All about Sunuwar

गत चैत्र १४ गते शनिवार चुप्लुमि कोइँच शारिरेँशो कार्यक्रममा वाचित सिर्जनाहरु :

इन्द्रसेन सुनुवारको गजल
…………………….
मौसम त्रि्रो जिन्दगीको अदलबदल भयो
अस्तिसम्म झोपडि थियो, आज महल भयो र्।
सविधानले निस्चित गर्छ भन्थ्यौ हाम्रो हक पनि
त्रि्रो जवाफ चाहिएको छ के के पहल भयो –
कामकुरा विर्सर्ीीतमी कुम्लो बोकि हिड्दा ठिमी
निरंकुशता फर्की आउने सम्भावना प्रबल भयो ।
इमान जमान बिर्सर्ीी संविधान सभा पनि
जनता झुक्याई आशा मात्रै बेच्ने पसल भयो ।
न त डाक्टर न ओखति न त कुनै शल्याक्रिया
रोगीलाई पो आफ्नो आयु आफैं थप्न सरल भयो ।
========
कोइँच तासलाहामसो (साङखु बुजिच)को कोइँच कबिता ब्लोइँचि
…………………….
ताँ एको आँ ब्लोइँचि दोदेँशो दोदेँशो –
खेखे शेमशेम फुइलि ब्लिःशो गारिला
ख्योेपलोङ ख्युपलुङ, क्युपशा लाअशो बाकु खोदेँशो ।

शाँबु थिमचा सेलिन लोपशो
चिरसि, चेरबि, लिच, लिँकुमि ङामशो खोदेँशो
बुकुकु जेशो, जिःजः ङास खोदेँशो, एको आँ ब्लोइँचि
गारिमि ग्युत ग्युत नेअसिशा चोअशो शाँबु खोदँेशो ।

ताँ ङाद,आ
तेको खेम गारिला ग्लुइँशशा
गिबिर गिबिर पा शोपशा शेक चुइशशा तुनिमि –
नोरचा यो मागरचाङा पा, पासेर सेलशो एको आँ ब्लोइँचि ।

मो पा यो, सुइखखि माताङ
ब्लोःशो, चोअशो शाँबुनु बाला ख्लोपशा
मुरुआन दुमसि दुमशा
दोतथि दोतथि पाँमे मोतथि मोतथि दुमशा
गो आँमिन आम थुँ ला गाअने दुअने माचाबबा मातुइबबा
माराइ मातुइशशो दाइँशो गोँगेर, खाजा खोँगेर
फुँसिमि सुपसिशा चुपलुमि काःशा, हुपसिशा
आराकु चुइशशा ताइशशो कात खोदेँशो आँ ब्लोइचि ।

ताँ एको आँ ब्लोइँचि दोदेँशो दोदेँशो
ख्योपलाङ पा क्युपशो बाकु कोँ, पासेर कोँ, कात खोदेँशो –
ताँ एको आँ ब्लोइँचि दोदेँशो दोदेँशो
-२०६८ १२ ०६
========
तिलक मुखियाको गजल
…………………….
टुक्रा मुटुलाई रोपेउ झिर पछिए रक्तपातमा सधैं भै+m थलिरहेछु म
सयौं घाउलाई चोट बनाएर आत्मा गुमाएको देह भै+m ढलिरहेछु म
कोमल हृदयलाई ताकी ताकी हानेउ तीर घाइते सिपाही भै+m छलिरहेछु म
कति ताप्छौ ताप आगो आगे मसान घाटमा जलिरहेछु म ।
चकनाचुर पारेउ अनिधो रातमा हुरीवतास भै+m चलिरहेछु म
ढालेउ मलाई वेहोसिमा पिल्सीएर खरानी भै+m बलीरहेछु म
जीवन रित्तो सारा त्रि्रो लागि छट्पटिँदै चिता माथि चलीरहेछु म
कति पाप्छौ ताप आगो मसानघाटमा जलिरहेछु म ।
जीवन फुलदा त्रि्रो वारीमा सिनो भै+m खोँचमा गलीरहेछु म
छैन ढुकढुकी मृत्युको सँघारमा अन्तिम सेकेण्ड चलीरहेछु म
कोमल हृदयलाई ताकी ताकी हानेउ तीर घाइते सिपाही भै+m छलीरहेछु म
कति ताप्छौ ताप आगो आगे मसान घाटमा जलिरहेछु म ।
==========
राकेश सुनुवारको कविता सिन्धुली
…………………….
हेर त साथी, सुन्दर फूल राम्रो
हेर त्यो खोला नाला छहरा राम्रो
हेर त्यो सुनकोशी नदी राम्रो
हेर हाम्रो सिन्धुलीको जुनार फल राम्रो ।
माथि सिन्धुलीको गढी दरवार राम्रो
तल कमलाखोँच र तीन पाटनको फाँट राम्रो
महाभारतमा फुलेको लालीगुराँस राम्रो
अनि नै सुन्दर छ मेरो गाउँघर राम्रो ।
भन्छन् मानिसहरु सिंगपुर राम्रो
कोही भन्छन् मलेसिया राम्रो
भन्छन् मानिसहरु समुन्द्री तट राम्रो
तर
मलाई सुन्दर लाग्छ हाम्रै सिन्धुली राम्रो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *