Sunuwar bhasa Radio 2069-1-20

[audio:http://www.sunuwar.org/radio/sunuwar 2069-01-20.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

Share

2 Comments to Sunuwar bhasa Radio 2069-1-20

  1. सुनुवार सेवा समाज यु के का अद्धक्ष्ये श्री जंग बहादुर सुनुवार जिउलाई अनि कार्येक्रम संचालक अमृत लाकुंच जिउ लाई पनि मेरो तर्फा बाट नमसेवल भन्न चाहन्छु ,येहहरुको कार्येक्रम प्रस्तुति मन परेउ,खुसि लागेउ,तर आफ्नो धर्म, भाषा, सस्कृति ,रहन सहन बिर्सेर जाने हरुलाई छे बिसेष सल्ला दिनु भएको पयियेना किन कि क्रिस्टेन हुनेहरुले नि आफ्नो कोइंच को पहिचान दिन सक्छन भन्ने उहाको ठुलो आशा रहेछा ,तर धर्म नै फरक भएसी रहन सहन कसरि मिल्छ होला त ? ! किनकि उहाले आफ्नो बिबसता हरु बताई सक्नु भयो अघिनै…. ठिकै छ मेरो बेक्तिगत तर्फा बाट उहालाई उत्तर उत्तर प्रगतिको कामना सहित यु के बाशी सम्पूर्ण कोइंच हरुलाई पनि जान धन ले परिपक्क्वा भएर पश्चिमी राष्ट्र मा बसो बास गर्नु भए पनि आफ्नो भाषा सस्कृतिलाई जोगी राख्न सफलताको कामना … अनि अमृत जीउले नया नया आगन्तुक हरुलाई कोइंच को स्टुडियो सम्म ल्याएर येसरी कोइंच हरुको बारेमा येसरी प्रसतुत गराउनु भएको मा धन्नेबाद तःथा सफलताको कामना छ नेल एनके चेरे दुमिन…..लेख बहादुर सुनुवार हाल मकाउ ….

  2. Hari says:

    लेख सुनुवार जी को भनाइ मलाई पनि मन पर्यो मानब हरुको जात जे भय पनि धर्मले सस्कार फरक पर्छ कुरा ठिकै हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *