All about Sunuwar

निर्वाचित ओखलढुङ्गा जिल्ला समिति पदाधिकारी तथा सदस्याहरु

भर्खरै सुनुवार सेवा समाज, ओखलढुङ्गा जिल्ला कार्य समिति दोश्रो जिल्ला अधिवेशनबाट सर्वसम्मति निम्नानुसार पदाधिकारी तथा सदस्याहरु निर्वाचित भएका छन् ः
अध्यक्ष : रेवतीरमण सुनुवार, कटुञ्जे १ ; उपाध्यक्ष : जाल्पादेवी सुनुवार, रगनी ३ ; सचिव : देवीध्वज सुनुवार, खिजी चण्डेश्वरी ६ ; सहसचिव : शान्तबहादुर सुनुवार, खिजी काती ७ ; कोषाध्यक्ष : लोकबहादुर सुनुवार, खिजी चण्डेश्वरी ५ ; सदस्यहरु, : अनिल सुनुवार, पलापु ९ ; पशुपति सुनुवार, पोकली ३ ; रमेशकुमार सुनुवार कटुन्जे ४ ; याम वहादुर सुनुवार चण्डेश्वरी ३ ; मान वहादुर सुनुवार रगनी ३ ; संगिता सुनुवार सिस्नेरी ३ ।
निर्वाचन समिति
संयोजक : अध्यक्ष प्रकाश तामाड, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद ओखलढुंगा, सदस्य सचिव : अध्यक्ष दिपेन्द्र रुम्दाली, किराँत रार्इ यायोक्खा जिल्ला कार्य समिति ओखलढुंगा, सदस्य : कोषाध्यक्ष पेम डोमा शेर्पा, नेपाल शेर्पा संघ, जिल्ला तदर्थ समिति, ओखलढुंगा, सदस्य : उपाध्यक्ष विनेादकुमार सुनुवार, आदिवासी जनजाति समन्वय समिति
सदस्य : सदस्य आशिष सुनुवार .

सुनुवार सेवा समाज तथा वल्लो किरात संघीय राज्य परिषदका अध्यक्ष मनप्रसाद सुनुवार, निवर्तमान जिल्ला अध्यक्ष बुद्धिराज मुलिचा, सुसेस उपअध्यक्ष रणवीर सुनुवारले वधाइ तथा सुभकामना दिनु भयो भने अन्य सहभागीले पनि शुभकामना तथा वधार्इ ज्ञापन गरेका थिए ।
जिल्ला सम्मेलनमा नवनिर्वाचित समितिलाई बधाइ दिँदै पहिचानसहितको राजनीतिका पक्षमा जोडदार आवाज उठाउन निर्देशन गर्नु भएको थियो ।

2 Comments to निर्वाचित ओखलढुङ्गा जिल्ला समिति पदाधिकारी तथा सदस्याहरु

  1. bikash says:

    बधाई छ यहाँ हरुलाई

  2. bikash says:

    बधाई छ यहाँ हरुलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *