All about Sunuwar

Archives

now browsing by author

 

Sunuwar bhasa Radio 2067-11-28

[audio:http://www.sunuwar.org/radio/Radio Hajur-28-11-2067.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

Hajurko Radio (Ramechhap)

हार्दिक निमन्त्रणा !!!

पुस्तक बिमोचन कार्यक्रम !

कबि “आँकला” (राम कृष्ण सुनुवार) र कथाकार “सिर्सेलि” (टंक राम सुनुवार) का नयां पुस्तक बिमोचन हुन गैरहेकोले यहाँहरु सम्पुर्ण वन्धु-वान्धवहरुको गौरवमय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।

स्थान: नेपाल एकेडेमी,
मिती: चैत्र ७, २०६७ (मार्च् २१, २०११),
समय: १:३० अपरान्ह ।

श्री हुपिन महिला जागरण तथा शीप विकास केन्द्रको दोस्रो साधारण सभा समपन्न भयो।

सुनुवार डट ओआरजि,
काठमाण्डौं, २९ फाल्गुन, २०६७ । श्री हुपिन महिला जागरण तथा शीप विकास केन्द्र मन्थली रामेछापको दोस्रो साधारण सभा सुनुवार सेवा समाज केन्द्रिय कार्यलय कोठेश्वरमा सम्पन्न भयो । उक्त सभाले निम्न बमोजिमका पदाधिकारीहरु चयन ग¥यो ।
नामावली
१. अध्यक्ष श्रीमति दाल कुमारी सुनुवार
२. उपाध्यक्ष सुश्री सरस्वती श्रेष्ठ Read More

Sunuwar bhasa Radio 2067-11-25

[audio:http://www.sunuwar.org/radio/sunuwar67-11-25.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

१०१ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो।

सुनुवार डट ओआरजि,
काठमाडौ , फाल्गुन २४।सन् १९१०मा डेनमार्कको कोपनहेगनमा भएको सोसीयलिष्ट इण्टरनेशनलले महिला अधिकारवादी आन्दोलनलाई सम्मान गर्न अन्तराष्ट्रिय नारी दिवस मनाउने र भोट खसाल्न पाउने अधिकार प्राप्तिका कामलाई सघाउन क्लारा जेटकीनले राखेको प्रस्तावलाई सर्वसम्मतीबाट पारित निर्णयलाई कार्यान्वयन गर्न सन् १९११मा अष्ट्रि«या, डेनमार्क, जर्मनी र स्वीट्जरल्याण्डले मार्च १९ तारिखका दिन मनाएको नारी दिवस पछि सन् १९१७मा रुसी महिलाहरुले सफलतापुर्वक सम्पन्न गरेको चार दिने आम हडताल पछि मार्च ८का दिन अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा संसार भरीनै मनाउन थालेको तथ्यलाई स्मरण गर्दै आज ८ मार्च २०११को दिन विश्व भरी “ शिक्षा, प्रशिक्षण र विज्ञान तथा प्रविधिमा पहुंचः महिलाका लागि समानताको बाटो” को नारा सहित राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको नेतृत्वमा सुनुवार महिला समाजले पनि भाग लिएको थियो ।

Sunuwar bhasa Radio 2067-11-18

[audio:http://www.sunuwar.org/radio/Sunuwar-18-11-2067.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

Sunuwar bhasa Radio 2067-11-14

[audio:http://www.sunuwar.org/radio/Radio Hajur-14-11-2067.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio
Hajurko Radio (Ramechhap)