All about Sunuwar

कोइँचको प्रस्ताव प्रति आदिवासी जनजाति लगायत एनेकपा माओवादी किरात राज्य समितिको पनि ऐक्यवद्धता

पहिचान सहितको संघीय राज्य नयाँ संविधानमा लेखिनु पर्ने जनदाबाबमूलक नेपालबन्दमा कोइँच -सुनुवार) ले ल्याएका सुनकोशी प्रदेशलाई वल्लो किरात स्वायत्त प्रदेश प्रस्तावसहित कोटेसोर तीनकुनेमा कोइँचहरु सहभागी । कोइँचको प्रस्ताव प्रति आदिवासी जनजाति लगायत एनेकपा माओवादी किरात राज्य समितिको पनि ऐक्यवद्धता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *