All about Sunuwar

कोइँच गीति एल्बमका रचनाहरु र अन्य जानकारी

अब बजारमा आउँदै गरेको कोइँच गीति एल्बमका रचनाहरु र अन्य जानकारी : कोइँच युवायुवतिहरुको लागि समर्पित “दोमोका दारशो सेरेमफु”

(स्पष्टीकरण : यो दोमोका दारशो गीति एल्बमबाट उठेको रकमले अर्को मौलिक लोकबाजाको साथ लोकगीत रेकर्डिङ गरिने छ जुन तत्काल उत्पादनको लागि दुइ वटा गीति एल्बम तयारीमा छ । यो अभियान कोइँच भाषा तथा संस्कृति प्रवर्द्धनको लागि हो ।)

१. गीतको बोल : एयि, होमाचिरि 

भाका : साङ दुपि साङासो लोकभाका

रचना तथा संगीत : कोइँचबु काःतिच

स्वर : महेश सुनुवार (क्याःब)

एयि, होमाचिरि होपो’मा, सुनि जिकरिस नोलेङा

ङामजिम गोइ आँकेन, हेमशो ग्लुमसि काःलेङा

(दाः ब्लोइँचि फुइलिकालि) ४

निलो खुइ पा लाइबा, थुँ रोइशशा योलबा, बायेँ ‘ते ख्लुइशशा

दुम ङाना रेमुचेमु, रिननेङाना गोइ खाँमना, गेनुङ लुङगिर दिअ ख्लोइशशा

आँ नाः फ्लाँ गोइना, कोःतेक मिअचि गोइना

ङामजिम गोइ आँकेन, हेमशो ग्लुमसि काःलेङा

दाः ब्लोइँचि फुइलिकालि

रिमशा सापपा इँकालिन, बाअङ गिशका बालाइपा, नमरु गोइ दोदँशो

रुमने दोतथापाइ माचाबु, सेब रुपपाइने ताँ दिशका, बेअचा लाअबा गो यो दोदेँशो

आँ खादिमुदि गोइःना, आँ सोअतिचिअत सोम गोइःना

ङामजिम गोइ आँकेन, हेमशो ग्लुमसि काःलेङा

दाः ब्लोइँचि फुइलिकालि

२. गीतको बोल : गेतथि दा कोःति

भाका : रामदाले

सङ्कलन : कोइँचबु काःतिच

स्वर : शिवा मुखिया (याअता)

गेतथि दा कोःति, थोले देमबा, लुअचु दा लिकु ङाकु

ओतथि दा कोःति, रागानचोकात, आइचि दा ग्लोलि बुकु

(लोः रुपिन रिमेम, थुँ ‘चिमेन, आइचि दा ग्लोलि बुकु ।) २

नाःचेरे जुअताउ, पितु पालामि, नुमबाआ सिल रोङदि पुलु

बारदा रुपतेक, ताकलुङ बुशिङगा, राइश नाइचा रावादोलु

(नामसि फु ब्लाइलु, थुँ नाइलु, राइश नाइचा रावादोलु ।)

शिःपासे दिचा, थुङलिङ जेलसा, बिँग्यो थेम चामयाम शिङगाम

लोसादु दोराप, किकबाकु पितथि, चिअबि रेततेक बारदि केलाम

(बु जिमनि नामरु, ब्लोइँच आमरु, चिअबि रेततेक बारदि केलिम ।)

बिः योःचा, कोशपाला दोपमि, लाल लाँ, दोबास ओतथि एर ।

रिच-चा ग्यारचा रुयाफुइलि, लाइच-चा बेअशा बाम मार ।

(थुँ हाअकिन नाममि, कोइँच सामि, रिच-चा ग्यारचा रुयबोँसमि )

३. गीतको बोल : दोमोका दारशशो सेरेम फु

भाका : ठाडो

रचना तथा संगीत : कोइँचबु काःतिच

स्वार : शिवा मुखिया (याअता)

