All about Sunuwar

फर्पु निवासी एक सुनुवार आमाछोरीलाई ट्रकले किचियो

आज बिहान बल्खु चर्चमा प्रार्थना गर्न जाने क्रममा रामेछाप फर्पु निवासी एक सुनुवार आमाछोरीलाई ट्रकले किचेको समाचार प्राप्त भएको छ । छोराको घटनास्थलमै मृत्यु भएको छ भने आमा वेहोस अवस्थामै छिन् । उनलाई प्रहरीले उद्धर गरेर अस्पतालमा लगिएको छ । विस्तृत जानकारीको लागि हाम्रो वेव हेर्दै रहनु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *