Archives
now browsing by author
Sunuwar bhasa Radio 2067-3-9
Click on play icon to play koinch ( sunuwar ) radio
कोईञ्च लो लोक दोहोरी कुम्सो
केटा : ईस्का दाष्र्यो मिषःमुर ग्लुम्ष्यो
मुने पष्या गुयुम् ष्यो सुम्ष्यो
सैपु साप्रा खिंचि रगिन
गो द जाष्यो छु ईन छेउमी गोइमी तनी मतनी
केटी : तेङा मुर् मार माल्ष्या गाःनी
दाष््र्यो तष्या आईकली मार चा:नी
सैपु साप्रा खिंचि रगिनी
गोईयो रिम्ष्या बाःती इनकली गोइमी तनी मतनी
Read More
इम्चिलि थुँ
इम्चिलि थुँ
काइयोन मगेर्से
ताँ:आस्सेक दोत्थ फार्सेफार्से
मारम कार्सेकार्से
गेथछ्योल ना लुचछ्योल दुम्ति
चिरिनाबौरी वकग्योलग्योल दुम्ति ।
—अतीत मुखिया
आदिवासी चलचित्र महोत्सव सकियो
यासपटकको नेपाल अन्तर्राष्ट्रिय आदिबासी फिल्म महोत्सवमा मेक्सिकन डकुमेन्ट्रीले बाजी मार्यो र स्पेसल मेन्सन अवर्डकालगि चार नेपाली मातृभाषी कथानक फिल्महरु सालेज्यु (मगर), खोजीमा धिमाल (धिमाल),पोंग (तामाङ), सै (गुरुङ)लाई चुन्यो। दर्शक छनोट आधार रहेको पब्लिक च्वाइस अवार्ड भने लिम्बूभाषी फिल्म ‘फुङ्वामा’ ले पायो।
आदिवासी साहित्य सौन्दर्य कोइँच थेःनि
—अतीत मुखिया
कोइँच साहित्यको खोज अनुसन्धान गर्ने आवश्यकता महसुस गरेर सुरुमा कोइँच साहित्यमा लागिपरेका हामी केही सर्जकहरुको आपसी राय अनुसार पहिला कोइँच बस्तिहरुमा प्रचलित जनजिब्रोमा रहेभएका बिधाहरुको संकलन गर्ने निधो गरियो । संकलन गर्ने क्रममा कोइँच साहित्य सर्जक भाई उत्तम (जो आफुलाई कोइँचबु काअ्तिच भन्ने कलमी नामबाट परिचय दिन रुचाउनु हुन्छ) र मैले आआफ्नो क्षेत्रका प्रचलित ल्काइँदास थेःनि संकलन गर्न थाल्यौ । यसरी संकलित थेःनि कुनै यथास्थितिमै र कुनै केही परिमार्जन गरेर गोरखापत्र लगायत अन्य पत्रपत्रिकामा प्रकाशित ग¥यौ । लगभग दुई वर्षसम्म संकलन गरिएका थेःनिहरुको गहन अध्ययन पश्चात मैले कोइँच साहित्य थेःनिमा पाइने मौलिक स्वदका बारे आदिवासी साहित्य सौन्दर्य थेःनि शिर्सकमा जनसाहित्यिक जमर्को बर्ष १ अंक ६, (२०६६) मा एउटा खोजलेख प्रकाशित गरेको छु जुन लेख मैले २०६५ फाल्गुन मै तैयार पारेको थिए । यसपछि पनि मैले पुन थेःनि संकलन गर्ने कागताली सौभाग्य पाए र यही कागतालीको वर्णनन् गर्ने प्रयास हुनेछ यो लेखाईको । यसलाई पाठकहरुले यात्रासंस्मरण मान्नपनि सक्नुहुनेछ । Read More