 सेरेम… सेरेम… सेरेम फु

दोमोका दारशशो सेरेम फु

सेअशाका देयिकालि ख्लेततु दे

पियामि इँकालि चुदु कोँ

दा खोइशशा नादोनाअति माप्लोइँयि

गोइ मि आँकालि रुइति दे

इँकालि गोमि रुइतु कोँ ।

 उमदिमि इँकालि ग्लुमशो नाङ

रामबाले लाङानु लाँमि फ्लाःता

काकनिमि काःथा सिल पाशो नास

सिनाःदो निलोमि ङाम ताःता

मिमति दे रुइति ताँ मार पाइइः

नाममि साअशो सुइततु दे

ङा ब्लाशो इ रुया हुदु कोँ

 साइ थोचे पोकालिमि थिशशो नाङ

साबेर तिसुपमि सुया प्लोइँता

रेउ याउ सिदिमि हिरदिस दे

देयिनु इँकालि सापपा थोःता

मुलाअति हुपिनमि मोलशो थिततान

लोःलिङखा ङोइँति पादु दे

ङा क्योङमि कुग्या सादु कोँ

 ४. गीतको बोल : पुशपाते सेलापुँ थोचग्लोलु

भाका : क्लिङक्लिति (तुङना)

सङ्कलन तथा स्वर : कोइँचबु काःतिच

पुशपाते सेलापुँ थोचग्लोलु

लुँगिम, साबरा, ग्लोङग्लोलु

चिरमे सेअचा पाले उअचा

गेनाइ दा ग्याःदिम गेनाइ पेलु

तिसुप कातङा गो काःतिच

बेत कापथारिरे शेत पापति

माताङ ताइबा यारसा शोलु ।

रेअके क्योरशा रेमक्यो गुइँ

माचिङगा सामतेक दारसि बासपुइँ

किनिनि क्योङमि किन खिलशशा

सिलकुमसो पाइनिमि कोइँच सुइसुइ

काःतिच क्लेलचि गो गिचचा

दुमथिके सेअबेर प्लापसाला

माथिदु रुबबा तेइः थुँङा रोइ ।

हाँसाल तामसाल सुमनिहामनि

देनेन रिमे तेला जाअनि

यामनेइ माजामसे पाचु फ्लाःनि

क्लिङक्लिति सिलमि वारचि थोःनि

काःतिच कोइँच गो खोइँसि पाइ

ओँपान इन रूया मायोलबान

वारचि ख्लोपचा देँति दो देँनि ।

५. गीतको बोल : हाँसाल दाबला सेसेर दाबला

भाका : पिदार

रचना तथा संगीत : कोइँचबु काःतिच

स्वर : शिवा मुखिया (याअता)

 हाँसाल दाबला, सेसेर दाबला, दाबला ना हुःगा जिचचागा ओँतथि एरे

कुरमेन पाःता, हाइचगेरच जुअताल, जुअताल नेललिआन कुलमि ना चेरे ।

 थापो चोःता, निपो चोःता, खाइता पिदार नामदार

याबरे थोःता, गुबरे थोःता, थारता आदारसेमदार

बुबु थाःथा, फाँक चिःरो, ख्लेशशा देइलिकि इनकेरे

हाँसाल दाबला, सेसेर दाबला, दाबला ना हुःगा जिचचागा ओँतथि एरे।

 इँगि सेशशा, मुइग्यो सेशशा, ख्लेतता आगुनसागुन

पाचुलिल, चेरेलिल, फाइँचा कुयादिया एरे वोन

सुअदेर योलला, खाइकार योलला, योलला दुसुर नेललि एरेएरे

हाँसाल दाबला, सेसेर दाबला, दाबला ना हुःगा जिचचागा ओँतथि एरे।

 ६. गीतको बोल : आँ लुङगिर आँ बुकलु

भाका : कुलु बुकलु कुलु

रचना तथा संगीत : कोइँचबु काःतिच

स्वर : रेस्मा सुनुवार

 आँ लुङगिर आँ होमोहोपो आँ बुकलु

तायारिपचि आँ सोअतचिअता पाचानाइला कुलु

आँ लुङगिर…

लाइलाइ बुकलु लाइलाइ

कुलु बुकलु कुलु ।

 जिकरिअशो तुँचि चिशशा दाबशो तासला गोइ, ब्लाशा बाअबा दागसोर

ङाममि बोइशशो होहो होरहोर फु गोइ, जिमङा थामा आँ गाअङा हामसोर

चुचु तुशा नाना जाशा कोज यो रुःलुबुलु

तायारिपचि आँ सोअतचिअता पाचानाइला कुलु

आँ लुङगिर…

लाइलाइ बुकलु लाइलाइ

कुलु बुकलु कुलु ।

 नादोनाअति ना गोइ, आँ नासोरपोकार गोइ, सुनि गोइ आँ खादिमुदि

चुपलु दुपलु फुसो गोइ, आँ मुसो सारिङ, बारिङ गोइ आँ सोरलुमुदि

मुनुमुनु बाबा लोचे लेमशा मामा मुलु

तायारिपचि आँ सोअतचिअता पाचानाइला कुलु

आँ लुङगिर…

लाइलाइ बुकलु लाइलाइ

कुलु बुकलु कुलु ।

७. गीतको बोल : बारि थुँ इन बानाबोसिङा

भाका : पिदार आशिष

रचना तथा संगीत : कोइँचबु काःतिच

स्वर : शिवा मुखिया (याअता) र रेश्मा सुनुवार

 Happy Birthday to you

बारि थुँ इन बानाबोसिङा

सारिङ खारिङआ, चासिचालिमालि

राँकोच तासला निमफा, गुरा पेरा चुइशशा

जेमलाहाअशा दापशो, एरओँतथि एको रागिमि

बोइशशो हो हो होरहोर, जुजुर जुरमि जुइशशा

बारि थुँ इन बानाबोसिङा

Happy Birthday to you

खादिमुदि खेशशा, याबरेगुबरे सेशशा

जोअबातुइबा दुमशा बाअचा, आम खाप नेमनेस राइचचा,

आम वाँकोमि दिपशा, नेललिकालि गिपशका सेलचा

रिदुम पाखिम ओलो, मुलकेम लोः सेल वोइचचा

बारि थुँ इन बानाबोसिङा

Happy Birthday to you

 हाइशशा जिखिपरगि ने, बाअचा गेरशा दुशा,

सोइँचा ब्लोइँच इशकाः, कुयारा रोँपशिच शामशा

चोमलु चुइँचि दुमशा, दिरिदिम माइलि देमशा

ब्लोइँचा नेसकोमथि कालि, सोरलु दगसोर दापशा,

बारि थुँ इन बानाबोसिङा

Happy Birthday to you

८. गीतको बोल : चुइँचिमा

भाका : ठाडो

रचना : कोइँचबु काःतिच

संगीत : शिवा मुखिया (याअता)

स्वर : सन्ध्या सुनुवार (जेस्पुच)

 (चुइँचिमा)२, रोङदि पुलु पितुपाला, चुलि दुबले (दुदले) थोले देमबा)२

खालामफु, पादानु पुमि पुपुयुयु, याइनिनि होशा, (नाः चेरेमि ङुनेपा)४

(बोशा कोलशा रिमाचेमा, बेचा यो इन थुःकुमि)२

(गेरश-शा ग्यारशा फुरफुर पा, रिलितिलि इन थुःकुमि)२

बुबु चेमचेम शिरशिर पा, बाअतिनि आइँकालि खाल पा

(कालि मामा चुइँचिमा, थुलचा दुमता नाम पा)२

 (थामपा नामपा बेप मुपशा, ङोइँश-शा वारचिनु सोलुमि)२

(लामजिकुमजि यो-शाजाशा, बास  ब्लुपचा उइ ग्लोलुमि)

(दाचा लेचलेच मालाअथु बाअतिनि रिमशा थुलशा आइँकालि रिमपा)

(कालि मामा चुइँचिमा, थुलचा दुमता नाम पा)२

 ९. गीतको बोल : आँ इँगि होपो

भाका : पिदार

रचना : कोइँचबु काःतिच

संगीत : शिवा मुखिया (याअता)

स्वर : सन्ध्या सुनुवार (जेस्पुच)

