All about Sunuwar

सुनुवार सेवा समाजको आठौं राष्ट्रिय सम्मेलनले १७ सदस्यिय नयाँ केन्द्रिय समिति चयन गर्‍यो

समाचारदाता,
सुनुवार डट् ओआरजी;

अन्तत: फुकाउन नसकेको गाँठोलाइ सामान्य प्रकृयाद्वारा नै फुकाउन सम्भव भयो, २०६७ साल, पौष ११ गते, प्रात: १:३५ वजे; सुनुवार सेवा समाजको आठौं राष्ट्रिय सम्मेलनले १ लाख भन्दा बढि किराँत सुनुवारको प्रतिनिधित्व गर्ने १७ सदस्यिय नयाँ केन्द्रिय समिति चयन गर्‍यो ।

नव निर्वाचित पदाधिकारिहरुको नामावलि:

१. अधक्ष्य – श्री मन प्रसाद सुनुवार (ललितपुर)
२. प्रथम उपाधक्ष्य – श्री रणवीर सुनुवार (भक्तपुर)
३. द्वितिय उपाधक्ष्य – श्री शान्त कुमारी सुनुवार (झापा)
४. तृतिय उपाधक्ष्य – श्री देवेन्द्र कुमार सुनुवार (पाँचथर)
५. महासचिव – श्री खडोश सुनुवार (रामेछाप)
६. सचिव – श्री  शान्त वहादुर सुनुवार (ओखल्ढुङ्गा)
७. कोषाधक्ष्य – श्री निर वहादुर सुनुवार (उदयपुर)

सदस्यहरु –
८. श्री वुद्वि वहादुर सुनुवार (सर्लाहि)
९. श्री डिका संघर्ष सुनुवार (सोलुखुम्बु)

१०. श्री झन कुमारी सुनुवार (खोटाङ्ग)
११. श्री अमृत सुनुवार (रामेछाप)
१२. श्री अमिता सुनुवार (रामेछाप)
१३. श्री मदन सुनुवार (सुनसरि)
१४. श्री समिर मुखिया सुनुवार (ओखल्ढुङ्गा)
१५. श्री सरोज कुमार सुनुवार (झापा)
१६. श्री चन्द्र वहादुर सुनुवार (चितवन)
१७. पद रिक्त

पौष १० गते विहान ढिलो गरि सुरु भएको वन्द सत्र कार्यक्रममा विभिन्न जिल्लावाट आएका २१७ जना भन्दा वढि सुनुवार प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा निवर्तमान महासचिव श्री विमला सुनुवार ज्युले संस्थाको कार्यप्रगति प्रतिवेदन र भावि निति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने निवर्तमान कोषाधक्ष्य श्री श्याम मुखिया ज्युले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

(प्रस्तुत गरिएका सम्पुर्ण प्रतिवेदन तथा यसमाथि भएका टिकाटिप्पणि र विश्लेषण विस्तृत रुपमा अर्को भागमा प्रस्तुत गर्नेछौं – सुनुवार डट् ओआरजी)

साँझ ४ वजेको खाजा पछि शुरु भएको नयाँ कार्यसमिति गठनको प्रकृया पटक पटक अवरुद्द भएको थियो । निर्वाचन प्रकृयामा जाँदा समय र सामग्रिको पावन्दि हुने भन्दै, घोषणा गरिएका निर्वाचन टोलिले जिम्मेवारि लिन अस्विकार गरेका थिए । सुनुवार सेवा समाजको संस्थापक सदस्य समेत रहेका श्री टिकाराम मुलिचा ज्युले धेरै अनुरोध र आग्रहका वावजुद, विभिन्न कारणले आफु निर्वाचन समितिमा वस्न नसक्ने जनाएका थिए । यसैविच सल्लाहकार परिषदका केहि पदाधिकारिहरुले समेत गुनासो र रोष प्रकट गरे ।

आपसि छलफल पश्चात राति ९:०० वजे पुन: शुरु गरिएको केन्द्रिय कार्य समिति छनौट प्रकृयामा २ वटा प्रस्ताव प्रस्तुत गरिएको थियो । पहिलो प्रस्तावमा “विघटित कार्य समितिलाइ नै पुन:वहाल गरि नयाँ कार्यकालको लागि निरन्तरता दिने साथै निश्कृय र रिक्त पदहरुमा पदपुर्ति गर्ने” विकल्प प्रस्तुत गरिएको थियो भने दोश्रो प्रस्तावमा “सम्पुर्ण दश जना सल्लाहकारहरुको निर्वाचन टोली निर्माण गरि निर्वाचन प्रकृयामा जाने” विकल्प प्रस्तुत गरिएको थियो ।

पहिलो प्रस्ताव पारित हुन नसकेपछि दोश्रो विकल्पमा जाने वाध्यात्मक परिस्थितिको सृजना भयो । निर्वाचन समितिका सदस्य श्री भगत सुनुवार ज्युले विभिन्न कमि-कमजोरि स्विकार्दै र “कम्प्रमाइज” मा जानै पर्ने स्थितिलाइ आत्मसात गर्नुपर्ने वताउदै, निर्वाचन आचार संहिता पढेर सुनाए पश्चात प्रतिनिधि-परिचय पत्र र सदस्यता-पत्रको विषयलाइ लिएर केहिवेर तनाव सृजना भएको थियो । एक पक्षको भनाइ “धेरै साधारण सदस्यहरुवाट छानिएर आएको प्रतिनिधि हुनाले प्रतिनिधि-परिचय पत्र मात्रै मान्य हुने” भन्ने थियो भने अर्को पक्षको भनाइ भने “यहाँ साधारण सदस्यता समेत नलिएकाहरु प्रतिनिधि भएर आएकाले, प्रतिनिधि-परिचय पत्रको साथमा सदस्यता-पत्र पनि अनिवार्य हुनुपर्ने जिकिर गरेका थिए” ।

प्रतिनिधि-परिचय पत्र र सदस्यता-पत्रको विवाद पश्चात स्थितिले एका-एक नयां मोड लियो । निर्वाचन समिति पुन: विघटन भयो र साधारण प्रकृया मार्फत सर्वसम्मत रुपमा पारित हुनेगरि नयाँ कार्य समितिका पदाधिकारिहरुको नामावलि घोषणा गरियो । निवर्तमान प्रथम उपाधक्ष्य श्री मन प्रसाद सुनुवार ज्युलाइ रोलक्रम अनुसार नयाँ अधक्ष्यको पदमा सर्वसम्मत गरियो भने प्रथम उपाधक्ष्य, द्वितिय उपाधक्ष्य र महासचिवमा क्रमश: श्री रणवीर सुनुवार, श्री शान्त कुमारी सुनुवार र श्री खडोश सुनुवार ज्युलाइ प्रस्ताव गरियो । वाँकि रिक्त पदहरुमा उम्मेद्वारि आह्वान गरिएतापनि सहमतिकै आधारमा नामावलिहरु प्रस्ताव गरि सर्वसम्मत गरियो ।

(सामाचार संग सम्वन्धित अडियो, भिडियो र तस्विरहरु चाडै प्रस्तुत् गरिनेछ – सुनुवार डट् ओआरजी)

62 Comments to सुनुवार सेवा समाजको आठौं राष्ट्रिय सम्मेलनले १७ सदस्यिय नयाँ केन्द्रिय समिति चयन गर्‍यो

  1. ramro chha khushi lageu tara member ma hamro dolakhako chhai kunei pani sunuwar haruko naam sunna ani dekhna paiyena ali kati sunuwar chhainan ki dolakham jasto bhan bhayeko chha….

  2. aavis says:

    Aadhibesan vaneko chhunav hunu parne hoina r? yesari gareko kameti abaidhani hoina r ? yesale singo sunuwar hoina muthi vitrako sunuwar ko kehi becti ko gut ho ! vanne lag6 sunuwar ma jut haina ki phut po lyaye jasto 6 khai maha sachhib pathyepustako paisa khane rahe 6 ?yo kehi aase paye matrai 6 hai yo kameti ma!

  3. asim says:

    Dika Sangharsa Sunuwar Solukhumbu not Bikas !!! Pls, Recorrect her name.

  4. “Koich Bu samaj” ko sabai pad adhikari Koich bu haru lai badhai chha,,,ra aune din haru ma Koich Bu Samaj lai naya bato ra pragati ko bato ma doryanu hunchha bhanne apekchha ka sath,Naya bush,Man Prasad Dai lai Badhai ka sathai sabai naya pad samaleka mitra haru lai badhai chha,,,

  5. Dr Lal-Shyãkarelu Rapacha says:

    teso hoina hau AAVIS…
    textbook lekhda yi chor Surup-Kengarko deshma kati paisa pain6 bhanne bhukta bhogi ma nai sa6i 6u.
    kohi man6e nai napayekole Khados Kyabacha lai GS diyeka hun.
    vichara GS Kyabachale teti pani liye6n hamra Kiranti-Kõits (exonyms: Sunuwar, Sunwar, Bhujuwar, Pirthwar, Surel, Mukhiya, Mukhia) ko lagi.
    unko karyakal saphal raho. Class 10 samma Kõits ko textbooks lekhiyos.
    sabai lai congrats!

  6. kumar kanchha says:

    Congrats all of sss member.

  7. aavis says:

    Dr. lalji tapai dut ko sachhi biralo ho?

  8. Shyam says:

    kartik ko kukur jasto gari chindai nachine ko manis haru po aaye 6 ni yo kasko gut ho? khai maile ta pattyaina ni sunuwar samaj vaneko ta yek damai samajik karye garne hunu par6 yo t maobadi ko jasto jangal bat tiper lyaye ko le khai ke garla?

  9. Bapuns Koinch(Sunuwar) says:

    sunuwar samaj ko pragati ko lagi subhakamana chha

  10. Sun-Dhukur says:

    aavis g, म पनि सुनुवार समाज सेवा को आठौँ राष्ट्रिय सम्मेलनमा प्रतक्ष्य सहभागि भएको प्रतिनिधि हुँ । तपाइले भने जस्तो सु. से. स. भित्र धेरै नै कमि र कमजोरिहरु रहेछन । अझ ती कमि र कमजोरिहरुको चर्चा गर्दै जाने हो भने सायद सु. से. स. को बैधानिक अस्तित्व माथि नै प्रश्न चिन्ह खडा हुनसक्छ । जानि जानि गरेका गल्तिहरु प्रसस्त छन्, त्यसमा पनि गुटवन्दि र राजनैतिक पार्टिगत पृष्ठभुमि वनाउनलाई सु से स को प्रयोग गर्न खोज्नेहरुको यहाँ ठुलो जमात छ ।

    सायद तपाइले धेरै कुरा नवुझि, यहि वेवसाइटमा खण्डन स्वरुप आएको प्रतिकृयालाई आधार मानेर नव-निर्वाचित महासचिव ज्युलाई दोष लगाउनु भएको होला । महासचिव आफैले यो कुराको खण्डन गर्नु नै होला र स्पष्ट पार्नु नै होला ।

    चुनावको कुरो गर्नु पर्दा, हाम्रा सु. से. स. का वडेमान हस्तिहरु सबैको एउटै मत पाइयो र त्यो हो सर्वसम्मत गर्ने । २३ वर्षको सु. से. स. को इतिहांसमा ७ वटा राष्ट्रिय सम्मेलन भए तर अहिले सम्म चुनाव भएको छैन अरे । चुनाव हुनु भनेको गुटवन्दि वढ्नु र टुट्-फुट् हुनु हो अरे । तेसैले नै यो आठौँ सम्मेलनमा पनि चुनाव नभै सर्वसम्मतमा यि प्रतिनिधिहरु चुनिएका हुन ।

  11. Sun-Dhukur says:

    जे हुनु थियो भैहाल्यो, अव हामि सम्पुर्ण सुनुवारहरुले नव-निर्वाचित कार्यसमिति ले असल काम गरोस भन्ने कामना गरौँ र समय समयमा गलतिहरु माथि औँला उठाउने काम पनि गरौँ ।

  12. Gorkhe says:

    pratinidhi haru chhahi kohi 6aina rahe 6 sabai ghar bat tane r lyako ki phone bat ki,kothe sammelan gare ko ho? yo abaidhani 6 feri sammelan garnu par6 jasto lagyo yo sunuwar ma nam nasuneko nadekheko manis matrai aayo yesalai yo raja badi ko gut hoki kyaho? ma pani 2050 sal bat sunuwar samndhichaso dekhako mani hu .yo kothe sammelan vandafark pardai na ni hau .jatti nai purti lagaye pani yo kameti aabai dhanik r pangu vaddha nagyo baimanksita vayeka manis ko gut matrai ho yo chhor khate jasta matrai jamma vako rahe 6 ni hau

  13. Hom dasuch says:

    Namsewal nelle enkali, badhaai yo chha,maar hanayo sukami marai dentem hana rimshyolo marimshyolo nimphanai nechaa malb rimshyo lanmi gaacha nu khoolchaa comittee ke kaam ho khodeb laanung, goaani koinch moor pukim ge (kaam) bhandaiyo lo shush paainim. eko maarimshyo comments paaib waarchaankali gaysha padami hoishya hana rimshyo doombaa thiyo konP bishes banawati GORKHE kali maalsha adhhechhe padami neeppaichaa maltaoo,aanke lo madaataani hana maafi tangal nole grumchaa doom.

  14. sudhir sunuwar says:

    Dear all koinch hajur, Namsewal

    Congratulatoin to all members those who have been elected as an executive members of the Koinch Welfare Society. Our big claps goes to all those deserves for their community.Having said that wish you all the best & a very happy new year 2011.

    regard

    saleen Mukhiya

  15. Saroj says:

    वाह ! वाह !! सुनुवारहरुको साँघुरो दिमाखमा खिया लागेको देख्दा मलाई साह्रै खुशी लाग्यो । सुनुवार सेवा समाज कसरी स्थापना भयो र कसरी साचालन हुँदैछ भन्ने पूर्वाधार नै नबुझी अहिले आएर कातिके कुकुरजस्तै भुक्नु भनेको राम्रो कुरा होइन । यी कमेन्टहरुले पनि थाहा हुन्छ कि सुनुवारहरु कतिको चेतनसिल छन भन्ने कुरामा केही राजनीतिक पाटीको आडमा दुइचार वर्ष प्रशिक्षण लिएपछि सुनुवार सेवा समाजलाई ठूलै आखडाको रुपमा देख्नु भनेको लाटोकोसेरोले दिवा स्वप्ना देख्नुसरह नै हो । त्यसैले यहाँ त सुनुवार बस्तीमा गोर्खे नामको कुनै पनि सुनुवार अझसम्म फेला नै परेको छैन त कसरी ५२ सालदेखि सुनुवार सेवा समाजमा चासो राख्यो यो हाँस उठ्दो कुरो हो… त्यो भाषा एकजना अध्यक्षका उम्मेदवार हुँ भन्नेले पनि बन्द सत्रमा बोलेको थियो रे । त्यसैले तपाइ आफै गएर सुनुवार सेवा समाजमा आफनो पूरा नाम दिनुस अनि समाजको बारेमा बुझनुस् । यदि तपाइ सच्चा सुनुवार हुनुहुन्छ भने यदि त्यो सभामा किन तपाइ उपस्थित हुनुभएन । म शायद नेपालमा भएको भए उपस्थित हुने थिएँ । अवैधानिक नै हो भने पनि त्यति बेला किन समिति भंग गर्न पहल गर्नुभएन ? तपाइको भाषाले यो झल्किन्छ कि सुनुवारहरुको माझ तपाइ परिचित नै हुनुहुन्न भनी म ठोकुवा गर्न सक्छु ।

  16. Ramesh Sunuwar says:

    मैले त सुनुवार बस्तीको सुनुवारहरुको उपस्थित नै भएनजस्तो लाग्यो । किनकि यहाँ त बस्तीबाहिरका पीडित सुनुवारहरुको क्रन्दन मात्र पोखिएको देखें । यो समाजमा सुनुवार बस्ती जस्तै हाँबा चेँबा बुरके खिजी भुजी पिरती रगनी साप्रा सैपु त धेरै कम छन् । त्यसैले यो समाजमा सुधार हुनुपर्ने मैले देखे ।

    रमेस सुनुवार
    भुजी, रामेछाप

  17. shyaral says:

    yo samitee ko karyekal safal rahos.

  18. Sangao Koits says:

    Tyo ta Organizing Commitee lai nai thaha hola ni haina ra Gorkhe ? Nam pani Gorkhe Buddi Pani Gorkhe jastai chha ki kYa ho timro ? Ali ramro sanga B4 gara bolne gara. Nabujaeko bhaya aau baru ma bujai dinchhu timilai.

  19. अब चाहिँ सुनुवारहरु आफ्नै विवेकले चल्न जान्नु पर्ने हो । नयाँ कार्य समितिलाई शुभ कार्यकालको शुभ कामना ।

  20. Dr Lal-Shyãkarelu Rapacha says:

    mame AAVIAS loab,
    maar denieiii? go dopa homokke witness berma dumnga?
    khatrakkai po parnu bho ta…
    kati dukkhale textbook lekhanko lagi bhari bokera kudiyo… ek kancho pani hat pareko 6aina.
    textbook aaunu nai thulo kuro thiyo ra ho hamro lagi.
    mailai po dukh khane biralo banaunu bhaye6.
    tapaile chai k kati contribute garnu bha6 ta?
    khali Khadosle khayo mattai bhannu hun6?
    Khados Kiranti-Kõits (exonyms: Sunuwar, Sunwar, Bhujuwar, Pirthwar, Surel, Mukhiya, Mukhia) hun mera bhai or dai hoinan.
    Sunuwar lai Sunar bhani dusprachar garne deshma hami eutai morcha yoddha haun tesaile Khadospratiko tapai galat dharanako barema mattai teso bhaneko hu naki dudhko sa6i biralo.
    yo teamm Tikaram Mulicha, Uttam Katicha, Lokpriya Mulicha ect. Kiranti-Kõitsharu hunu hun6.
    yo textbook lekhebatat kati paiso au6 bhanera uhaharulai pani tha 6.
    ani book page-setting garda kati trouble hun6 bhanne Khados ra malai pani tha6.
    yo ta hamro astitwoko ladai mattai ho. dudh ra biralo ko kuro hoina.
    ki tapaiko royalty pani Khadosle jhyap pareka hun?
    kun kun path lekhnu bhako ho tapaile?
    ma padhula tapaiko path or lessons yaha type gari dinus ta.
    ma padhera review nai gari demla.

  21. aavis says:

    sun ji tapai ko pango jarne thau hoina tyo vaneko kun bela bane ko devi bahadur ko kasto yogedan 6 vanne tapaile vand maile pani kehi bujheko 6u jasto lag6 yedi tapai kura garnu chhahanu hu6 vane ph. dinusa tapai ko ho?

  22. aavis says:

    LAL JI TAPAI LE VANE JASTAI KITABA NIKALNU BHAYEKO TA THIKAI HO TARA K TEU KITAB NIKALDAI MA SAMASSYA SAMADHAN VAYO? K TESLAI SASTHA GAT GARNU PARDAINA? BEBAHARIKTA BANAUNU HUDAINA PARDAINA? KHALI NIKALNU THULO KURA HO??????ani sunuwar vaneko bujhaunu nasaker rapacha rakhnu vako ho? yo t sunuwar pallo ansama gani honaki kaso?

  23. Gorkhe says:

    rajniti party ko aadma nai hal sunuwar sewa samaj hadapeko hoina ta? yedi ho vane sws ko ahile ko karyesamiti kasori partinidhinai navayeko man6e sadasye vayo? teslai aabaidhanik navanera k vanne ? ki ekjana sunuwar le aarko sunuwar khali pad ko lagi dunda gardi garnu ramro ho?tapai vanda manai sunuwar ma parichit 6u hola tapai koho ?tehi aantar gat ko ta panu vayo ki kaso aadhi besan ko kura pani thaha hune bahir baseko 6u vanne?

  24. sun-dhukur says:

    kitab nikalnu matra thulo kuro hoina, tara pathyakram anusar ko kitab bidyalayama lagu garne pahal SWS le garcha ki kasle? kaha suteko thiyo tyo pahilako SWS karyasamiti? 21-21 patak phone garera afno favour ko gutbandi pratinidhi bolauna sakne chhetriya samiti kaha dhaturo khadai thiyo? pahilako galtiharu nadoharai asal kam garos abako naya sanitile. jaha samma rajnitiko kura cha naya karyasamiti chayan vayepachi SWS rajnaitik gutbandi hune durghatana bata jogiyeko cha. SWS lai gadha banayera yesmathi sawar bhai party ko jhanda bokne haru afai pakha lageka chan jasto lagcha.

  25. ए मुर्ख सुनुवार हो कति झगडा मात्र गरेको यी झगडा र लफडा गर्ने त पक्कै राजनीतिक पाटीका कार्यकर्ता नै हुनुपर्छ । पहिला पहिला त यस्तो झगडा भएको नै सुनेको थिइनँ । सुनुवारले राजनीति गरेर केही पाएको देखेको छुइनँ । मूर्ख सुनुवार हो आफ्नो समाजको विकासतिर सबै एकजुट भएर लाग…

  26. sunuwarsuvachintak says:

    sampurana sunuwar bandhu haruma namsewal
    sabai jana ko comment padhe khusi lago ra dukha pani lago . sws vitra rajnitikaran vo vannuko artha k hola ? manchhe janmera runu pani rajniti ho ra marda pretatma banera hinchha vannu pani ek kisim ko rajniti ho . ra yo pani satya hoki rajniti desko niti nirman garne taha ma pugne highway pani ho .teso ta euta sws ko president le sunuwar haruko issues haru sws ma uthan garera matra hunchha ta ? teslae mathillo tahama lane madhyam k ho ta ? euta president retired vaye pachhi sws ma basera batuleko anuvab ra sunuwar haruko issue harulae tetikai rakhi rakhnu ? haina yesto huna sakdaina tehako anuvab harulae ra prblem harulae mathillo nikayama puraunai parchha so rajniti vanekai leadership ho ra ho kam euta asal leadership chhemata vako byaktile matra garna sakchha ra teo manchhe sws marfat nai agadi badnu parchha chahe teo jun sukai dalko hos , kina ki namari swarga dekhinna ra arko kura k vane jaba samma sws ma rahanchha afno daliya swartha ko lagi harkat garnu hunna ra vedbav pani garnu hunna jasle sws lai dherai mathi uthaunchha . sws ma raheka ra bhaisakeka harek padadhikari haru kun kun kalma abadda chhan ramro saga thaha chha so yo bahas teti sandarvik dekhdina . any way tathakathit rajnaitik dalko jhanda nabokeko yespaliko yo committe lae badhai ebam suvakamana chha .

  27. nabin k says:

    naya karyasamiti lai ma kasari badhai diu jasle sws ko bahut nai bidhanko kura uthaunu hunthyo tinai manis ahile yes karyasamitima chaian bhayeka chhan. khadosh ji mahasachibma audata jhanai bidhanko kura yad ayo jabaki arulai bidhan ko path sikaunele aphule palana garnu par6ki pardaina? tapai chain bhayeko karya samiti lai nata hall le mainut pass garko chha nata nirbachan samitile chain gareko ho aphaile aphailai chain garne bhae kina tadha bat pratinidhi bolaunuparyo?khadosh ji lai prasna bidhan bhaneko ke ho? ma pani yes adhibesanma sahabhagi thie sarai ramro natak herna pae.malai ta ali sasto paryo ticet. maile bolaeko sathi haru lai bhane tadha bat aunu parne ali mahago paryo.je hos kathmanduko jadoma garmi khalko anusasan hin natak dekhae.
    aphunai euta gut ko jasto gari arulai gut bandi bhayo bhanne sathi harule comment gareka rahechhan tara maileta kasaipani testo dekhina . matra prakiyama nagayeko ra kohi pani anusasit nabhayeko dekhe.

    je hos aba dekhi yesto kahile pani nahos sunuwar haruma ekata hos.

  28. kaale biki says:

    sampurna sunuwar bandhu haruma namsewal
    haat halahal garagar garnu vanda ra mukha mukha garera mukhalae dukha diyera garnu vanda yo sunuwar.org ko comment box lae prayog garna uchit lageo. sandarva sws sammelan ko barema, sws ma rajnaitik gudbandi vo vanne harunai tesko pramukha patra haru hun ra jatile aba sws ma rajnaitik gudbandi samapta hunchha vanera apekchhya garnu vako chha teo sahi ho kina ki ahile raprapa nepal ka sakriya karyakarta mr. manaprasad sunuwar adhekchhya hunhunchha uhako pakchhyama janamat nai chhaina kasari teso holara haina ? yo sahi kuro ho ani arko kuro jo sws ma president hunchha teo tarkik , baudhik , educated , strong leadership power vako manchhe chahinchha testo manchhele kunaina kunai dalma aastha rakhekai hunchha ani rajnitibata achuto byakti pauna garo chha so yo bahas teti sandarvik lagdaina . sunuwar haru pachhi parnu ko pramukha karan nai rajnitibata bimukha hunu ho kina ki nitinirman garne tham ma tekne pramukha bato nai rajniti ho ta kina hami teslae grina garchham ? plz sampurna sunuwar haru rajniti saga positive hunu parchha n junsukai partyma lage pani strongly lagnu parchha tesma sampurna sunuwar harule help garematra sunuwar haruko pakchhyama khihola otherwise 120 barsa pachhi dhakelinechhaun ajhai rajniti bata bimukha vayema , byagra ra sankirna manasthitiko upaj ho ajako yo bahas .

  29. kaale biki says:

    bidhan ka kura uthayera chhetriye samitiko sammmelan lae asahayog garaunu hune ra aafai chhetriye samitiharu ko incharge hune ra sammelanma bhag line tara websidema vane bidhanka kura uthaune ani kathmandu , lalitpur ra vaktapurka jilla samitiharulae sammelan bahiskar garaune agraj ra diggaj mahanuvab manaprasad sunuwar ra khados sunuwar aafai sws ko adhekchhya ra mahasachib baneko committeema paryaye bechhak lae pani samitima lyauda teo kati bidhansammat hola ekpatak mirror ma anuhar hernuhola ra aafai kendriya samitima baristha upaadhekchya hudai tehi samitiko baithakma sahamati garne ra bahira birodha gardai hinne manchhe kasari adhekchhya banayeko hola sunuwar ka pratinidhi harule ? ki gunda haru lyayera po ghera bandi garayera liyeko ho ?

  30. himal mukhiya says:

    good …

  31. Dr Lal-Shyãkarelu Rapacha says:

    are bhai or baini Aavis,
    baDo gajabko kuro garnu bho…Rapacha shabdako maulikta Kiranti-Kõitsma kati 6 bhanne kuro bheu ta tha raina6.
    ani khai ta Maina Sunarlai Sunuwar bhani prachar prasar garda tapaile katai ek a6era pani lekhnu bhayena ni…
    kitabko mahatwo k 6 bhanne kuro ajhasamma nabujhekoma khed prakat garda6u.

  32. Gorkhe says:

    Saroj gke vo kata ho ph dinos tapai sanga ma gaf gar 6u tapai ko vanai ma naya sameti ko manis jasto lag6 tapai ko tyo lata kosero ko aakha r sunne kan r bujnne dimag yehi ho vane sunuwar ma thulo bidraho hune 6 kin ki tyo tapai ko bau ko aansa ho hami jasta halo jotne sunuwar ko hoina ?sabai x lahure hunu parne tyo samaj chalaune?hune khane ko matrai ho ? tyo sunuwar samaj ?yolekha bat pani bujin6 ki 5 barsa pahile ko zyanendra vanai vanda pani mathi 6a ni hau ?malai lag6 yo samaj le ma jasto halo jotne sunuwar ko parti nidhi tyo gareko 6aina ni? r garnu pani sakdai na ? tesai le yesalai pun vanga gari aadhi besan garnu par 6 yes sunuwar samaj hune khane r lahure samaj ,vanda pani fark pardaina je hos saroj g tapai ko h.p. pau kura garaula . biswa ma chhuna ko jama na6 yo sunuwar sewa samaj chhahi aarkai grah ko hoko kyaho ?saroj g tapai lai pani mahile chhine ko 6uina ma barain ma 6u mero kam sakiye pa6i samaye milayer ph. garne 6u tapai vote kukur vanda pani dherai vucnu hudo rahe 6 hunat tes samaj ko sadase t hoina tar Nepal rasta ko chhahi aadhi basi (mul basi ) sunuwar hu testo hasti ko kura garnu hu6 vane samaj bigare kai tini haru le ho kina ki hami jasto halo jotne sunuwar ko bewata gari hamro nam ma paisa nikaler khane hoki hoian?tesako jaba kaha 6 vannu saknu hun6 ki tapai pani mile mato ho?tesai le aaunus sangai boler kura garau dam 6 ki 6aia n?aaruko samaj kaha pugi sakyo yo samaj chahi 4,5 jana ko aakha vitra matari 6 ke kura garnu hu6 yek lakha sunuwar ko pratinidhi hu vani syal huiaa matarai gar6 yedhi tapai nepal ma ho vane karye sameti vitarai ko man6e ho tapai ,aahang kari damva ka saktha lekhnu vako 6 aahng kari damva dekhayer daraudina ma nepal aayer tapai lai pani chhinne prais garne 6u yo damva le hami jasta sojha sidha halo joter khane sunuwar ko prarti nidhi garnu sakdina ,tesai le abilmba adhibesan bolai nispachhe chhunav garnu par6 kharchha vayena vane yaha 2,4 jana sunuwar sathi sanga khojer khaechha pathai diula bujnu vo? desa bigarne pani puranai hasti hun sunuwar bigarne pani puranai hasti hun yo bujnu jaruri 6 naya sistam r bidhi ma nai nagai tehi lahure saili ma aades deko var ma sunuuwar pratinidhi hu vandai hukka garne kati samma ko hasyapadh kura ho aajai khiya matari hoina ki vachhiniu lageko 6 yedhhi yestai ho vane mao badhi jastai bandug boknu parne hun6 bujnu vo ?

  33. sonia says:

    sunuwar org le samachhar lekhda aale b 4 puryunu hola 1 lakha sunuwar madhe 15 saye matari samel hola tyo samaj ma purai 1lakha ko vannu suhaudai na ni yek pa6e ko matarai aako 6 sunda kheri ke ke v ako aarkai 6 samachha smpresan garda pani aahi le ko kameti patti 6 yo ke vako ho aalik nispachhe vayer lekhyo vane sampurn sunuwar lai sametne hisable lekhanu hola ok

  34. sun-dhukur says:

    shyam jee, tapai chahi Mangal graha bata ho ki kya ho? haha… swaagat cha hai prithviko Nepal vanne deshma sanchalit sunuwar.org ma. Yesari jathavavi bolnu vanda bujhera pratikriya rakhe arthapurna hunethiyo.

  35. Hom dasuch says:

    Namsewal, koinchboo nelle eenkalee
    Gomee hointiyo aanke eechee khoi aanboo majibshyo lo breshyo nang thiyo tara koi koi koinch pooki yeko website mee banawati koinch noo banawati Gorkhali le Gorkhe doomshya jaabaatem,meko pookeem koinchlo maroobneem holaa moth patike bicharaa aanlaagi gomee kengeer lore brechaa doomti baankilo, “sarvapratham web ma afno comments lekhnu bhaneko ramro kura ho chahe mitho hos ya namitho tara kunai banawati nam le hoina afno parichaya ramrari dinu paryo, manau tapai euta naatak(drama) dekhaundai hunu hunchha tara parda(curtain) pachhadi bhane naatak dekhayeko kunai artha rahandaina, arko mahatopurna kura naatak arthamulak hos. junsukai comments lai accept ani respect garnu parchha taaki kunai pani pachhe baata teslai paath ko rupma lina sakinchha ra samaya aaunchha.kasai ko kura lai kamsekam different angle bata herera bujnuhos tetikai majakma jabapha nadinuhos. aba mero tarfa bata mathika (aghilla) koinch bandhu haruka comments ko barena bhannu parda dherai le aafno kura matrai thik ani aruka kuralai eutai angle bata matrai hereka jasto lagyo,tesaile garda alikati baani badalnuhos sayed yeso garema sabaiko kura milla ki? arko achammako kura GORHE ji kun paltan ko parnu bhayo ani pheri aafnai khuttama bancharo hannu vayeko chha, koinch basti BARAIN bhhanne jaagaa kata paryo tenhan HALO jotdai hunuhudo rahechha,BAHRAIN desh ma halo joteko ta abashye hoina hola, jehos bahrain ma pugera joteko bhaye pani badhai chha purkhako bindo thamnu bhayekoma. has ta aruka lagi pani&banki comments pheri lekhaula cheredoom.

  36. Gopal (Jeticha) Sunuwar says:

    सम्पूर्ण सुनुवार (कोइंच बु) शुभचिन्तक आमा बाबा दाजु भाई दिदि बहिनि तथा भविष्य का कर्णधार छोरा छोरी हरुप्रति मेरो हार्दिक अभिवादन, यहाँ हरु ले अहिले सम्म जत्तिपनि आफ्नु व्यक्तिगत समस्स्याहरुको बाबजुत पनि आफ्नु जाति धर्म संस्कृत को संरक्षण को निम्ति योगदान दिदै आउनु भएको छ र निरन्तर हुनुहुन्छ येस्मा म हृदय देखिनै कृतज्ञता ब्यक्त गर्नु चाहन्छु/

    साथै जतिपनि कमेन्ट मा राख्नु भएको सरसल्लाह हरु छन् अलिकति हाम्रा नवनिर्बाचित कार्यभार सम्हाल्नु हुने दाजु भाई दिदि बहिनि हरु प्रति टेवा पुग्ने खालका सल्लाह सुझाव हरु उपलब्ध हुने खालका रोचक अनुभव हरु पठाई भविष्यमा टेवा पुर्याई दिनु हुन्छ भन्ने पूर्ण आशा बादी छु/

    गोपाल सुनुवार (जेतिचा)
    रस्नालु रामेछाप

  37. aavis says:

    dr. lal g testaho vane sabai sunuwar ko thar nahune kunai pani 6aina sabai le thar matarai lekhne garyo vane sunuwar khai kaha 6 ? sunar lai sunuwar 6odau r thar matra lekha dai hidau na hai ! boudhik manisa le t sunuwar vaneko bujhanu sakdo rahen 6 khai hamile ta kasari bujhaune yo t prasna ko kura 6? maina samndhi maile nadekhe ko thauma tapaile garnu vayo hola tapaile nadhekhe ko thauma maile pani samndhit manis haru lai vneko hula ! khai tapaile lekheko kitab tapai ko 6ora 6ori lai matrai padhaune ho ki mero pani? aajha ka din samma lipi ta aadhekarik 6aina yo pani lajmardo kura hojasto lag6 mero b 4 ma t khai aaru jimma tapai ma

  38. sun-dhukur says:

    Aavis sir, tapai bidwaan hunuhuncha. Kiranti-Koinch Sunuwar sambandhi gyaata nai hunuhunchha hola. Maile Devi Bahadur ko barema kunai tippani nai gareko chhaina vane kina tapai uhako nam liyera afai “mapai” bannuhuncha. tapaiko yesto samkirnata saga malai kunai matlab chaina. yedi testo sewa garne prakhar ichchhya vaye SWS janus, koinch gaaun basti janus, address chahiye ma dinechhu.

  39. Hom dasuch says:

    Namsewal nelle koinchboo eenkalee
    go aan thun dodeb laatee eko aaithanga nelle anke bresh pashyo lo tashya,aam aaman theb(kolshyo) baatem goien raaginga nellen chhetranga moor puki kengayo tara meko ankali marai kamami kholne chanhi machabaatem, koinch lore breshe panganu neelemi maroopnim kon daapti, eko web mee koi koi banawati koinch nu banawatigorkhali(GORKHE)dumshya jaashyo baatem, sarbapratham web ma sabai lai swagat garnu prchha ra comments bhhanne koora ramro naramro doobai lai sweekaar garnoo saachai nai buddimaanee ho tara aaphno bhasha ra aaphno parichaya pahichan dina nasakne ra nachahanele pahila koinch bhasha siknu aati jaruri chha ra aaphno pahichan dinu saknu parchha taakee aare ko bharmaa kudne hoinaa kasailai kehi bhannu bhanda pahila aaphaile aaphoolai chinnu paryo ani kasaile bhaneko koora laai hunchha bhane different angle bata herera bujhnu paryo, yedi yeso garem katai koinch nelko lo milchha kee? natra bhane toin raani moin raani ko bharne koowaako paani? koi koi le raajniti kaa kuraa gareka chhan yo ekdam munaasib ho kinaki yehi kura bata hami banchit bhayera aru ko tulanama dherai pachhadi chhaun, khoi pahilako haamro kaamko naam
    mukhe,jimmawal,thaaloo,duwre,baidaar,gouroong aadi etyadi. ke ahile kaa koinch dherai le kengir shurup ko danjoma ahileka yesta pad liyeka chhan ta? natra bhane yee sabai kura garna bekar chha. yedi aaphno utthan garne ho bhane harek chhetrama uttinai yogdaan ra samarpan garnu pardachha ek aarkako sanman garnu pardachha, aaphai thulo hune tara aarule namane yesko artha ke ? aarko ek koinch bandhu gorkhali bata GORKHE hunu hundo rahechha yehan kun paltan ko parnu bhayo ra gabajab ko kura aaphaile aaphno khutta ma bancharole hanna pani siknu bhayeko rahechha sathai barain bhhanne koinch basti kahan paryo yahanle tes jagaama halo pani jotdai hunuhunchha, sayed BAHRAIN bhanne desh maa ta hoina hola yedi tehi deshma halo jotdai bhaye pani badhai chha kamsekam koinch ko naam ta raakhnu bhayechha. nepalko yesto naamko kunai koinch basti malai thaha nbhayeko khandama maaphi chahanchhu,haosta ganthan nikai nai chhan dherai mahanuvabharulai tara dabaee dherai khaye bishnai hola banki pheri CHEREDOOM.

