All about Sunuwar

यज्ञराज सुनुवारलाई आदिवासी जनजातिको कारवाही गर्न माग : सबैको आ–आफ्नो स्वर्थ

 चुप्लु दाम्लोच ३ आसार, यालाखोम । आज बसेको राजनीतिक परिस्थिति वारे नेपाल आदिवासी जनजाति महासंघमा बसेको बैठकमा सबैले यज्ञराज सुनुवार आदिवासी जनजातिको पहिचान विपरीत कित्तामा उभिएको निस्कर्ष निकाल्दै सुनुवार सेवा समाजलाई कारवाही गर्न माग गरेका छन् । अरु त कारवाहीको माग गर्ने नै भए, यज्ञराज सुनुवार संस्थापक महासचिव रहेको नेपाल लोकतान्त्रिक किरात सुनुवार संघका वर्तमान उपाध्यक्ष तथा महासंघ विदेशसचिव विमला सुनुवारले समेत सुनुवार सेवा समाजले कारवाही गर्नु पर्ने विचार व्यक्त गरेका थिए । विभिन्न पहिला एमालेका अन्धोभक्त आदिवासी जनजाति नेता भनौदाहरुले विगतमा आदिवासी जनजातिको प्रतिनिधिमूलक संस्थालाई एमालेकरण गर्न विभिन्न गुटबन्दी र छलकपट गरेको साथै सुनुवार सेवा समाजलाई त सिडिओ कार्यालयमा मुद्दा हाल्न लगाएर सर्वोच्च अदालतमा पुराएका थिए । तर अहिले तिनै एमालेहरु आदिवासी जनजातिको हकअधिकार र पहिचानको लागि लड्ने खाँटी नेता भएको देख्दा अचम्भित र छक्क पर्नेहरु छँदैछन् । यस्ता अवसरवादी आदिवासी जनजाति नेताले के वास्ताविकरुपमै आदिवासी जनजातिको पहिचानको लागि संघर्ष र लडाई गरीरहेका छन् वा कुनै पनि पदको सौदावाजी गरीरहेका छन् बुझी नसक्नुको महौल तयार भएको छ । यस अवस्थामा आम कोइँच (सुनुवार) को मानव अधिकार सुनिस्चित गर्न लागी परेको सुनुवार सेवा समाजलाई कुनै व्यक्तिले आफ्नो वैयाक्तिक वाक् स्वतन्त्रलाई प्रतिवन्ध लगाउन हुन्छ कि हुँदैन भन्ने कुरा राम्ररी थाहा भएको र कसै कारवाही गर भनेर अराउनु नपर्ने कुरा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले प्रतिउत्तर दिनु भएको थियो । कारवाही गर्न उक्साउनेहरुले यज्ञराजलाई कालो मासो दल्नु पर्ने, सामाजिक बहिस्करण गर्नु पर्ने, जस्ता विकल्पहरु सुझाएका थिए । यस्तो कारवाही गर्नु पर्ने कारण चाहिँ एमालेभित्रकै खसबाहुन र आदिवासी जनजाति वीचको राजनीतिक झगडाको क्रममा यज्ञराजले हुँदै नभएको कुरा मिडियामा फुकेर एमाले आदिवासी जनजाति नेताको विरुद्धमा बोलेको आरोप थियो । उनले खसबाहुनको पक्षमा राहेर पक्की घर जलाएर ओडारमा नबासौं भन्ने विचार मिडिया मार्पmत राखेको थिए । सुनुवार सेवा समाजको हकमा कुरा गर्दा उनी सुनुवार सेवा समाजको साधारण सदस्य समेत नरहेको र सुनुवार सेवा समाजले उनलाई चुनावमा नैतिक, आर्थिक सहयोग गरे पनि न त उनी संविधान सभा चुनाव गर्नु अगाडि न त संविधान सभाको चुनाव सकिए पछि सुनुवार सेवा समाजमा सम्पर्क गरेका छन् । सुनुवार सेवा समाज सबै विचार बोक्ने कोइँचको साझा संस्था भएको हुँदा यस संस्थाले कसैले आफ्नो विचार पस्किन्छ भने त्यसको आधारमा कारवाही गर्नु वा गर भन्ने कसैको वाक स्वतन्त्रत माथि धावा बोल्नु हो । र, कुनै पनि स्वातन्त्र संस्थालाई यसरी दबाब दिनु भनेको कुनै पनि संस्थाको स्वतन्त्र, स्वयत्तता माथि ठाडो हस्तक्षेप हो । लोकतान्त्रिक अभ्यासमा लागेको एमालेका समर्थक साथीहरुलाई चेतना भया । यज्ञराज सुनुवारलाई कारवाही गर्ने नगर्ने भनेको उस्को समुदायले हो अरुले होइन । कि त आदिवासी जनजातिको कुरा उठान नगरेकोले राजनीति नै गर्नु पाउँदैन भन्नु परेउ । यसो भन्ने हो भने न त महेश कोरमोचा, न प्रदिप सुनुवार, न दालकुमारी सुनुवार, न कमलप्रकाश सुनुवार कसैले पनि कोइँचको बारेमा आवाज उठाएका छन् । पर्शुराम मेघि गुरुङ, सम्सेर राई, पर्वत गुरुङ, कुलबहादुर गुरुङ, सुवास नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ, प्रकाशमान सिंह वारे केही बोल्न नसक्ने आदिवासी जनजाति नेताले यज्ञराज सुनुवारको मात्रै कुरा काट्नुले कुनै पूर्वग्रह र दुरग्रह लुकेको छ कि भन्ने आशंका पनि उत्पन्न भएको देखिन्छ । कसलाई के गर्ने भनेको उनीहरुको समुदायलाई छाड्ने हो भन्ने युवा तथा विद्यार्थीहरुको भनाई रहेको छ ।

42 Comments to यज्ञराज सुनुवारलाई आदिवासी जनजातिको कारवाही गर्न माग : सबैको आ–आफ्नो स्वर्थ

  1. prakash khatri says:

    मुला सुनुवार जनजातिहरुले आफ्नो पहिचान गर्न अहिले सम्म सकेका छैनन् , भाई फुटे गवार लुटे ! हामीलाई चाहिएको पनि येही हो सुनुवारहरु समयमा आफैलाई नबुझे अंककाजि शेर्पाको हबिगत हुन्छः आखिर तिमीहरुको आन्तरिक कुरा बाहिर छताछुल्ल हुदै जान्छ, भोलि सुनुवार सेवा समाज खस बाहुनलाई नगुहारी हुन्न ! हेरी मात्र बस सुनुवार हरु
    मेरो भन्नु केहि छैन

  2. prakash khatri says:

  3. thari kayaba says:

    (नेपाल लोकतान्त्रिक किरात सुनुवार संघका वर्तमान उपाध्यक्ष तथा महासंघ विदेशसचिव विमला सुनुवारले समेत सुनुवार सेवा समाजले कारवाही गर्नु पर्ने विचार व्यक्त गरेका थिए ।)यदि विमला जि येा जिकिर साँचेा भए पहिला अफुले नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ छेाडेर देखाउन सक्नु परेउ । हैन भने फुर्ति गर्नुकेा अर्थ छैन । सुसेसकेा काम छेाडी छेाडिनेपाल लोकतान्त्रिक किरात सुनुवार संघकेा काममा धाकेा क्या मजा हगि बिमला जि ? किन कि मैले नेपाल लोकतान्त्रिक किरात सुनुवार संघकेा विरेाध गर्दा उनैबाट निकै खप्कि खानु परेकेा विर्सेकेा छैन् । के गरिस मंगले अफ्नै ढंगले । हाहाहाहाहाहाह………………………………………..

