All about Sunuwar

सुनुवार सेवा समाजका अध्यक्षको राजिनामा

चुप्लु दाम्लोच
२० असार, यालाखोम । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले पहिचानसहितको संघीयताको पक्षमा पार्टीले साथसहयोग र भूमिका नखेलेको भन्दै आज राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्यसमेत नरहने गरी आफ्नो पदबाट राजीनामा दिएका छन् । सुनुवार सेवा समाजले बोकेको एजेण्ड पहिचानको राजनीति भएको तर आफुले आस्था राखेको पार्टीले त्यस एजेण्ड -मुद्दा) लाई बोक्न नसक्ने भएको हुँदा राजीनामा दिएको बताएका छन् ।
आदिवासी जनजातिहरु अहिले राजनीतिक रुपमा सचेत भएका छन् । हिजो जे जसरी आदिवासी जनजातिहरुलाई उत्पीडन, शोषण गरीरहेका थिए । अहिले उनीहरु त्यस्तो उत्पीडन र शोषण दमन सहेर बस्ने छैनन् परिणाम विस्तारै देखिँदै छ । अन्य आदिवासी जनजातिका प्रतिनिधिमूलक संस्थाका प्रमुखहरुले पनि राजीनाम दिने क्रम जारी छ ।

18 Comments to सुनुवार सेवा समाजका अध्यक्षको राजिनामा

  1. thari kayaba says:

    अध्यक्ष ज्यू नमस्कार , तपार्इकेा येा निर्णय तपार्इकेा व्यकतिगत कुरेा हेा तर मलार्इ भने पटक्कै चित्त बुझेन । बिसर्न नहुने कुरेा के भने सुसेसले मात्र सुनुवारका यावत विषयमा पहल कदमि संभव छैन । सामस्य समानधान कालागि पहल कदमिका गर्न धेरै फेारमहरू अावश्यक हुन्छन् ।अब येा एउटा फेारम सुनुवारहरूले गुमाउनु पर्ने भेा ।भलै राप्रपाका वरेाधिशरू खुसी भए हेालान तर सत्यता यहि हेा अब राप्रपा भित्र जनजाति हकहितका लागि पार्टी भित्र अन्तर संघर्ष चलाउन सक्ने कुसल व्यक्ति गुमानु पर्ने भयेा । येा त परिपक्व मानिसके अपरिपक्व निर्णय भएनर अध्यक्ष ज्यू ?

  2. thari kayaba says:

  3. Chandra Pks Sunuwar says:

    What kind of contaminated brain the some people’s have in our society? Who think Brahmin formed party and Brahman leader only can lead us to freedom from slavery which we faced for hundreds of years.Why can’t they think we Adivashi can form our own party (none brahmin) which can serve the interest of Native people.Why can’t they think only a drop of poison (brahmin) can spoil the entire drum of fresh milk (nepal) or one fly can spoil the whole milk of (dhudheri), Why not they been able to think that all these mushroom party which was formed by Brahmins are begging bowl and why not they can understand these beggar can never serve and make prosperous Nepal which is proven by history.What else we need to wait and see? What better things have done by the Rastriya Prajatantra Party rather than suck the country to the dry.Any single evidence?.

  4. Chandra Pks Sunuwar says:

  5. प्रकाश सुनुवार says:

    समस्यालाई सुल्झ्याउन हटेर होइन त्यहि भित्र नै बसेर डटेर पो अगाडी जानु थियो कि भन्ने हाम्लाई लाइरा’च – यो लहर कहिलेसम्म हो कुन्नी थाहा छैन

    पार्टी मै बसेकाहरु कारबाहीमा पो परिन्छ कि भन्ने डरले हत्तनपत्त हात झिक्ने कुरो ठिक होइन, बिद्ध्यमान पार्टीहरुबाट नै हटिसकेपछि ति पार्टीहरुमा चाई पहिचान फेरी शुन्य भएनर ?

    एसो गर्नु हुने थिएन

  6. प्रकाश सुनुवार says:

  7. डा.लाल–श्याँकारेलु Rapacha says:

    बेस्ट ओप्शन . tseredum .

  8. डा.लाल–श्याँकारेलु Rapacha says:

    बेस्ट ओप्शन . tseredum .