  40. aavis says:

    Sun ji hernus ma sws ma system 6 r tyo system le garer aajhai ma jasta sunuwar le sunuwar na vani rai vanne arthat (thari bat ) jat ma rakhnne garda 6 tesaile ma yes samaj ko nertito garnu paye vane kit ma rahdin yes thau ma kit gare nai dekhaune ichha 6 tapai ko hp vaye pau tapai jasta manis sanga golbandha gari aagadi badhane praisa gar6u!

  41. santa kumar says:

    AYE ***** HARU [bapun,sundhukur,gorkhelekh bahadur,aavis,asim,chulep nga kyab maila,Dr lale,kumar kancha,syam,hom dasucha,sudhir,saroj,gopal,sonia,sangao koits,cherehamso kyab,suman,sunuwar suvachintak,nabi,kaale biki,himal]**** ho ke ko ahan bibad garchau.katti ko nai sunuwar haruko subhachintak jasto.yehan mathi Hanbako auta gariblai sahayata chahiyeko cha.auto **** timi harule mo sahayata garchu bhanera comment garis. ***** **** ho timi haruko anuhar yes webma nadekha.

  42. sun-dhukur says:

    Aavis sir, tapai jasto karmathh ra balidaani swabhawko byakti aaja SWS le khoji rahechha. Sachikai tapailai Kiranti Koinch prati samarpit bhayera yogdaan dine ichchhya bhaye SWS matra kina; tapai aafno thhauma basera anya bibhinna madhyam baata pani sewa garna saknuhunchha, SWS euta sasakta madhyam ra ‘plateform’ ho tara sewa ka anya bibhinna upaya ra madhyamharuko barema tapai jasot bidwaan lai maile sujhai dinu bhaneko ‘kutti ko bhotelai nun ko koseli’ jastai ho, tesaile ma testo tuchchha prayas gardina. Gau gau janus, basti basti janus, jaha bhasha ra sanskriti haruko barema janachetana failaune dherai kaam garna baaki chha. Shuvakaamanaa!

  43. kormoch says:

    सोनिया जी,

    सर्वप्रथम त प्रतिकृयाको लागि धेरै धन्यवाद !

    सुनुवार डट ओआरजी यथार्थ सामाचार सम्प्रेषण गर्न सदैव कटिवद्व छ । सुनुवार डट् ओआरजी कसैको व्यक्तिगत दुस्साहसलाइ प्राथमिकता नदिइ यथार्थ र खोजमुलक सुचनाहरु, तथ्य र प्रमाणको आधारमा प्रकाशित गर्ने; व्यक्तिगत प्रयाशमा स्थापित विशुद्व सामाजिक सन्जाल हो । सकेसम्म आम किरांति कोइंच वन्धुहरुमा सहि सुचना र सन्देश जाओस भन्ने हाम्रो मुल मान्यता हो । यति हुंदा हुंदै पनि मानविय त्रुटिहरु त अवश्य नै हुन्छन, सुनुवार डट् ओआरजी त्रुटिहरु सुधार्दै लैजाने प्रतिवद्वता दोहोर्‍याउन चाहन्छ ।

    पछिल्लो पटक विक्रम् सम्वत् २०५८ सालमा भएको राष्ट्रिय जन-गणना अनुसार सुनुवारहरुको जन-संख्या ९५,२५४ छ । हाल विक्रम् सम्वत् २०६७ साल अर्थात १० वर्षको अन्तरालमा के सुनुवार वन्धुहरुको जनसंख्या १० प्रतिशतले पनि वृद्वि हुन सकेन होला त?

    सुनुवार सेवा समाज, किराँति कोइँच सुनुवारहरुको हितमा समर्पित, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त, सबैभन्दा पुरानो र ठुलो सामाजिक संस्था हो । अझ भन्नुपर्दा, सुनुवार डट् ओआरजी ले रिपोर्टिङ्ग गरेको तथ्याङ्क अनुसार आठौं राष्ट्रिय सम्मेलनमा नेपालका १५ वटा भन्दा वढि जिल्लाहरुवाट २२० जना भन्दा वढि कोइँच सुनुवार प्रतिनिधिहरुले प्रतक्ष्य रुपमा भाग लिएका थिए । यसै तथ्यलाइ आधार मानेर नै सुनुवार डट् ओआरजीले १ लाख भन्दा वढि कोइँच सुनुवारहरुको प्रतिनिधित्व गर्ने संस्थाको रुपमा सुनुवार सेवा समाजलाइ लिएको कुरा यहां समक्ष जानकारी गराउन चहान्छौं ।

    सुनुवार डट् ओआरजीले, एउटै आइ पी एड्रेसको प्रयोग गरि विभिन्न काल्पनिक नाम र इ-मेल ठेगानाको प्रयोग गरी आएका प्रतिकृयाहरुलाइ समेत, “अन्तर्कृया हुनु राम्रो हो” भन्ने मान्यताका साथ, केहि अप्रिय शव्दहरुको सम्पादन पश्चात प्रकाशित गरिरहेको छ । हामि तन, मन र वचनले फेरि पनि निष्पक्ष सुचना सम्प्रेषणमा समर्पित् भएको र रहिरहने प्रतिवद्वता दोहोर्‍याउन चहान्छौं ।

    चेरेदुम् !
    सुनुवार डट् ओआरजी

  44. sonia says:

    kormoch ji yaha hami dherai sunuwar 6au yeutai matrai vaye ko le teso huna gako tara kalpanik vanda chahi hasepatha kur lagyo yo bisudha sunuwar samaj ma aafno sar paryo vane je garda pani hun6? bidhi parkiya ko kura kaha gayo?yesako matarai kuragare ko hu !tapai lai vannu khoje ko kura chhahi jhukap vayer hoina ki satte tathe lyaunu ko lagi anurodh matrai ho hai annetha badhi vaye ma maf dinus ok

  45. Hom dasuch says:

    Santa ju namsewal,goi en denshyo lo manaseeb ho meko hanba nga sookaa laagi sahayeta tekokere puinshya shoshyo nani thiyo meko go matanga akali maafi gecha nang, kripaya detail soiteene goanm chabshyo sahayata mulaiyo soishya doomba hana go soinung,noleyo grumcha doom.

    Best regards
    Hom dasuch
    UK

  46. sudhir says:

    Santata ji Nmwewal,

    Sarwaprtham hanba ko kaslai kasto bhabitaya pareko ho tesma ma dukha prakat gardhcu ra bhaneko sanmaya ma maddat garnaa nanaskekoma maa chemma chaahanchuu tara tyo samachcchar tapainle koinch ko webma janaaunu bhayeko thiyo ki ? kunai samachar patramaa janunu bhayeko thiyo? malai thaha bhayena jehos ajahhhai sahayeta rakam ko lagi banki janakari jaananu hola yathasaskyae maddat garnechhu.

    regards

    sudhir

  47. shyaral says:

    suraj jee, tapai usa bata hoki jasto lageu tapai ko vanai ra dhekheko kura 100% thik raichha yaha maile pani herda testai lageu. ani yaha 3,4 jan gayer koich harule pani comment gare jasto lageu sws ko ahile karye samity lai jepaye tei vanne manpari vanne chai 100% koich hoina.

  48. aavis says:

    Shyaral g hijo aaj sws ma sunuwar navayer aarulai pani samet ne gare ko 6? malait thahai vayena ni hau?

  49. shyaral says:

    aavis jee, sws manai basera afnai samaj lai birodh garne samaj ko niti k ho sws ko mukheya udhasaya k ho vanne nabujhi birodh karye garne sws ko birodhma utrine jasta karye garne haru gayer koich lai pani samete chha.

  50. B.B. Sunuwar (जेँतिच) says:

    good good,झगडा गर्नुस अझै ! कमेन्टस् पढ्दा मज्जा लाग्यो । सुनुवारहरु अब अवश्य फुट्नेछन् अनि उठेका अस्तित्वका,उत्थानका, भाषाका कुरा सबै हराउनेछन् । थुक्क म किन सुनुवार भए भागवान् ?!!

  51. Lau Aavis sattini baata.

    Kiranti-Kõits maulik name recommend bhai sako. k nidai baseko???
    ani lipiko barema tetro chinta rahe6…Sikkim Education board ma primary education ma Jenticha lipi nia Kõits lipi ho bhanera padhai bhaisako 2005 dekhi. ahile ta University of Michigan ko PhD scholarle pani unicode nai banai sako.
    info chahin6 bhane mero office ma aauda hun6.

    yo bhanda astiko mero article padhnu bhayena Gopa ma?
    lau kati ho nidaune pani???

    pheri maile lekheko kitab mero 6ora 6orilai mattai bhanera ta tapaile nai bhannu bho. yo ta sansar bhar ga6 hai.

  52. aavis says:

    shyara ji sws hune khane sunuwar (lahure) ko matarai ho ? hami jasta jo huda khane (garib ) sunuwar ko chanhi hoina ni? maile yo kura vane ko yeuta niti hunu par6 bidhi sambat chhalnu par6 yo biswa byapi rup ho sws ko ma birodhi hoina tesma vayeko kuniti jo ki 200barsa rajale garetho testai ahile samma pani sws ko tyo (raja) shaha niti ahile samma pani raheko 6 tesalai hataunu par6 vanne mero manneta ho sws biswa ma 6ariyer rahe ko dekhi gau gau ko yeuta ma jasto (garip)das ko pani prtinidhityo paunu par6 vanne mero manneta ho!

  53. hom dasuch says:

    Namsewal aavis ji, eenke denshyo lo go ruptang sayed go galti madung hola tara eenke meechim lahure tani baat saapan rimshyo ho goaanke meechim bhane lahure nelle aamdesh proinshya aru raageemi laatem, laahure nelle nepalmi bashyonam hana yeko bela kengir nu shurup modepan desh bigarecha matainim thiyo,tara go marubu goi aaman modeb khalnga chhau hana a goann dencha marai chhaina, mero bicharma euta ukhan aaphu bhalo ta jagatai bhalo bhane jastai.hawas ta aavis sir pheri bhetaula please hunai bhayema maaphi hai

    regards
    Hom

  54. shyaral says:

    aavis jee, yo sastha lahure haru ko matra haina tapai haru jasta non lahure haru teu thau ma garnu nakhojera lahure harule baddey vayera garnu pare jasto lagchha molaita bichara lahure haru le ta nikai ramro yodan gareko po vannus na, lahure haru bichara arkako des ma 20,25 das vayera dukha garera pani nepal ayera sws ma basera pani sewa gareko chhan vanera tapai hami jasta prashnangsa garnu parchha gaun ko kuna ma basne koich samu koich kranti ko kura haru lai yogdan gareka chhan, khaita tapai hami haru teu thau ma janunai khojdai nau mota vancuu lahure haru lai dukha dinu hudai na aba uhaharu lai tapai hamile palo dinu parchha tapai hami jasto jalda balda harule palai nadiye pachhi uni haru le ta baddevayera gareka hhan,euta kura non lahure ko vandapani non lahure ko samiti dhherai patak baneu jasto lagchha yovanda agadi ko ko samiti pani non lahure konai ta, tapaile yesto kura haru sida rupa ma rakhnus janus sws ko mitting yesta paribartan ka lagi tapai hami sabai koich ek vayera kranti garnu jaruri chha sws ma hunuparne vaneko sudda koich niti nirman garne manchhe haru ko abasek chha addheyan gardai jau janus aavis jee ani tapai haru ko jasto paribartan bichar lai agadi badau yo tapai ko bichar arulai pani badnus ani balla euta kranti bato kholinchha des ma kranti chhedna nikai time lagchha ahadi badnus, cheredum

  55. aavis says:

    Dr. lal g sikkim lipi sima pari vaye pani hamrai ho Tika muni {mulicha} lipi hamrai ho jharra ko pani 6 van6na yosabai lipi lai yekai thauma rakher rastako bigye bolai yesama maulik,samabesi,saral, baighyani,tabar le mero lipi hoina ki , hamro lipi vanne garaunu ko khachho 6, kunai pani asathito lai dekhaunu r rakhi rakhnu (itihas)khachho 6! tyo kitab kun garha ko san sar ma pugyo? prithivi ko Nepal rastko rajdhani kathamandu ma t aaipugeko 6aina ni?

  56. aavis says:

    Shyaral ji aahile ko padhaadikari vaneko 0.1% sunuwar ko ho, yesama yeuta hukkumi sasna ladiyerbaneko 6 byareki karan vayeko 6 junki tyo din sunuwar samaj vaban ma kawaj khelne maidan vako thiyo agadi bat hukkumi kasan aaye pa6i lurukk pari aadesha ko palana gareka thiye jun aadesha dine chhahi let..p..man bahadur r aadesha manne chhahi mani prasad thiyo yesama byarek ko jhalko dine gari aadesha aaye pa6i sabai yesto vako ho jun ki yek talime sipahi jhai vako thiyo r yes karna le garda sabai lahure kai bejta hune gari, neaye premi sunuwar ko agadi garima maye house ma yeuta byarek ma parinat gari aadesha dine r line kam vaye pa6i, hukke, chhamchhe,dokke,baithake,jastako palo aako thiyo yesari amaryadhita, aprakitik, abadhainik tabar le gut jamma vaye yo vanda vadda, nango r bodho ,nikamma nautakki aru ke huna sak6 r? hernus yesta 1,2,jana lahure le garer 40000. ko bejat vako thiyo tar ma sabai lai vandina hamro samaj ma hune kehi byekti lai matrai van6u, yi yesta ghatta na le garda nai shingo neaye premi sunuwar haru ma kunhtit vaye ko 6an van6, yo mero vanai hoina kanun bit sunuwar ko ho jo neaye ko lagi jasto sukai mulle chhukaune sunuwar daju , vai, ko ho . tapai ko vanai herda ahile ko karyesameti ko jasto 6 yedi tapai sachha neaye premi sunuwar ko hitma jo 99.9% ko vabana lai dhyan ma rakher feri 6ito vanda 6i to gayeko adhibesan ko partinidhi lai bolai feri nispachhe nidar vai loktantrik tabarle chhunab ko lagi pahal garnu vai neaye premi bannu hun6hola vani aasa rakheko 6u !

  57. Hom dasuch says:

    Namsewal koinchboo nelleinkali, eer taanga aaroo aan boomajibshyo lo tanga noo go richa daati, eko AAvis denshyo koincmi lo maroobshyo khodrb laati moth kaaranmi eko moorkali kengir lore breshpacha maltaee, hajur AAVIS ji tapai ta sabai kura bado paltane vashama bolbu hundo rahechha tara tapaiko vasha yesari chaldaiba kinakiyesto bolnu hunchha bhane tkik chha kengir shuroop sanga chalaunuhos hamro koinchle bujnamuskal nai chha.aamlore gaaph pacha tainse hana dhish rimshyo dumb thiyo, pher nole grudmcha doom

    regards

    Hom

  58. Dr Lal-Shyãkarelu Rapacha says:

    Bublu Aavis,
    Interest dumtsa maltawa.
    go genung inkali. ake dumkhim pin desho da mabinnini. mar patsanga?
    ek glungen de.
    sinat nak khyopat releasemi yo magluni. mar dumme?
    roi pani kon?
    glutsa mamaalbaa?
    gom mek yo tsasho baati syan.

  59. shyaral says:

    AAVIS JEE, maidan ma kahile niskane ho ? koicha puki ode adhherom basya hethe ownim ngada sappan nole bamabat, hukumi sasan vannale chai sws ko bhwan ma army ko training cetere kholeko chha vanne suneko thiye tei vayera hola yo chai purba samotee lanai sodnu ramro lok tantra ko kura chai nepal ma praja tantra pani aye jasto lagdai na loktantra pani aye ko chhai na nepal ma lok tantra name matra mantra chai india ko chha. rubel chaudhhary jasta dalali nepal ko rastiye lai acha puraau ne oli jasta neta ajhhai khulla rup ma arastiya vasan chhatdai nepali janata ko gaddarri kam garne jasta nepal ko adhhicga bechera swortha ko lagi vasan garne neta ko pachhi laaagera testa kura haru sws ma badnu jatiye sastha lai ramro hudai na eklakh pani npug koich haru lai 5/ ma badnu nakhojau sws mata maile dekheko nepal ma nai ek choti hukumi sasan ko jaruri dekhchhu hukumi sasssan lagu garera kina i koich haru le kuraai bujhheka chhainan ajhjhai pani sujata koirala jasta lai vite diyera jitau ne janata nepal rai chhan yo hunu hudai na balla lok, praja tantra k k tantra cha hinchha tespachhi balla trantra mantra naya samarachana hunchha ra garnu parchha .

  60. dips says:

    sab ko kura thik lago bt saman gaudeli gi k ho timi hola mukha sunuwar bt sab mukhachaina राजनीतिक nabhayana nai sunuwar haru ma chetana naaako hola ani timi jasto sunuwar bhayara nai sunuwar ko dimag nabhayako hola

  61. sonia says:

    kormoch ji namsewal, sunuwar haru le syal huiyaa dherai gar6 vaneko thiye balla thaha vayo !yethartha vaneko keho ? kata hididai 6 dekhanu vako 6?sunuwar lai yek jut parau vanne khal ko sampresan garnu t kata ho kata ho ultai bikhandan tir kehi gut tir laijane khal ko sampresan garne? hunat nepal ko patra karita malik ko dasha ho vantho merosathi le yehi hola hoina r?khoi bisuddha ? joki sws ko bidhan lai lat haner gut ko sirjana gari laukke banne lai nai adhachhe vaner sammodhhan gari hilight garne yehi ho khoj mulak .vakhari suneko sws ko kam samalnu napaudai adalat ko kat dhara ma uvinu pareko chhahi samachhar khai? yehi ho katibadhhata mulak !17 jana madhhe kati jana chhahi pratinidhi ho ? tesako tathhe, pramana dinu saknu hun6! yedi 220jana prati nidhhi thiyo vanne kin kameti pugena ni?ke tyo sunuwar futaune gut lai sabai le samrthan gare ka thiye !thiye vane kina aaja adalat dhaunu paryo?adhalat ko chhahi kin samachhar aaye na ni?yehi ho nispachheta?yo ma jasta Sampurna Nepali sunuwar ko prasna ho!yedityo adhibesanma dui gut thiyo vane mero bichhar ma, no 1 sahamati bat dubaigut bat samayojan garne navaye ma, no 2 tesro bikalpa khojne jasto ki sws ma mahila aajako miti samma vaye ko 6ai na arthat dui tauke bahek aru khojnne,yedhhi vaye na vane goppye biswa byapi manneta Voting bat 6anne yo gare ma sunuwar ma gut ko kura aaudaina thiyo ahile jun prakar le vako 6 yeuta lai ta hari tailejitisa vanne vako 6 yesto khal ko jun rana kal ma vako jasto kaha chhal6 21 sau sadapti ma yesa le t gut matrai hoina ki maha gut ko paida vai sunuwar sunuwar ma fato lyako6 ,yeso garne kun sws ko hasti ho,~dr.ho~wokilho,alikata pani durdarsit navaye ko nartak, nartakini ho ?yesa ma jasari vaye pani aafno pati ko manis paru vanne kuniti le sunuwar ma lyaye ko fut ho jasto lag6 malai!yaha hami tin jilla sat gabisa ko wor par yeta uta gare r 6au! yeditapai le lekheko 2058 sal ko jana ganna mo hami pani pareko hola kina ki tapai (brihapati)vanda kam ummerko kohi 6ainau tapai ko 6imeki ga. bi. s. ko pani sathi 6!tapai jasto dhani 6ainau tesai le sathi ko copm…bat gare ko anusandhan garer dhukha garnu pardaina vannus kun bela kaha hami sabai chhahe ko bela tin puste sahit baio data liyer aau6au!bidhi bidhan bipari vayeko gut lai hausyau dai garnus yehi ho tapaiko nispachhe patra kari ta !agillo pej makhados ji le lekhe ko pani padhe ko thiye uha lai pani prasna 6itau ma sadharan sadse navai kan sachhibvaiyo aahole lalit pur ko pratinidhi vai ramechhap tir bat aaiyo yo vanda gaigatra kaha hun6 r hagi!mathi samaj ko kehi nabujeka haru matrai 6 vanthe ho rahe 6!partibadhheta vaneko yehi hola jun ki malik ko matrai sewa garne ,voli ko din ma adalat le feri adhibesan garaune vaner faisala garyo vane adhalat le galti garyo vani lekhanu hun6 hola hagi? ma pahile dekhi yo sid herthe sws ko teti aaudaina thiyo chhuplu kutichh aru aru ko aauthiyo yesale garda pani ke ispsta hun6 vane yo sunuwar fut ko gut tir jhukap vaye ko 6 vanne sara sunuwar ko thammyai 6 yedi yesto ho vane yo sunuwar.org bekti ko navai kasko ta? yesarikehi bekti ko swartha purti garnuko lagi sara sunuwar ko nam bikaune kina? jatinai sahitte lekhe pani jattinai kutnitik sapdhha lekhe pani sampurna sunuwar ko hit ko lagi hoina rahe6 vani biswas dilaunu chhahan6 ! chheredum hai

  62. Rabisu says:

    Sarbapratham nawanirbachit pritinidhi jyu harulai badhai chha.Uhaharu ko karyakal safal rahos.

    Aba kura thorai kam dherai garne bela ayeko chha..Guf ma dherai navulau hola..

Leave a Reply

Your email address will not be published. Required fields are marked *