(आँ इँगि होपो गोइ, आँ ब्लोइँसि गोइ

आँ बासु होपो गोइ, आँ सोअÞत सोम गोइ ।)२

(सुबुरागि गोइ आँके, सारिङ बारिङ गोइ ।)२

आँ गाअसि गोइ, आँ बाअसि गोइ

आँ नामरु गोइ, आँ गिम थुँ गोइ ।

आँ इँगि होपो गोइ…

(इ मोलमि जामति, माराइ गो मातुइथु

इ ब्लोःशो बासिमि, सोइँता नाः माइपथु)२

(गो बेरति फाइषिमि, सरिङ गसि तार ।)२

आँ गेरचा गोइ, आँ कुम्सोर गोइ

आँ तासला गोइ, आँ दागसोर गोइ ।

आँ इँगि होपो गोइ…

इः काःथा गो रिमारुङा, फुरुमि दुमनुङ

इः काःथा सोरलुमुदिन, तेइतेइ हिरनुङ

गेरसिके चोचिन माबा, माबा फ्लेँसिन आँ तार ।

आँ वारचि गोइ, हाँसोतामसो गोइ

आँ थेँदि गोइ, आँ ब्लोइँच चिर गोइ ।

पर्श्व स्वर : आशिष सुनुवार (शुशुच), रेस्मा सुनुवार, प्रदिप कोरमोच, पाम कोरमोच, कोइँचबु काःतिच, सन्ध्या सुनुवार, शिवा मुखिया ।

वाध्यवादन ढोल र झयाम्टा : पाम सुनुवार (कोरमोच सुरज)

रेकर्डिङ् : आशिष सुनुवार (काःतिच), पाम सुनुवार (कोरमोच सुरज) र शिवा मुखिया (याअता) । क्रोमेटिक साउण्ड प्रा.लि., काठमाडौं ।

एरेञ्ज, मिक्सिङ् तथा मास्टारिङ : शिवा मुखिया (याअता) क्रोमेटिक साउण्ड प्रा.लि., काठमाडौं ।

उत्पादन निर्देशक : बृहस्पति सुनुवार ।

कार्यकारी उत्पादक : पाम सुनुवार (कोरमोच सुरज) ।

उत्पादन : सुनुवार डट ओआरजि, ललितपुर, चुप्लु समाज, काठमाडौं ।

नेपालको लागि मुख्य वितरक : सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, काठमाडौं ।

बेलायतको लागि मुख्य वितरक : …………………………………..

हङकङको लागि मुख्य वितरक : …………………………………..

सिङ्गपुरको लागि मुख्य वितरक : …………………………………..

कतारको लागि मुख्य वितरक : …………………………………..

दुबईको लागि मुख्य वितरक : …………………………………..

इजरायलको लागि मुख्य वितरक : …………………………………..

दक्षिण कोरियाको लागि मुख्य वितरक : …………………………………..

अस्ट्रेलियाको लागि मुख्य वितरक : …………………………………..

अमेरिकाको लागि मुख्य वितरक : …………………………………..

मलेसियाको लागि मुख्य वितरक : …………………………………..

उत्तरपूर्वी भारतको लागि मुख्य वितरक : …………………………………..

भूटानको लागि मुख्य वितरक : …………………………………..

सर्म्पर्क भाषा नेपालीमा अनुवाद

एइ सुनचरी रानी मिर्मिरे पछिको सुन्दर विहानी

सपना विपना तिमी मेरो, गहिरो भेट एक क्षणको

सम्झना जुनीभरिलाई

सपना चोरी लैजाने, मन खोसेर लैजाने बस्यो कहाँ लुकेर

भएदेखि सोचे जस्तो, मैले चाहे जस्ते हाँसी दिए, दिन्थेँ मुटु काटेर

मेरो घाम पखेता तिमि, मेरो हेर्ने नयन तिमि

पर्खेर कति तिमिलाई, बसुँ म कति चुपचाप, वैगुनी तिमी कस्ती

बुझन केही गरी सकिन, दुःख दिन्छौ खोइ कति, मरीहत्ते गर्ने म पनि कस्तो

मेरो संसार तिमि, मेरा प्राण, शक्ति तिमी

सर्म्पर्क भाषा नेपालीमा अनुवाद

सुनखरी, सुनखरी सुनखरी फूल

कति है राम्रो सुनखरी फुल

टिपेर देउतालाई चढाउँ कि

शिरैमा त्रि्रो सिउरु कि

सम्झनाले दिनरात छोडेन

तिमीले मलाई दुःख दियौ कि

न मैले तिमीलाई दुःख दिएँ कि

कति है राम्रो सुनखरी

उमदि मेलामा तिमीलाई भेटेको थिएँ

राम्बाले जाँदा बाटैमा साटियौं

ककनी जात्रामा सँगै नाचेका थियौं

हिजो बेलुकी सपना तिमीलाई देखेँ

सम्झयौ कि दुःख दियौ के गर्‍यौ

मायाले बाँधेको सम्भुFm कि

न भर्भराउँदो त्रि्रो वैश पेवा बनऔं कि

कति है राम्रो सुनखरी

पोहर साल पोकलिमा भेटेको थिएँ

अस्ति तिसुप गाउँमा पठौनी छाडेँ

वर्षमास  पाँचपोखरी मेला जाउँ भनि

देउतालाई जत्तिकै तिमीलाई गर्नु भाकल गरेँ

आज हुपिन चुलीमा मुस्काएको पाएँ

हालखबर पहिला सोधुँ कि

न बिनायोले मायाको बैना मारुँ कि

कति है राम्रो सुनखरी

सर्म्पर्क भाषा नेपालीमा अनुवाद

पुस्पते, सेल्पु, थोचग्लोलु

लुँगिम, साब्रा, ग्लोङगोलु गाउँ

चिण्डे साग टिप्नु, अल्लो काढ्नु

कहिले त ग्यादिम, कहिले पेलुको वन

तिसुप काती गाउँको म काःतिच ठिटो

मरुञ्जेल दुःख गरेउ

भोक तिर्खा देख्ने कोही पाइन ।

मालिङ्गो काटी मुराली

मुर्चुङ्ग राख्ने राम्रो भाँडो पनि

विनायोको किनिन आवाजले कान खाएर

नाचगान गर्छन सुनुवार सबै

कातीचा कान्छा म एक्लै

छट्पटि मरुञ्जेल भएर

भेटिन बुझने कहीँ पनि मनको पींडा ।

रमाइलो गर्ने चार्डपर्वमा

भन्नुस सोल्ठिनी कताबाट देखिनु भयो

चिन्न पनि सकिएन यता त क्षमा गर्नुस

टुङ्नाको नाचमा साथी बटुलेर

कातीचा सुनुवार म   िचनजान गरौं

यसरी नै जोवन त जाँदैन नि

मैले त जोडी बाँध्ने विचार पो गरेँ त के भन्नु हुन्छ ।

सर्म्पर्क भाषा नेपालीमा अनुवाद

खुशी छाओस, शान्ति छाओस, छाओस घाम सियाँल, ओझेलभित्र वरिपरि

सम्मान साथ ढोगेँ, खुशी झुल्कोस, झुल्कोस सबैको अनुहारमा र्सूय किरण

फुल चढाएँ, फल चढाएँ, गरेँ पूजाआजा

पितृ डाकेँ, पूखा भाकेँ, मागेँ शुभालाभ

पुरै नैवेद्य, पञ्चामृत फलफूल, जल चढाएँ, परमेश्वर तपाईँ सामु

इश्वर भाकेँ, कुलपित्र भाकेँ, अर्पण गरेँ सबै पूजा सामग्री

क्षमा दान गर्नुस, आशिर्वाद दिनुस, कटाइ दिनुस् पिंडा अशुभ दुर

आँखी डाही जाओस, मानसिक चिन्ता दुर होस, हरण होस् सबै दुःख पीडहरु

सर्म्पर्क भाषा नेपालीमा अनुवाद

मेरो मुटु, मेरो राजारानी, मेरो बाबु

ज्ञानका खानी, मेरो साहस शक्ति, गर्नु लो नुनु

लाइ लाइ कुलु कुलु

