All about Sunuwar

सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, केन्दृय समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न भयो ।

२ आश्विन, २०६७

सु से स भवन, काठमान्डौं ।

सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, केन्दृय समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न भयो । साधारण सभालाइ सम्बोधन गर्दै प्रमुख अतिथि श्रीमति दालकुमारी सुनुवार ज्युले संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । आदिवासी जनजाति चलचित्र महासंघका महा-सचिव प्रतिमा पुन मगर ज्युले सम्पुर्ण आदिवासी कलाकारहरु एक ढिक्का भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

साधारण सभाले ९ सदस्यिय नयाँ गठन गरेको छ ।

१ अमृत वहादुर सुनुवार – अधक्ष्य
२ लक्ष्मि सुनुवार – उप-अधक्ष्य
३ शिव मुखिया – महा-सचिव
४ प्रेम सुनुवार – सचिव
५ राजेन्द्र सुनुवार – कोषाधक्ष्य
६ हिरा माया सुनुवार – सदस्य
७ रमिला सुनुवार – सदस्य
८ चन्द्र प्रकाश सुनुवार – सदस्य
९ ओकेश सुनुवार – सदस्य

3 Comments to सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, केन्दृय समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न भयो ।

  1. lo lo rimsho patsaa. timeke sappaa pulpatsaa. munula geth laaisib hoi.

  2. la la la kato hun 6 heroohe

  3. amrit sunuwar says:

    la la dayu dumba mar pacha koinch puk k karyakram gena hanai yo dilo la dumba

Leave a Reply

Your email address will not be published. Required fields are marked *