All about Sunuwar

हाम्रो अपिल

राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्नु गल्ती होइन । जब हामीले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिन सक्दैनौ वा दिनुपर्छ भन्ने आँट गर्दैनौं, हामी सधैं पछाडि परिरहने छौं । खस बाहुन भन्ने वित्तिकै सबै खस बाहुन आदिवासी जनजाति विरोधी होइनन् र हुँदैनन्, छैनन् । आदिवासी जनजाति भन्ने वित्तिकै सबै आदिवासी जनजाति (राइ, लिम्बु, सुनुवार, तामाङ, गुरुङ, मगर, थारु, थकाली, शेर्पा आदि) आदिवासी जनजातिका हितका लागि काम गरिरहेका छन् भन्ने सोच्नु महामुर्खता हुने छ । शेरधन राइ, यज्ञराज सुनुवार, पर्वत गुरुङ, परशुराम मेघी  गुरुङ, गोपालमान श्रेष्ठ, सुवासचन्द्र नेम्वाङ, कुलबहादुर गुरुङ, भीमबहादुर तामाङ, प्रकाशमान सिङ, कमलप्रकाश सुनुवार, कृष्णगोपाल श्रेष्ठ जस्ता धेरै आदिवासी जनजातिहरु व्यक्तिगत स्वार्थमा आदिवासी जनजातिको कुम टेकेर उनीहरुको विरुद्धमा राजनीति गरिरहेका छन् । उनीहरु प्रति अब सबैले स्पष्ट धारण निर्माण गर्नु पर्दछ । हामी व्यक्तिका विरोधी होइनौं, प्रवृतिका विरोधी हौं । बाहुनवादी सोंचबाट मुक्त हुनु जरुरी छ यदि सबैलार्इ समान अधिकार भएको नेपालको परिकल्पना गर्छौं भने । आदिवासी जनजातिको हक अधिकार सुनिस्चित हुनुपर्छ भन्नु खस बाहुन धपाउ अभियान ठान्नु संकुचित मानसिकताको पराकाष्टा हो । शासकिय निरङ्कृशता त थियो थियो । हिजोआज सञ्चार तथा बौद्धिक निरङ्कुशताको अतिवाद बढीरहेको छ । बेलैमा सबै सचेत हुने हो कि !

—————–

आदिवासी जनजाति युवाहरु

2 Comments to हाम्रो अपिल

  1. Chandra Pks Sunuwar says:

    Thank you for knowing, identifying and mentioning name of silly person (kamal prakash sunuwar), it is better to say (2 kaudiko pakhe neta) who is enemy of sunuwar society and ambassador of brahmin so please be-careful with this silly (male goru neta), unfortunetly who eat, drink, dance and sleep in our sunuwar society using us but lay the egg in home of khas bahun and serve the them as their slave, so we must be careful with this Banana (outside yellow, inside white) or (outside mongol, inside khas bahun.To give him vote is biggest crime because you are serving ambassador of brahmin and like (aphno ghundama aphai bancharo hannu).

  2. Chandra Pks Sunuwar says:

Leave a Reply

Your email address will not be published. Required fields are marked *