  9. मित्रहरु मेरो राजीनामाको बिशायेलाई लिएर याँहाहरुले गर्नु भएको टिका टिपणी र सल्लाहा सुझाभ प्रति सम्मान गर्दै मेरो विचार राख्न चाहन्छु .हामी नेपालका तमाम आदिबासी जनजातिहरुले आफ्नै देशमा आफ्नै भूमिमा रहेर हकअधिकारको बिषय उठाई आएको २५० बर्ष भन्दा बडी भैसकेको छ भने यिनै ब्राम्हणबादी चिन्तन एकात्मक जातीय राज्य संचालन गर्दै राजनीति दलको नाममा आदिबासी जनजाती बिरोधि संस्था खोलि आदिबासी जनजातिहरु माथि भ्रम छर्न खप्पिस बहुन्हारुलाई पटक पटक भोट दिएर जिताई सत्तामा पठाएर अब आदिबासी जनजातिको हकाधिकार प्राप्त नहुने निश्चित भएको छ जसले भोट दिएर सत्तामा पुरायो उसैलाई अधिकार दिनुहुन्न भन्ने मान्यता बोक्ने दलहरुमा रहेर अन्तर संघर्ष गरि आदिबासी जनताको हकाधिकार पुराहुन्छा भनि सोंच्नु भनेको दिवा सपना देख्नु भन्दा अरु केहि हैन चाहे राप्रपामा होस् चाहे कांग्रेसमा होस् चाहे एमालेमा होस् या मौबदिमै किन नहोस त्यसकारण अब नेपालको आदिबासी जनजातिको हकाधिकार त्यतिबेला प्रप्तहुनेछ जतिबेला आदिबासीको आफ्नै राज्नितिदल खोलि सत्तामा पुग्नेछन नेपालको विकास त्यतिबेला हुनेछ जतिबेला आदिबासीहरुले यस देसको सत्ता आफ्नो हातमा लिनेछन त्यसकारण पनि मैले राजिनामा दिएको हु भने सबै भन्दा ठुलो कुरा म एक आदिबासी सुनुवार हु र सुनुवार जतिको हकाधिकार प्राप्तिको निम्ति मेरो व्यक्तिगत स्वार्थ र मेरो पारिवारिक स्वार्थलाई त्यागेर सुनुवार जतिको हकाधिकार प्राप्तिको निम्ति मेरो ज्यान सुम्पी सकेको ब्याक्ति भएकोले पनि आदिबासी जनजातिहरुको हकाधिकार बिरोधि दलमा बसी रहनुको कुनै अर्थ छैन भन्ने बिचारले राजिनामा दिएको हु ताकी दलले कारबाही गर्ला भनेर होइन दलले कारबाही गरेमा मन प्रसाद सुनुवारको के जान्छा के मन प्रसाद सुनुवार मर्छ ?मन प्रसादको केहि पनि जादैन अनि मन प्रसाद मर्दैन पनि बरु मन प्रसाद जस्तै सचेत भएर त्यस्ता दलहरुलाई त्याग्नेहो भने दलहरु मर्नेछन त्यसैले पनि राजिनामा दिएको हु , आर्को कुरा मेरो व्यक्तिगत स्वार्थलाई मात्र ठुलो सम्झेर लागि पर्ने व्यक्ति भएको भए सायद म पनि यति बेला परिवार सहित बेलायतमा हुनेथिए होला अनि मेरो पनि यहाहरुले जस्तै वेब पेज या फस्बुकमा मात्र उपस्थिति जनाउन सक्ने थिए होला तर म गर्ब गर्छु म मेरा व्यक्तिगत र पारिवारिक स्वार्थलाई त्यागेर सम्पूर्ण सुनुवारहरुको सेवा गर्न पाएको छु अनि म यो पनि ब्यक्त गर्न चाहन्छु कि सुनुवार जातिको हकअधिकारको लागि संघर्ष गर्दागर्दै ज्यान गुमाउन परेछ भने पनि म गर्बनै गर्नेछु चाहे सुनुवार जातिले मेरो कामको मुल्यांकन गरुन या नगरुन मलाई त्यसको पर्बाह छैन ,अन्तमा अब नेपालमा राजनीति गर्नेहरुको लागि दुइ किसिमको मुद्दाहरु मात्र छन् एउटा जातीय पहिचान र हकाधिकार सहितको संघियताबादी पछ्याधर आर्को संघिय बिरोधि पछ्याधार. संघिय बिरोधि कुन कुन दल हुन् भन्ने पनि यहाहरुले थाहा पाईसक्नु भएको छ यो यहा हरुको विचार घोचा समाई रहनेकी घोचा छाड्ने ?
    धन्नेबाद

