All about Sunuwar

आर्थिक सहयोग

आर्थिक स्थिति अति कमजोरी भइ ज्याला मजदुरी गरी खाने नौ जनाको परिवार भएको दोलखा जिल्ला हाँवा गाविस वडा नं. ७ निवासी जगतबहादुर र टिकामाया सुनुवारको वर्ष ८ को कान्छी छोरी जमुना सुनुवार अचनाक लडेर टाउकोमा चोट लागेको जानकारी हामीलाई प्राप्त भएको छ । हाल अन्तराशतिरिये मैत्री बाल अस्पाताल महाराजगञ्जमा मिति २०६७ मंसीर २३ गते देखि अचेत अवस्थामा आइ सि यूमा राखी दिनको रु. ५००० हजार तिरेर उपचार भइरहेको हुँदा उक्त विरामी जमुना सुनुवारलाई वचाउन सिधै परिवारलाई भेटेर वा सुनुवार डट ओ आर जि मार्पmत सहयोग गरी दिनहुन सम्पूर्ण सुनुवार दाजुभाई दिदीवहिनीहरुलाई हार्दिक अनुरोध छ ।
सम्पर्क ः ९८४१२०७६९५, वा  info@sunuwar.org

One Comment to आर्थिक सहयोग

  1. mp sunuwar says:

    man prasad sunuwar ko tarfa bata ti duwai jana bimari lai rs 2200 sahayog garna chahanchhu sahayog rakam collection garna aunuhola.

Leave a Reply

Your email address will not be published. Required fields are marked *