  4. thari kayaba says:

  5. Chandra Pks Sunuwar says:

    As I already made comment against the slaves of Brahmanism and actually they are more dangereous then virus braminbad itself.Now we all need to be a careful from these coconut (outside black but inside white), I mean seems like Mongol from out but Aryans inside and behave like cheater Aryans (khas bahun), in intention of divide and rule philosophy.I never trust this loktantric sunuwar bidharthi sangh because name itself sounds like (male goru), and they trying hard to make (male goru) for sunuwar samaj.What wonderful dream but we are already opened our eyes and not ready to close such easily.Who plough the (male goru) gives order to (male goru) and he obeyed his malik but (male goru) never give order to hi malik (sunuwar sewa samaj) because he just animal and we should never forget to reign on them for bad karma.

  6. Chandra Pks Sunuwar says:

  7. डा.लाल–श्याँकारेलु Rapacha says:

    जा … kongen दे
    मार दुम्शो Koits pik?
    लो साइमात.

  8. डा.लाल–श्याँकारेलु Rapacha says:

    जा … kongen दे
    मार दुम्शो Koits pik?
    लो साइमात.

  9. lekh bahadur sunuwar says:

    अब तेस्तालाई के गर्दा उचित होला त ?म त केइ बोल्न नै सकिन ……………………………………………..

  10. lekh bahadur sunuwar says:

    अब तेस्तालाई के गर्दा उचित होला त ?म त केइ बोल्न नै सकिन ……………………………………………..

  11. आब कसले के अभिव्यक्ति दियो र कसले के भन्यो भनि त्यसको पछी लग्नु भन्दा पनि आदिबासी जनजातिको हितमा काम गर्न लागि पर्ने साथीहरुले बुज्नु पर्ने कुरा केहो भने नेपालको ब्राम्हण बादी चिन्तन र अरुले अधिकार माग्दा जातिवादी भएको आरोप लगाउने एअकल पहिचान सहितको संघियताको कुरा गर्दा एअकल जातीय राज्यको अधिकार एक हुन्न दुइ हुन्न भन्ने तर आफुले चाहिं २४० वर्ष देखि एक जाति ,एक भाषा ,एक धर्म ,एक संस्कृति को नीति लादेर एकल जातीय राज्य संचालन गर्दै आउने बाहुनहरुको हितको निम्ति गठन गरेको नाम मात्रको राजनीति दलमा लागिरहनुको कुनै अर्थ नहुने आब स्पस्ट देखिसकेको छ त्यसको एउटा उदहारण हुन् आदिबासी जनजाती महासंघका महासचिब आन्गकाजी शेर्पा जसले आदिबासी जनजातिको मुद्दा उठाउदा पार्टीले निस्काशन गरेको छ त्यसैले ब्राम्हण हरुको संस्थामा बसेर आफो जतिको निम्ति केहि गर्न सकिन्छा भन्ने भ्रम नपाली तुरुन्तै राजिनामा दिनुको कुनै विकल्प छैन र मैले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीमा बसी रहनुको कुनै अर्थ नहुने देखेर राजिनामा दिने घोषणा गरिसकेको छु र रामेछाप ,ओखाल्दुन्गा ,सिन्धुली ,दोलखा जिल्लामा ऱा,प्र,पा मा आबद्ध सुनुवार बन्धुहरुलाई पनि रा,प्र.पा दलबाट तुरुन्तै राजिनामा दिन अनुरोध गर्दछु .र अन्य दलमा आबद्ध साथी हरुले पनि बिछार गर्नुहोला .

  12. आब कसले के अभिव्यक्ति दियो र कसले के भन्यो भनि त्यसको पछी लग्नु भन्दा पनि आदिबासी जनजातिको हितमा काम गर्न लागि पर्ने साथीहरुले बुज्नु पर्ने कुरा केहो भने नेपालको ब्राम्हण बादी चिन्तन र अरुले अधिकार माग्दा जातिवादी भएको आरोप लगाउने एअकल पहिचान सहितको संघियताको कुरा गर्दा एअकल जातीय राज्यको अधिकार एक हुन्न दुइ हुन्न भन्ने तर आफुले चाहिं २४० वर्ष देखि एक जाति ,एक भाषा ,एक धर्म ,एक संस्कृति को नीति लादेर एकल जातीय राज्य संचालन गर्दै आउने बाहुनहरुको हितको निम्ति गठन गरेको नाम मात्रको राजनीति दलमा लागिरहनुको कुनै अर्थ नहुने आब स्पस्ट देखिसकेको छ त्यसको एउटा उदहारण हुन् आदिबासी जनजाती महासंघका महासचिब आन्गकाजी शेर्पा जसले आदिबासी जनजातिको मुद्दा उठाउदा पार्टीले निस्काशन गरेको छ त्यसैले ब्राम्हण हरुको संस्थामा बसेर आफो जतिको निम्ति केहि गर्न सकिन्छा भन्ने भ्रम नपाली तुरुन्तै राजिनामा दिनुको कुनै विकल्प छैन र मैले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीमा बसी रहनुको कुनै अर्थ नहुने देखेर राजिनामा दिने घोषणा गरिसकेको छु र रामेछाप ,ओखाल्दुन्गा ,सिन्धुली ,दोलखा जिल्लामा ऱा,प्र,पा मा आबद्ध सुनुवार बन्धुहरुलाई पनि रा,प्र.पा दलबाट तुरुन्तै राजिनामा दिन अनुरोध गर्दछु .र अन्य दलमा आबद्ध साथी हरुले पनि बिछार गर्नुहोला .

  13. प्रकाश जिजिच says:

    आफै भित्र मात्र प्रतिस्पर्धा गरेर समलता चुम्न सकिन्छ भन्ने गलत मान्यतालाई सर्बोपरी ठनिएको हो भने त्यो निर्णय क्षणिकको निमित्त ठिक हुनसक्छ तर होइन सबै माझ प्रतिस्पर्धात्मक हिसाबमा अघि नबढी हुन्न भन्ने बिषयलाई सत्य हो भनेर छानिन्छ भने यज्ञ माथि कारबाहीको माग राख्नु गलत साबित हुनेछ ।

    त्यो कारबाहीको माग वायिय्यात हो

  14. प्रकाश जिजिच says:

  15. Hem kumar says:

    कुरा सबै त ठिकै हो तर बाहुनहरुbको जुठो खान पल्केको सुनुवार हरुको गास बस तुत्दैना?

  16. Hem kumar says:

    कुरा सबै त ठिकै हो तर बाहुनहरुbको जुठो खान पल्केको सुनुवार हरुको गास बस तुत्दैना?

  17. thari kayaba says:

    prakash खत्री तलाइ म चिेकेा छु गाली दिन्छस साला सुनुवारलार्इ मुला भन्छस नेपाल फर्किन मुला काटे काछिन छु भने के ? साला कुकुर………………….

  18. thari kayaba says:

    prakash खत्री तलाइ म चिेकेा छु गाली दिन्छस साला सुनुवारलार्इ मुला भन्छस नेपाल फर्किन मुला काटे काछिन छु भने के ? साला कुकुर………………….

  19. प्रकाश जिजिच says:

    लेख भाई यज्ञ जी’लाई मान्छेहरु पानी बार्ने कुरो गरिरहेका छन् त्यो गलत हो – पहिले हामी हज्जारौ यज्ञ हुनु सिक्नु पर्ने छ, दोश्रो कारबाही गर्नु पर्ने कारण पर्याप्त भएन होला

  20. प्रकाश जिजिच says:

    लेख भाई यज्ञ जी’लाई मान्छेहरु पानी बार्ने कुरो गरिरहेका छन् त्यो गलत हो – पहिले हामी हज्जारौ यज्ञ हुनु सिक्नु पर्ने छ, दोश्रो कारबाही गर्नु पर्ने कारण पर्याप्त भएन होला

  21. thari kayaba says:

    एक दम सहि किचार हजुरकेा , प्रकास जि…

  22. thari kayaba says:

    एक दम सहि किचार हजुरकेा , प्रकास जि…

  23. Mahesh Sunuwar says:

    prakas jijich ji le bhannu bhaye jastai aba yagyaraj jastalai paani barnu matra haina singo aa-aafnu jaatiy samaj batai bahiskar garnu parchha . Uni haru marda malami janu hunna ra tyastako chhora choriko bibahma nimto garda janu hunna . yeso nagari thute neta haru chatdainan . Bahunko jutho khana painchha bhani ajhai aas garera baschhan . Natra Raaja badi sangiya birodhi congress,ra.pra.pa ra sanghiyata birodhi janajati birodhi uml amale partyma janajati neta haru basi rahanu ko kunai took chhaina .

  24. Mahesh Sunuwar says:

  25. वास्तवमा भन्ने हो भने हामी सुनुवार जातिले आफनो चेतनाको विकास गर्न बाकी नै छ,किनभने इतिहासको पहिलो जातीय सस्था सुनुवारको तर सुनुवार नै चाही पछाडी तेस्को पनि त कारण होला यो सुनुवार बन्धु हरुले सोच्नु पर्ने बेलाको कुरा हो आज मेरो के आग्रह छ भने अब आफु आफु लडेर हैन जुटेर अगाडी नबढे आउने पुस्ताले बहुत सारै सराप दिनेछ अब को किरात सुनुअर संघ को तरुण दल र को चाही सुनुवा सेवा समाज हामी सबै एउटी सुनुवार हरु हौ अनि मात्र हाम्रो लक्ष पुरा हुनेछा

  26. वास्तवमा भन्ने हो भने हामी सुनुवार जातिले आफनो चेतनाको विकास गर्न बाकी नै छ,किनभने इतिहासको पहिलो जातीय सस्था सुनुवारको तर सुनुवार नै चाही पछाडी तेस्को पनि त कारण होला यो सुनुवार बन्धु हरुले सोच्नु पर्ने बेलाको कुरा हो आज मेरो के आग्रह छ भने अब आफु आफु लडेर हैन जुटेर अगाडी नबढे आउने पुस्ताले बहुत सारै सराप दिनेछ अब को किरात सुनुअर संघ को तरुण दल र को चाही सुनुवा सेवा समाज हामी सबै एउटी सुनुवार हरु हौ अनि मात्र हाम्रो लक्ष पुरा हुनेछा

  27. hamro kendria adhyax jyuko bhanaima alikati trutipurna bisay malai lageu kinvane jati sanga party hunchha party sanga jati hunchha yasko nanga ra masuko sambandha hunchha navi dekhi srilankako litty hun ber lagdain baru hami partylai bujhaune kosis garnu parchha tar mero agraha matra ho

  28. hamro kendria adhyax jyuko bhanaima alikati trutipurna bisay malai lageu kinvane jati sanga party hunchha party sanga jati hunchha yasko nanga ra masuko sambandha hunchha navi dekhi srilankako litty hun ber lagdain baru hami partylai bujhaune kosis garnu parchha tar mero agraha matra ho

  29. प्रकाश जी अझै लाखौ यज्ञराजहरु जन्मनु पर्छ भन्नु भएको रहेछ,आफ्नो जाति समुदाएको हकाधिकारको बिरुद्ध अभिव्यक्ति दिने र काम गर्ने यस्ता यज्ञराजहरु लाखौ मात्र हैन करोडौ जन्मे पनि सुनुवार जतिको लागि घातक साबित हुनेछन आर्को कुरा मैले राजिनामा दिनुको अर्थ आफै भित्र प्रतिशप्रदा गर्न नभएर त्यस्ता विश्वास घतिहरुलाई सहयोग नगर्नको लागि हो कमेन्टको निम्ति धन्नेबाद .

