All about Sunuwar

Archives

now browsing by author

 

खुय … खुय खुय खुय

मुलाँत अँ नमङा मुरू खिँइ उयिन जाअतेमे,

थुँ मि सुकलि मला मेकेान मुरू जाअतेएमे ,

अँ इँगिबुलबुल अँ सायाबुलबुल तचाताता,

मार मालदिङा ? अँ गिल कास, शाँदर, अगुन सगुन नेलले अँन दुमतेमे ।।१।।

खुय … खुय खुय खुय  Read More

Sunuwar bhasa Radio

[audio:http://www.sunuwar.org/radio/radio011.MP3]

Click on play icon to play koinch ( sunuwar ) radio

गसुम सुम्ती…

दा.लाल–श्याँकारेलु रापचा
थेचो–८, यलाखोम

मोलाङ योलाङ लिख खम्ति
प्लोँइताङ मुल्केम ओल दुम्ति ।
ओल ओल दुम्श्या गसुम सुम्ती ……..
।१।
लिम्ति प्लेत्ति मसेत्ति
लोः या प्लोँइश्या दरलेत्ति ।
रिमाचेमा प्लेँश्या गसुुम सुम्ति …. … Read More

पहिचानको खोजीमा भौतरिएको कोइँच साहित्य

-कोइँचबु काःतिच (उत्तम)
‘सुनुवार’ भनेर आफ्नो नाम पछाडिको जातीय नाम बताउने वित्तिकै एक पटक नेपाली मानसिकतामा झस्को पसेको महशुस हुन्छ- हँ, कस्तो सुनुवार ? कामी त होइन हगि ? त्यस्तै गरी सुनुवार भाषामा साहित्यका कुरा गर्दा ‘सुनुवार भाषामा पनि साहित्य’ आस्चार्यचकित प्रश्नसँगै तीखा हेराइले ठुँग्नु आइपुगी हाल्छन् कुनै पनि सुनुवार हुँ भन्ने कोइँचलाई । झन भाषासँग लिपिको कुरा गर्दा त कुनै अर्को ग्रहबाट आएको प्राणी जस्तै गरी हर्ेछन् । सबै आचम्भित ।
यसो हुनुमा दर्ुइ कारण मुख्य रहेको कोइँचहरुले महसुश गरेका पाइन्छ : १) राज्यको राष्ट्रिय मुलप्रवाहमा मिसाउने एकल जाति, एकल भाषा र एकल हिन्दू मूल्या-मान्यतामा आधारित शिक्षा नीति : जसको कारण दश वर्षम्म कलिला नानीहरुलाई ‘सुनुवार’ भनेको सुनका काम गर्ने जाति हुन भनेर पढाइए, देशको प्राज्ञ बस्ने भनिएको प्रज्ञा प्रतिष्ठानले निकालेको वृहद नेपाली शब्दकोशमा ‘सुनुवार’ को अर्थ पानी नचल्ने शुद्र जाति भनेर पहिचान गराइयो, १४ वर्षमिहिनेत गरेर बनाएको नेपाली शब्दसागरमा ‘सुनुवार र सुनार’ शब्दको अर्थ एउटै लगाइयो र्।र् इ. १८२५ मा धान खेत किपट थाँती राखेर हिन्दु धर्म अँगाल्दै मनुस्मृतिमा आधारितर् इ. १८५४ मा जारी जङ्गबहादुरको मुलुकी ऐनमा नमासिने मतुवाली जातिमा सुचीकृत बनेको ‘सुनुवार’ को पहिचान हिन्दु मुल्य-मान्यतामा सधैं अछुत नै रहेको देखिन्छ । किपट र पहिचान दुवै स्वाहाः । २) कोइँचहरुमा पुनर्जागरणको चेत नजाग्नु : अझै पनि हिन्दुकरण तथा संस्कृतकारणमा सुनुवारहरु रुमल्लीरहेका छन् । उनीहरुको मनमस्तिष्कबाट वाहुनवादी सोँच हट्न सकेको देखिँदैन । बरु तीव्ररुपमा इसाइकरणमा हाम फाली रहेकाछन् । Read More

Sunuwar bhasa Radio 2068-06-07

[audio:http://www.sunuwar.org/radio/Kinglo chuplo final programme 2068-06-07.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

Hajurko Radio (Ramechhap)

चुप्लुमि रिमाचेमा कर्यक्रम सम्पन्न भयो ।

सुनुवार डट ओआरजि समाचारदाता
१४ भादौ, यालाखोम । चुप्लुमि रिमाचेमा कर्यक्रम सुनुवार सेवा समाज भवन, कोटेश्वरमा सम्पन्न भयो जसका आयोजक चुप्लु समाज, सुनुवार डट ओआरजी, दुर्दा डट कम र सहयोगीहरु सुनुवार सेवा समाज, क्युइँतबु कल्याण कोष, चुप्लु फाउण्डेसन, किरात विज्ञान अध्यान संस्थान, किङलो चुप्लु, सु.क.च समाज , नयाँ नेपाल थिए । कर्यक्रममा Mizoram, Indiaका आदिवासीहरुको डकुमेन्ट्री Guinness World Record The Largest Bammboo Dance (cheraw) प्रदर्शन गरियो ।

Sunuwar bhasa Radio 2068-6-11

[audio:http://www.sunuwar.org/radio/Sunuwar radio-2068-06-11.MP3]

Click on play icon to play koinch ( sunuwar ) radio