कालो अन्धाकार चिरेर जुल्केको चाँद तिमी, बलेर बस्ने ध्रुवतारा

सपनामा फुलेको फुल तिमी, विपनाको साच्चो मभित्रको उज्यालो

बुबु खाई माम खाइ पेट बनाइ टिल्ला

ज्ञानका खानी, मेरो साहस शक्ति, गर्नु लो नुनु

लाइ लाइ कुलु कुलु

दिनरात घाम तिमी, मेरो साँझ मिर्मिरे तिमी, बिहान तिमी मेरो सारा संसार

जल थल आकाश तिमी, आगो, बतास तिमी, शब्द तिमी मेरो ब्रम्हण्ड तिमी

चुलबुल तोते बोल्ने कुरौटे, आमा फकाउँदै अहिले

ज्ञानका खानी, मेरो साहस शक्ति, गर्नु लो नुनु

लाइ लाइ कुलु कुलु

 सर्म्पर्क भाषा नेपालीमा अनुवाद

तिमीलाई शुभकामना शुभ जन्म दिनको

आकाश पृथ्वीको सन्तान तिमी

र्सूयचन्द्र दायाँ बायाँ कवाच बोकी

दुइ कर जोडी जुल्किएको यस भूमिमा

बिजुली चम्के जस्तै चम्किएर, फुलेको पहेँलपुर सुनौलो

तिमीलाई शुभकामना शुभ जन्म दिनको ।

सारा संसार रिजाइ, पूखा पितृ पूजी

जान्ने ज्ञानी भइ बस्नु, आफ्नो माटो इतिहास रक्ष गर्नु

आफ्नो यश प्रतापले जितेर, सबैलाई एक सूत्रमा बाँध्नु

परम्परा, धर्म संस्कृति भाषा जिउँदो राख्नु

तिमीलाई शुभकामना शुभ जन्म दिनको ।

पूखाको नाम चम्काएर, बस्नु खुशी भइ सबैसँग मिली

धेरै धेरै वर्षकृति फैलियोस्, वैरी, अपशकुन सबै मासी

सगरमाथा शिखर भइ, पवित्र महासागर जस्तै निश्चल भइ

बाँच्नु युगौंयुगलाई, आकशका नक्षत्र ध्रुवतार भइ

तिमीलाई शुभकामना शुभ जन्म दिनको ।

सर्म्पर्क भाषा नेपालीमा अनुवाद

हे पर्वतआमा, रोङदिपुलु पितुपाला, चुलीदुदले थोलदेम्बा

चिमालको फुल तिमी हिउँको चुम्बनले तातिएर रसिन्छौ र्सूयको अगाडि लजाएर ।

बढीहर्र्की रसबस भयो, मर्नु पनि त्रि्रै काखमा

खेली उपी लडिबुढी गर्नु पनि त्रि्रै काखमा

गोरा सुन्दर सचेततासाथ, बस्यौ हामीलाई रुँघेरा

सृष्टिआमा पर्वतमाता, पाल्नु भयो माया गरेर

साँच्चिकै माया गरी अँगालेर, चढेर साथीसँग शिखरमा

खाजा बाडीचुँडी खाएर झर्ने तल बास बस्न गैरामा

कुनै झन्झट नमानी बस्यौ, रुँघेर पालेर हामीलाई राम्ररी

सृष्टिमाता पर्वतमाता, पाल्नु भयो माया गरेर ।

सर्म्पर्क भाषा नेपालीमा अनुवाद

मेरो इश्वर,  मेरो जिन्दगी तिमी

मेरो कुलदेवता, मेरो शक्ति श्वास तिमी

धर्ती तिमि, आकास बातास मिमि

मेरो हिडाइ, मेरो बसाइ तिमि

मेरो प्रेमोपवन, मेरो ज्यान मन तिमी ।

म हराए त्रि्रो मुस्कानमा कसरी थाहा नपाई

त्रि्रो मोहनी बोलीमा संस्लेषण भई हराएँ

म हामा उडेँ आकाशमा बदल माथि

मेरो खुशी, मेरो संगीत तिमी,

मेरो जुन, मेरो ध्रुवतारा तिमि

म त्रि्रो साथमा फुलवारीमा हुन्छु

त्रि्रैसाथ सौर्यमण्डल पुराइ घुमछु सबै ग्रह

खुशीको कुनै सिमा रहेन छैन कुनै बन्धन म माथि

मेरो साथी, मेरो खुशी, आनन्द तिमी

मेरो आधार, मेरो जिन्दगीको सार तिमी

2 Comments to कोइँच गीति एल्बमका रचनाहरु र अन्य जानकारी

  1. नाइलु क्याबचा says:

    सफलताको लागि शुभकामना दाइ- दिदिहरुलाई …

  2. नाइलु क्याबचा says:

    सफलताको लागि शुभकामना दाइ- दिदिहरुलाई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *