Archives
now browsing by author
निपसि
लिकु थेरेरङा बÞाकु खोदेँशो 
नेललिके थँु रिमचा मालशो कोइँचबुपुकिमि
मार मार मिमतेमे रागिमि मेनकाका
दुमचान मालशो
नेललि काःन दुमशा बÞाअ्शो कोइँचआनकालि
तेको ’बुदिमोरपुकि जाअ्शा फ्लादामे … ?
खेखे देँशो मुरुआ निपसि मुरशा इयिँ कोइँचकालि
मारे किकबÞाकु सेलमे… ?
रिमशो क्योने मुरुकालि मारे क्युलिक्याँका पाँमे… ?
मार पाचा दो पाचा देँशोनु कोइँच जामचा देँबा सेलमे ?
थुइः मोरकुलु
जाः ’बुदिकुलुपुकिमि मार मिमशा ओँदे चाइबा इशकाः तेलमे ?
तेक ताशो मेकेन बÞोँइसिचा मालनिमि Read More
यात्रा
[flv image=”http://www.sunuwar.org/video/kabita/yatra.jpg”]http://www.sunuwar.org/video/kabita/yatra.flv[/flv]
आदिवासी जनजाति महासंघद्वुरा आयोजित दबाब मुलक कार्यक्रम
सुनुवार डट ओआरजि
२७ पौष, २०६७ काठमाडौं ।
आदिवासी जनजाति महासंघद्वुरा आयोजित सबिधान चाडो लेखिनु पर्छ र कुर्चीको खेल बन्द गरिनु पर्छ भन्ने नाराका साथ दबाब मुलक कार्यक्रम आज सबिधान सभ भवन अगाडि समापन भयो। कार्यक्रमा सुनुवार सेव समाज लगायत बिभिन्न आदिवासी जनजाति
समाजबाट उपस्थित जनाउनु भयको थियो।
Sunuwar bhasa Radio 2067-09-21
Click on play icon to play koinch ( sunuwar ) radio
Sunuwar bhasa Radio 2067-09-14
Click on play icon to play koinch ( sunuwar ) radio
हर्दिक अपिल गरिन्छ
नेपाल टेलीभिजनद्वारा प्रसारण भईरहेको “खोजी प्रतिभाको” कार्यक्रममा गायन बिधा तर्फ करण मुखियालाई हजुरहरुको SMS ले उत्कृष्त ९ मा पर्न सफल भएकोमा धन्याबादका साथै आगमी श्रीङ्खलामा पनि सफलहोस् भन्ने शुभकामना छ। करण मुखियालाई बिजय पथमा लम्काउन सम्पुर्ण सुनुवार बन्धुहरुमा आजबाट पुन SMS को लागि हर्दिक अपिल गरिन्छ ।
SMS गर्ने तरिका:
type: kps<space>6 and send it to 3264
किरात येले सम्वत् काल निर्धारण प्रतिवेदन हस्तान्तरण
सुनुवार डट ओआरजि, काठमाडौं । किरात येले सम्वत् अध्ययन समन्वय समितिले विभिन्न इतिहासविद् तथा अभिलेखको विस्तृत अध्ययन गरेको किरात येले सम्वत् काल निर्धारण प्रतिवेदन किरात समन्वय समितिका अध्यक्ष चतुरभक्त राईलाई एक समरोह वीच हस्तान्तरण गरेउ ।
इतिहासविद् डा. जगदीशचन्द्र रेग्मीले गोपालवंशवलीका आधारमा किरात येले सम्वत्को काल निर्धारण गरिएको र यही प्रमाणिक दस्तवेज भएको बताउनु भयो । सो कार्यक्रममा किरात समन्वय समितिका पुर्व अध्यक्ष तथा सल्लाहकार मञ्जुल याक्थुम्बाले पनि पुष्पा थाम्सुहाङले प्रेम माबुहाङले निकालेको नेपाल इतिहासको आधारमा कलिगत हिन्दू ज्योतिष सिद्धान्तमा गणना गरेकोले उक्त काल गणना प्रमाणिक हुन नसक्ने कुरा बताउनु भयो । किरात समन्वय समितिमा सुुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, किरात राई यायोक्खा आवद्ध छन् ।
विस्तृत दस्तावेज अध्ययनको लागि http://www.durdaa.com भिजिट गर्नु होस् या यसमा किल्क गर्नुस् ।