  30. प्रकाश जी अझै लाखौ यज्ञराजहरु जन्मनु पर्छ भन्नु भएको रहेछ,आफ्नो जाति समुदाएको हकाधिकारको बिरुद्ध अभिव्यक्ति दिने र काम गर्ने यस्ता यज्ञराजहरु लाखौ मात्र हैन करोडौ जन्मे पनि सुनुवार जतिको लागि घातक साबित हुनेछन आर्को कुरा मैले राजिनामा दिनुको अर्थ आफै भित्र प्रतिशप्रदा गर्न नभएर त्यस्ता विश्वास घतिहरुलाई सहयोग नगर्नको लागि हो कमेन्टको निम्ति धन्नेबाद .

  31. ओलक जी केन्द्रीय अध्यक्षेको भनाइ त्रुटीपुर्नछ भन्नु भएको रहेछ तर मैले राखेको बिचारलाई पुन अध्यन गर्दा जति पार्टी हुन्छ र पार्टी भित्र जाति हुन्छ भन्ने शब्द काही पनि भेटिन बरु मैले भन्न खोजेको कुरा केहो भने २४० वर्ष देखि एक जाति आर्यन, जाति एक भाषा खस भाषा, एक धर्म हिन्दु,र एक संस्कृति हिन्दु आर्यन लाद्नका कारण हामी नेपालका आदिबासी जनजातिहरु लाइ विभेदमा पारिएकोले त्यस्तो विभेदको अन्त्या गर्न पहिछान सहितको संघियताको कुरागर्दा ब्राम्हणबादी बीचार बोकेका व्यक्तिहरुले आदिबाशी जनजातिहरुलाई दल बाट निस्काशन गरेकोले आदिबासी जनजातिको आन्दोलनमा लागिपर्ने मित्रहरुलाई आदिबासी जनजातिको अधिकारको बिसाए उठान गर्दा कारबाहीमा पर्नु भन्दा दल त्याग गरेर आदिबासीको जनजातिको हकअधिकारको निम्ति खुलेर संघर्ष गरौ भन्न खोजेको हु यसो भन्न त्रुटी हो भने के भन्नु उपयुक्त हुन्छा क्रिपये सचाई दिन अनुरोध गर्दै कमेन्ट गर्नु भएकोमा धन्यबाध .

  32. ओलक जी केन्द्रीय अध्यक्षेको भनाइ त्रुटीपुर्नछ भन्नु भएको रहेछ तर मैले राखेको बिचारलाई पुन अध्यन गर्दा जति पार्टी हुन्छ र पार्टी भित्र जाति हुन्छ भन्ने शब्द काही पनि भेटिन बरु मैले भन्न खोजेको कुरा केहो भने २४० वर्ष देखि एक जाति आर्यन, जाति एक भाषा खस भाषा, एक धर्म हिन्दु,र एक संस्कृति हिन्दु आर्यन लाद्नका कारण हामी नेपालका आदिबासी जनजातिहरु लाइ विभेदमा पारिएकोले त्यस्तो विभेदको अन्त्या गर्न पहिछान सहितको संघियताको कुरागर्दा ब्राम्हणबादी बीचार बोकेका व्यक्तिहरुले आदिबाशी जनजातिहरुलाई दल बाट निस्काशन गरेकोले आदिबासी जनजातिको आन्दोलनमा लागिपर्ने मित्रहरुलाई आदिबासी जनजातिको अधिकारको बिसाए उठान गर्दा कारबाहीमा पर्नु भन्दा दल त्याग गरेर आदिबासीको जनजातिको हकअधिकारको निम्ति खुलेर संघर्ष गरौ भन्न खोजेको हु यसो भन्न त्रुटी हो भने के भन्नु उपयुक्त हुन्छा क्रिपये सचाई दिन अनुरोध गर्दै कमेन्ट गर्नु भएकोमा धन्यबाध .

  33. olak kumar sunuwar says:

    अध्यक्ष ज्यु मैले त्रुटी पूर्ण भन्न खोजेको हैन मैले के मात्र भन्न खोजेको भने जातिसंग पार्टी हुन्छा पार्टी संग जति हुनुपर्छा भन्ने हो | त्यसलाई कसैले पनि गलत अर्थले नबुझी दिन आग्रह गर्दा छु | त्यसरी नगएमा भोलि संघर्सको रुप बदलिन पनि सक्छा फेरी श्रीलंकाको तमिल टाइगर बन्न सक्छा अहिले देखि नै होसियार भै जानु जरुरि छ भन्न मात्र खोजेको हु |मलाई लाग्छा त्यसमा कुनै आपति जनक कुरा छैन भन्ने मलाई लाग्छा गल्ति भामा मफा गरि दिनु होला|

  34. olak kumar sunuwar says:

  35. olak kumar sunuwar says:

    हाम्रा दाजु हेमको कुरा त बिल्कुल सहि हो किन भने हाम्रा अग्रज हरु बाहुनको जुठो खान पल्केका नै हुन् त्यहि पनि थल देखि खानैअर भुइमा जिब्रोलेनै चाट्दा रहेछन | हैन भने हाम्रो इतिहास निमटेंहुनुको पछाडी केहि त अबस्य नै छ |अब शुरु यिनिहरुबता नै गर्नु पर्छा अनि मात्र आउने पुस्तालाई बाटो खोलिने छ

  36. olak kumar sunuwar says:

  37. thari kayaba says:

    olak g नमस्कार .kunai pani thauma afno b4 rakhnu aghi yasta bisayama adhenn jaruri hunchha jasto lagchha . हाम्रा अग्रज हरु बाहुनको जुठो खान पल्केका नै हुन् त्यहि पनि थल देखि खानैअर भुइमा जिब्रोलेनै चाट्दा रहेछन |. tapaiko yo bhanai ati bho . kunai 21 wa 2 sunuwarle badmasi gare bhandaima yasari sabai sunuwar lai hilo chhyapa milachhara ? tesa takako rajje bebastha le balajafti sunuwarxhru bahuna bachhi manna lagako bhani ullekha gariyeko bahuta udhaharan payeenchha . testo thaha huda hudai afanai khuttama bhanchro kina hannu hunchha g tapai?

  38. thari kayaba says:

  39. olak kumar sunuwar says:

    ह ह कोइंच साथिहरुमा पनि आ आफनै ततिकको अडान घमण्ड कै कारण सहयात मलाई लाग्छा अगाडी बाधन सकेका छैनिउ भन्ने मलाई लाग्छा त्यसैले मलाई लाग्छा अब मलाई लाग्छा एउटा सबै कोइंच बन्धु हरुले एउटा आधार बनाई एउटी निशाना लाई टार्गेट बनाई लग्नु पर्छा है होइन भने भोलिको दिन अलि महंगो पर्न सक्छा

  40. olak kumar sunuwar says:

    ह ह कोइंच साथिहरुमा पनि आ आफनै ततिकको अडान घमण्ड कै कारण सहयात मलाई लाग्छा अगाडी बाधन सकेका छैनिउ भन्ने मलाई लाग्छा त्यसैले मलाई लाग्छा अब मलाई लाग्छा एउटा सबै कोइंच बन्धु हरुले एउटा आधार बनाई एउटी निशाना लाई टार्गेट बनाई लग्नु पर्छा है होइन भने भोलिको दिन अलि महंगो पर्न सक्छा

  41. olak says:

    क्याब जी मैले लेखेको कुरा त्यति आपति जनक छैन जस्तो मलाई लाग्छा किन भने हिजो इतिहास मा पैखई लिअको कुरा गुमेको कुरामात्र मै लै भन्न खोजेको मै ले हो हैन भने हाम्रो एतिहसिक्तालाई साबित गर्न अमी अगाडी बढ्नु पर्छा हैतक्याब जी

  42. olak says:

Leave a Reply

Your email address will not be published. Required fields are marked *