples listed under the Nepal government’s NFDIN schedule, who inhabit the eastern part of Nepal, alongside the Liku (Likhu), Ngãku (Sunkoshi), Subuku (Tamakoshi) Rivers and Read More