All about Sunuwar

कतार एन आए एन मा किशोर सुनुवार

चुप्लु दाम्लोच
साउन, कतार । गैर-आवासीय नेपालीहरुको सङ्गठन एन आर एन, कतार शाखामा आदिवासी जनजाति कोटाको सदस्यमा किशोर सुनुवार निर्विरोध निर्वाचित भएका छन् । ओखलढुङ्गा जिल्ला खिँचि काःत, पेलुका सुनुवार अहिले कतारमा बस्दै आएका छन् । अहिले अन्य पद तथा सदस्यहरुको निर्वाचन भने भइसकेको छैन । सुनुवार सुनुवार सेवा समाज कतार शाखाका प्रथम उपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ कतार च्याप्टरका सदस्य पनि हुन् ।

6 Comments to कतार एन आए एन मा किशोर सुनुवार

  1. किसोर सुनुवार जीलाई गैर-आबासिअहरुको संस्था एन आर एन सदस्य पदमा निर्बिरोध निर्बाचितहुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु.

  2. किसोर सुनुवार जीलाई गैर-आबासिअहरुको संस्था एन आर एन सदस्य पदमा निर्बिरोध निर्बाचितहुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु.

  3. padam kumar sunuwar says:

    किसोर कोएच गो आ तर्फ ल यो चुन्ग्रचुलेशन छ है वारचाई यिन कलि/

  4. padam kumar sunuwar says:

    किसोर कोएच गो आ तर्फ ल यो चुन्ग्रचुलेशन छ है वारचाई यिन कलि/

  5. Hom dasuch says:

    किशोर ज्यु सेउ
    बधाई छ हजुरलाई पद माथि पद सम्हाल्ने अवसर र सबैले सम्मान गरि यहाँलाई उक्त पद ग्रहण गर्ने मौका मिलेकोमा, म आफ्नो व्यक्तिगत तर्फ़बाट साथै नागरिक समाज बेलायत को सदस्य र आदिबशि जनजाति महांसंघ बेलायत को कोषाधेछ्य को नाताको तर्फ़बाट पनि बधाई टक्रयाउनु पाउँदा अति खुशी हुने मौका मलाई पनि दिनु भयो, यहाँको उत्तरुत्तर प्रगतिको कामना गर्दै यहाँको अन्य सुभसमाचार र प्रतिक्रिया को पनि आशा राख्दै बिदा को अनुमति चाहान्छु

    इन्के आम्मुरु

    होम सुनुवार ( दसुच)

  6. Hom dasuch says:

Leave a Reply

Your email address will not be published. Required fields are marked *