Recent Comments

‘Videos’

गुनेमि मुनेसुमबा

अतीत मुखियाद्वारा लेखित खोमिग्युरग्युरबाट “गुनेमि मुनेसुमबा” कबिताको श्रब्यदृश्य ।

श्याँदर रिपोर्ट र झलकहरु

सधै झै यस वर्ष पनि रामेछाप, ओखलढुङ्गा, सिँधुली, उदयपुर, दोलखा, काठमाडैं उपत्यका, सर्लाही, सुनसरी, झापा मात्र होइन रिपुमर्दन (किरात पल्टना भए पनि नामचाहि संस्कृत)बाट भएको नेपाल आर्मीको पल्टनमा समेत ढोल झ्याम्टा बजाएर धुमधाम सँग किरात चाड मानियो। यसरी राज्यले अलिकति मात्र सकारात्मक नीति लिँदा पनि बिभिन्न जातजातिको संस्कृतिले निकै मौलाउने मौका पाएको अनुमान गर्न सकिदो रहेछ भने आउँदो नयाँ गणतान्त्रिक संबिधानले आम नेपालीको मानवधिकार सुरक्षित राख्ने वहुलबादी र समावेशी संविधान ल्यायो वा यस्तो संविधान ल्याउन हाम्रो नाम बेचेर संविधान सभामा २१८ सिट ओगटेका सभासदहरुको गिदीमा वाहुनवादी भुतप्रेत घुसपैठनभए यसरी नै रमाउन पाउँथौकि?

कोइँच भेश भुशा र यसको बढ्दो बजार

कोइँच भेश भुशा र यसको बढ्दो बजार

valentine

anabrit aakriti srabyadrishya kawita sangalo bata

Atit Mukhiya

यात्रा

Koinch writer Tilak Bahadur Sunuwar (video Interview)

Tilak Bahadur Sunuwar ( video interview )

चुइचिमे फुँ देल्मेनु हो ( sunuwar song )

चुइचिमे फुँ देल्मेनु हो आइदिमी तोसिल बोइमेनु गिस्से रिम्सो आइ रागी ( sunuwar song )

Subscribe
Archives