Archives
now browsing by author
रागि
नेललिकालि रागि गेनुङ दे प्लेपाइतु 
’साइरे बाअ्शो नेललि एबोच माइताच सापपान बेअ्पाइतु
सुइकालि दा सेँपाइतु
एबोच माइताच शुशिकालि काका साइपाइतु
लोः ग्लुइखु पाँला गाइपाइतु
केशो खामेइ यो गामपाइतु
ङा आँ जावा ङा आइँकालि जाचा गेवा
रागि रिमशो सेलनुङ Read More
वनभोज कार्यक्रम
किराँत सुनुवारहरुको पर्व उधौलीको उपलक्ष्यमा आयोजित वनभोज कार्यक्रम २०६७ मा सम्पूर्ण कोइँचहरुलाई सहभागिता हुनको लागि हर्दिक अनुरोध गर्दछ ।
मितिः २०६७ मंसिर २५ गते, शनिबार
स्थानः संखपार्क, काठमाण्डौं
सम्पर्कः ९८५१०६५५६३, ९८४१२८१३०२, ९८४१४१४८६४, ९८४१४२५५१०, ९८४९०८५९८५
आयोजकः
ने.लो.कि.सु.सं. केन्द्रिय कमिटि
नोटः यातायातको ब्यवस्था आफै गर्नुपर्ने छ ।
निमन्त्रणा
सुनुवार सेवा समाज, काठमाण्डौं उपत्यका क्षेत्रीय समितिको तेस्रो साधारण—सभा निम्न मिति स्थान र समयमा हुनेभएको हुदाँ यहाँको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
मितिः २०६७ मंसिर १८ गते शनिवार
स्थानः सुनुवार सेवा समाज, केन्द्रीय भवन कोटेश्वर ३५ काठमाण्डौं ।
समयः बिहान १० गते
आयोजक:
सुनुवार सेवा समाज
काठमाण्डैं उपत्यका क्षेत्रीय समिति
वल्लो किरात स्वायत्त प्रदेश सम्बन्धि टिप्पणीहरु
१. शंकर लिम्बु, सचिब लाहुर्निप
सभासदहरुसँग कुरा राख्दा राम्रो हुन्छ ।
आजको आत्मनिर्णयको अधिकार मौलिक अधिकार हो । यो संविधानमा राखिनु पर्छ । सिद्धान्तता सही छ । तर संविधानमा उठाउँदा सभासदहरुले बोल्नको लागि स्रोत खुलेको इतिहास राखिदिनु भए राम्रो हुन्छ । यो कार्यपत्र भावनात्मक रुपमा लेखिएको छ । त्यतिले मात्र पुग्दैन । शासन व्यवस्था कस्तो थियो । पहिला वल्लो किरातमा ? ती पहिला सञ्चालन भएको न्यायप्रणली उल्लेख गरे राम्रो हुन्छ ।
२. डा. चैतन्य सुब्बा
अपर्भmट टिप्पणी गर्नु भन्नु भयो । इतिहास खोज्ने कुरा धेरुै जटिल छ । आफनो पहिचान जनाउन ऐतिहासिक आधारहरुछप्रमाणित गर्न खोजेका छन् । सिद्धान्तता ठिकै हो । इतिहासमा प्रशस्त उल्लेख छ । इतिहासलाई कहाँबाट टेक्ने हो । त्यो निश्चित हुनु पर्छ । ठाउँको नाम त परपरसम्म पुग्छ । भारटिय अर्थशास्त्रीहरुले त हिमालय रेञ्ज सबै नै किरातीको भन्ने छ । त्यो कन्सेप्ट हो भने भारतीय उपमहदीपमा सबै भनदा पुरानो त सन्थाल मात्र पनि भन्छन् ।
क्लेम के मा हुने ? ऐतिहासिक हेर्ने हो । दमन उत्पीडनकोइतिहास हेर्नु पर्छ । संरचनागत उत्पीडनमा को परेको हो ? त्यही अनुसार अन्तराष्टियरुपमा हेर्नु पर्छ । Read More
गोरखापत्रद्वारा प्रकशित किराँती-कोइँच (सुनुवार)भाषा
समवेशिकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकशित किराँती-कोइँच (सुनुवार)भाषा download गरेर पढनुहोस्
Sunuwar bhasa Radio 2067-08-08
Click on play icon to play koinch ( sunuwar ) radio
आम ल्वो
माजोअ्थु मादुमशो,
मातुइथु मादुमशो,
गो इयिँके ल्वो ।
गो इयिँकेला ममे,
एको राग्यङा नेल इयिँके ल्वो,
साऽमचा ’प्लेँऽचा मादुमशो
गो इयिँके ल्वो ।
अ्वाअ्चा माजोअ्थु मादुमशो,
ब्लेअ्चा माशेसिथु मादमशो,
सेऽसस माजोअ्थु मादुमशो,
एको गो इयिँके ल्वो,
ताँऽ मुनु ?
मारबबाम मारुबेम ङानाइयो
रुबब पुकि मारे मुटुटुमला पा बाअ्शो ?
———>सुर्य प्रकाश सुनुवार (चेरेहामसो)

