Archives
now browsing by author
Sunuwar bhasa Radio 2067-5-2 (अन्तरबार्ता डा. लाल रापाचा)
Click on play icon to play koinch ( sunuwar ) radio
आँ खाप तेकाम मातुइतु
सामिर मुखे , खिँचि
सुनिकान ङाममि तेकाका गाशो ताता
गेथथा लाति लुचचा ब्लुपति पिथ लाति
एरे ओँथ गेथथा लुच गाङा गाङा दाति
सुकाम सुकाम मातुइतु आकालि
बाचा निचचा काइ मागेयि
बोक सेँसो मा इपो दे ठुलठुल पा किति
चापथरि माचापथरि जुलजाल बोति Read More
कलंकीमा ट्रकले ठक्कर दिँदा घटनास्थलमै ६ वर्षको यसोदा सुनुवारको मृत्यु
चुप्लु समाचारदाता
यालाखोम, ६ भदौ । रामेछाप जिल्ला फारपु गाउँबाट उपचारको लागि एक हप्ता अगाडि काठमाडौं भित्रीएका यज्ञबहादुर सुनुवारको परिवारले अप्रिय दुर्घटनाको सामना गर्नु परेउ । यही शनिवार विहान चर्चमा प्रार्थना गर्न जाने क्रममा बा १ क ५७०९ नं. को ट्रकले कलंकीमा ठक्कर दिँदा घटनास्थलमै ६ वर्षको छोरी यसोदा सुनुवारको मृत्यु भयो भने आमा पदमकुमारी सुनुवार गम्भीर घाइते हुनपुगिन्् । यसोदा सुनुवारको लास अहिले टिचिङ अस्पतालमा छ भने भोलि दाहसंस्कार गरिने जानकारी प्राप्त भएको छ । आमा भने सातदोवटो घरमै वेहोस अवस्थामा छिन । सम्बन्धित स्रोत व्यक्तिका अनुसार टाराक कालीमाटी वडा प्रहरी कार्यालयले आप्mनो नियन्त्रणमा लिएपछि आज अप।ान्ह ४.०० वजे क्षतिपूर्तिको लागि छ लाख पच्चीस हजार पिडीत व्यक्तिलाई उपलब्ध गराइएको छ ।
मिलोशिलो पाइचा
ताँ माराम ब्लाक चिपतिमे,
आँ पिया काइयो पोअ्ने माचाबु,
गुइ ग्याइशा किअ्ब मुरु माथिङा,
मोदे दा काई गेथि बोअ्ने माचाबु ।। Read More
फर्पु निवासी एक सुनुवार आमाछोरीलाई ट्रकले किचियो
आज बिहान बल्खु चर्चमा प्रार्थना गर्न जाने क्रममा रामेछाप फर्पु निवासी एक सुनुवार आमाछोरीलाई ट्रकले किचेको समाचार प्राप्त भएको छ । छोराको घटनास्थलमै मृत्यु भएको छ भने आमा वेहोस अवस्थामै छिन् । उनलाई प्रहरीले उद्धर गरेर अस्पतालमा लगिएको छ । विस्तृत जानकारीको लागि हाम्रो वेव हेर्दै रहनु होला
सुनुवार जातिमा तोरीको महत्व (video)
[flv image=”http://www.sunuwar.org/video/doc/tori.jpg”]http://www.sunuwar.org/video/doc/tori.flv[/flv]
सुनुवार जातिमा तोरीको महत्व एक भिडियो