  10. मित्रहरु मेरो राजीनामाको बिशायेलाई लिएर याँहाहरुले गर्नु भएको टिका टिपणी र सल्लाहा सुझाभ प्रति सम्मान गर्दै मेरो विचार राख्न चाहन्छु .हामी नेपालका तमाम आदिबासी जनजातिहरुले आफ्नै देशमा आफ्नै भूमिमा रहेर हकअधिकारको बिषय उठाई आएको २५० बर्ष भन्दा बडी भैसकेको छ भने यिनै ब्राम्हणबादी चिन्तन एकात्मक जातीय राज्य संचालन गर्दै राजनीति दलको नाममा आदिबासी जनजाती बिरोधि संस्था खोलि आदिबासी जनजातिहरु माथि भ्रम छर्न खप्पिस बहुन्हारुलाई पटक पटक भोट दिएर जिताई सत्तामा पठाएर अब आदिबासी जनजातिको हकाधिकार प्राप्त नहुने निश्चित भएको छ जसले भोट दिएर सत्तामा पुरायो उसैलाई अधिकार दिनुहुन्न भन्ने मान्यता बोक्ने दलहरुमा रहेर अन्तर संघर्ष गरि आदिबासी जनताको हकाधिकार पुराहुन्छा भनि सोंच्नु भनेको दिवा सपना देख्नु भन्दा अरु केहि हैन चाहे राप्रपामा होस् चाहे कांग्रेसमा होस् चाहे एमालेमा होस् या मौबदिमै किन नहोस त्यसकारण अब नेपालको आदिबासी जनजातिको हकाधिकार त्यतिबेला प्रप्तहुनेछ जतिबेला आदिबासीको आफ्नै राज्नितिदल खोलि सत्तामा पुग्नेछन नेपालको विकास त्यतिबेला हुनेछ जतिबेला आदिबासीहरुले यस देसको सत्ता आफ्नो हातमा लिनेछन त्यसकारण पनि मैले राजिनामा दिएको हु भने सबै भन्दा ठुलो कुरा म एक आदिबासी सुनुवार हु र सुनुवार जतिको हकाधिकार प्राप्तिको निम्ति मेरो व्यक्तिगत स्वार्थ र मेरो पारिवारिक स्वार्थलाई त्यागेर सुनुवार जतिको हकाधिकार प्राप्तिको निम्ति मेरो ज्यान सुम्पी सकेको ब्याक्ति भएकोले पनि आदिबासी जनजातिहरुको हकाधिकार बिरोधि दलमा बसी रहनुको कुनै अर्थ छैन भन्ने बिचारले राजिनामा दिएको हु ताकी दलले कारबाही गर्ला भनेर होइन दलले कारबाही गरेमा मन प्रसाद सुनुवारको के जान्छा के मन प्रसाद सुनुवार मर्छ ?मन प्रसादको केहि पनि जादैन अनि मन प्रसाद मर्दैन पनि बरु मन प्रसाद जस्तै सचेत भएर त्यस्ता दलहरुलाई त्याग्नेहो भने दलहरु मर्नेछन त्यसैले पनि राजिनामा दिएको हु , आर्को कुरा मेरो व्यक्तिगत स्वार्थलाई मात्र ठुलो सम्झेर लागि पर्ने व्यक्ति भएको भए सायद म पनि यति बेला परिवार सहित बेलायतमा हुनेथिए होला अनि मेरो पनि यहाहरुले जस्तै वेब पेज या फस्बुकमा मात्र उपस्थिति जनाउन सक्ने थिए होला तर म गर्ब गर्छु म मेरा व्यक्तिगत र पारिवारिक स्वार्थलाई त्यागेर सम्पूर्ण सुनुवारहरुको सेवा गर्न पाएको छु अनि म यो पनि ब्यक्त गर्न चाहन्छु कि सुनुवार जातिको हकअधिकारको लागि संघर्ष गर्दागर्दै ज्यान गुमाउन परेछ भने पनि म गर्बनै गर्नेछु चाहे सुनुवार जातिले मेरो कामको मुल्यांकन गरुन या नगरुन मलाई त्यसको पर्बाह छैन ,अन्तमा अब नेपालमा राजनीति गर्नेहरुको लागि दुइ किसिमको मुद्दाहरु मात्र छन् एउटा जातीय पहिचान र हकाधिकार सहितको संघियताबादी पछ्याधर आर्को संघिय बिरोधि पछ्याधार. संघिय बिरोधि कुन कुन दल हुन् भन्ने पनि यहाहरुले थाहा पाईसक्नु भएको छ यो यहा हरुको विचार घोचा समाई रहनेकी घोचा छाड्ने ?
    धन्नेबाद

  11. नाईलू क्याबचा says:

    कोइच आन लो लिंखा पस्यो हिस्स्वो गे नेल पुलु डल्ला ला नम वार्च पुकी एकोनेल लो .. सुसुम मार देश्या पश्या हनाइयो दुम्ब देश्यो मे पुलु आ डल्लाला नम कोइच इके ..

  12. नाईलू क्याबचा says:

    कोइच आन लो लिंखा पस्यो हिस्स्वो गे नेल पुलु डल्ला ला नम वार्च पुकी एकोनेल लो .. सुसुम मार देश्या पश्या हनाइयो दुम्ब देश्यो मे पुलु आ डल्लाला नम कोइच इके ..

  13. Theat Zeatich says:

    Very good decision M P sir,
    congratulation .

    जुनकुनै दल हरुमा बसेर राजनीति गर्ने जनजाती हरुलाई अझै केहि समयको लागि कुनै/केहि भबिस्य छैन /
    अनि कुनै पनि Philosophy ले काम पनि गर्दैन मेरो बिचारमा ….थेप्चे/चुचे बाहेक … बस एति मात्रै भनौ , बाँकि भबिस्यले देखाउला /
    अशोक,पी एस ,विजय,राजेन्द्र,इन्द्र ब गुरुङ ,कमल,शेरधन,यज्ञराज हरुले पनि जुठो-पुरोको आस नगरुन, समयमै बुद्धि पुगोस ..चेतना भया …../
    उदाहरंको लागि अगाडी जित्ने हरुले पनि एमाले भएर मात्रै वोट पाएका हैनन् …राई,गुरुङ,सुनुवार ……भएर/देखेर ….दियिएकोमा पनि ध्यान दिओं…../

  14. Theat Zeatich says:

  15. Brave decision Mr. Man Prasad Sunuwar…

  16. Brave decision Mr. Man Prasad Sunuwar…

  17. समय ले जे मग्छा तेही गर्न सक्नु पर्छा एउटा सफल नागरिक हुनु छ भने सायद सुनुवार हरु समय संग खेल्न न सकेर नै होला आज सम्म न आर्थिक रुपमा सबल छन् न राजनीति मा नै सफल भयका छन् आज हाम्रो प्रमुख समस्या भनेको आर्थिक क्रान्ति तथा राजनीति क्रान्ति नै हो फेरी मैले भन्न खोजेको कुरा समय को माग भन्दै किरात सुनुवार हरु ख्रिस्तान ,हिन्दु , बुदिस्ट बन्नुस भन्न खोजेको चै पटकै हैन संसार को प्रगति संग घुलमिल हुन जरुरि देखिन्छ ……

  18. समय ले जे मग्छा तेही गर्न सक्नु पर्छा एउटा सफल नागरिक हुनु छ भने सायद सुनुवार हरु समय संग खेल्न न सकेर नै होला आज सम्म न आर्थिक रुपमा सबल छन् न राजनीति मा नै सफल भयका छन् आज हाम्रो प्रमुख समस्या भनेको आर्थिक क्रान्ति तथा राजनीति क्रान्ति नै हो फेरी मैले भन्न खोजेको कुरा समय को माग भन्दै किरात सुनुवार हरु ख्रिस्तान ,हिन्दु , बुदिस्ट बन्नुस भन्न खोजेको चै पटकै हैन संसार को प्रगति संग घुलमिल हुन जरुरि देखिन्छ ……

Leave a Reply

Your email address will not be published. Required fields are marked *