All about Sunuwar

कोइँच (सुनुवार) हरुलाई डिएसपिको धम्की : घटना ज्यान मार्ने नियत

चुप्लु दामलोच
२१ फागुन, यालाखोम । रामेछाप जिल्ला प्रिती चौकीका प्रहरीले तिलकबहादुर सुनुवारलाई आँगनमा सुतेको अवस्थामै पानी छ्यापेर हस्पिटल भर्ना गर्ने गरी प्रहरी हवल्दार लगायत प्रहरी जवानले कुटेको सर्न्दर्भमा चौकी घर्ेना पुगेका आम जिल्लावासी कोइँच (सुनुवार) लाई डिएसपी सञ्जीव शर्माले फोन मार्फत धम्की दिएका छन् । जग्गाको साँधको विवाद सम्बन्धमा वादविवद हुँदा अर्जुन बस्नेतको पक्ष लागेर रामेछाप जिल्ला प्रिती गाउँ विकास समिति वडा नं. ४ सेरथे खोला निवासी तिलकबहादुर सुनुवारलाई चार प्रहरीले घरमै कुटपिट गरेका थिए ।
पिडीत तिलकबहादुर सुनुवारले भने, ‘नभएको कुरा गर्नु हुँदैन हजुर । मलाई चौकी लगेर भने केही पनि गरेनन् । घरमा चाहिँ म सुतेको अवस्थामै कुटेका हुन् । म गाईबस्तुलाई घाँस हालेर आँगनमा गुन्द्री ओच्छाएर सुतेको थिएँ । प्रहरीले पानी हालेर उठाए । र, प्रहरीले बुटै बुटले जताभावी हान्न थाले । न्रि्रबाट अचानक व्यूँझेकाले म अँत्तिर भाग्न खोज्दा अर्जुन वस्नेतको परिवारले समेत समाते र प्रहरीले मेरो जिउभरी लट्ठीले बोल्नै नदिई कुटे । अहिले म ६३ वर्षो भएँ । मलाई यसरी कसैले धरपकड गरेर कुटेका थिएनन् । म हिड्न नसक्ने भएर लड्दा पनि मेरो ढाँड भरी कुटे । पछिबाट मलाई चौकी पुराए । बेलुकी मलाई छाडे । म घर मुश्किलले पुगेँ । कुटाइको पिडाले सुत्न सकिना । विहान हेमराज भान्जा -सुनुवार सेवा समाज प्रिती गाउँ समितिका कोषाध्यक्ष) लगायत अन्य सुनुवार सेवा समाजका व्यक्तिहरुको पहलमा एम्बुलेन्स मगाइ हस्पिटल भर्नाको लागि असइ र एक जना प्रहरी जवानको जिम्मा लगाएर पठाए ।’
घटनाको प्रकृति हर्ेदा ज्यान मार्ने नियतले विना छानविन अर्जुन वस्नेतको परिवार बोकेर प्रहरीले घरमा सुतिरहेको मानिसलाई पानी छ्यापेर कुटपीट गरेको देखिएको हुँदा सुनुवार सेवा समाजले उक्त गम्भीररुपमा मानव अधिकार उलंघन भएको प्रति घोर आपत्ति प्रकट गरेको हो । र, यस्तो घटना नदोहोरियोस् भन्ने हो भन्दै सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले अगाडि स्पष्ट पार्नु भयो, गाउँघरमा साँधसिमनाको बारेमा छिमेकीहरु वीच झैझगडा हुन्छ । बाभ\mछन् मिल्छन् । तर प्रहरीले विना सुझबुझ एकतर्फीरुपमा कुटपिट गरेकोमा हाम्रो चासो बढेको हो । दोषीलाई कढा कार्वही हुनर्ुपर्छ ।
पीडितको मेडिकल रिपोर्टमा टाउकोमा कुनै चोटपटक लागेको नदेखिए त पनि जीउभरि घाउचोट लागेको र खुट्टा सुन्निएको देखाएको छ ।
तर प्रहरीले भने पीडित घाइते जाँडले मातेको र खुकुरी लिएर प्रहरी माथि जाइलागेको हुँदा नियन्त्रणमा लिनखोज्दा सामान्य बल प्रयोग गरेको र जाँडले मातेको हुँदा प|mेस पार्न पानी छेपेको दाबी गरेको छ ।
तर उक्त कुरा प्रहरीले बचाउ गर्न गरेका कुरा मात्र भएको दाबी सुनुवार सेवा समाज प्रितीका अध्यक्ष सञ्जीव सुनुवारको छ । सारा समाजले पत्याउने कुरा गर्नु पर्छ । ६३ वर्षपुगेका सामान्य व्यक्तिले जाँड मातेर खुकुरी लिएर प्रहरीलाई कुट्न काट्न जाने कल्पना समेत गर्न नसकिने कुरा अध्यक्ष सुनवारको छ ।
उक्त घटना भएको थाहा पाएपछि मन्थली सदरमुकामबाट प्रिती पुगेका सुनुवार सेवा समाज जिल्ला अध्यक्ष रमेश कुमार सुनवारले प्रहरीले गल्ती गरेको हुँदा आपै+mले एम्बुलेन्स व्यवस्था गरी उपचार गर्न लगेकोले उसको बचाउ गर्न अनेक बहना बनाएको बताउनु भएको छ । आप\mनो बचाउ गर्न प्रहरी चौकी नजिकका सार्की दलित समुदायलाई उर्ठाई जाँड खाएको किर्ते मुचुल्का समेत बनाएको र उक्त घटनाबाट बच्न पीडितको घरबाट खुकुरी लिएर गएको देखिएको र प्रितीका सुनवारले दबाब दिए पछि किर्ते कागज च्यातेको र खुकुरी फिर्ता दिएको जानकारी गराउनु भयो ।
हस्पिटल ल्याउने असइ र प्रहरी जवान गयब भए पछि आज सुनुवार सेवा समाज प्रितीका सहसचिव तथा जिल्ला सदस्य चन्द्रकुमार सुनवारले बि एण्ड बि हस्पिटलबाट जिम्मा लिई अरनिको सुपर एक्सप्रेसमा पीडितलाई घर लिएर गएका छन् । पिडीत तिलकबहादुर प्रिती पुगेपछि भोलि छलफल गर्ने गरी हिजो गाउँका सुनुवारहरुले प्रहरी चौकी छाडेका छन् ।
मौखिकरुपमा सहमति भएसम्म प्रहरीले गल्ती स्वीकार गरेर क्षतिपर्ूर्ति दिने भएको थियो । तर जब लिखित हुन पर्ने शर्त भएपछि भने वार्ता भंग भएको छ । डिएसपि सञ्जीव र्समाले सुसेस जिल्ला अध्यक्षलाई सुनुवारहरुलाई चौकी नचाहिने हो भने गुण्टा कसेर सदरमुकाम आउने आदेश दिने धम्की दिएका छन् । सम्बन्धित प्रहरीलाई कारवाही गर्ने जिम्मा आफुलाई रहेको हुँदा घटना के हो छानवीन गरेर कारवाही हुने डिएसपीले बताएको भए पनि विगतका घटनाले पनि प्रहरीको नियतमा शंका गर्ने ठाउँ रहेको स्थानीय कोइँचको रहेको छ । विगतमा प्रहरीले र्सार्वजानिक रुपमा बलत्कार गर्ने, सुनुवार समुदाय लगायत अन्य व्यक्तिलाई अनवाश्यक यातना दिएको घटना त्यति पुरानो भएको छैन र ती कुकृत्य गर्ने प्रहरी जवानलाई कारवाही भएको पनि देखिएको छैन मात्र सरुवा गरिएको छ ।
प्रहरी चौकीले जनताको सुरक्षा गर्न सक्दैन भने त्यसको औचित्य देखिँदैन । र प्रहरी चौकी रहे पनि अब कोइँच -सुनवार) समुदाय र प्रहारी दर्ुइ फरक कित्तामा उभिएर काम गर्ने । प्रहरी र कोइँच वीच दुस्मनी बढ्दै जाने विश्लेषकहरुको दाबी छ ।

18 Comments to कोइँच (सुनुवार) हरुलाई डिएसपिको धम्की : घटना ज्यान मार्ने नियत

  1. cp says:

    This is not police who we need to take action but refuge (arjun basnyat) who is taking shelter in koich kipat and now fighting for sandh with the malik (owner).We are the decendant of the tiger not hyna race like those basnat now the time is coming which we must have courage to fight war of freedom against these snakes (khas bahun) in our own kirant bhumi.Every janajati must eject (bahun and chetri) from their ancesteral land, if needed then one shouldn’t hesitate to spil blood for the sake of our muktiko yuddha.

  2. cp says:

  3. Dr Lal-Shyãkarelu Rapacha says:

    डिएसपी सञ्जीव शर्मा ra6ek nabhayera bha6ek raan.
    kadaa bhanda कडा कारबाही हुनु par6 IPsko जिउने rihgt khosekoma.

  4. Dr Lal-Shyãkarelu Rapacha says:

    डिएसपी सञ्जीव शर्मा ra6ek nabhayera bha6ek raan.
    kadaa bhanda कडा कारबाही हुनु par6 IPsko जिउने rihgt khosekoma.

  5. thari kayaba says:

    सम्पूर्ण सुनुवार बन्धुहरूमा जुझारू नमसेवल । घुसिया र जालि पुलिस लाइ खेदैाँउ गाउँबाट, मेरेा अपिल । र खबरदार अर्जुने बस्नेत गाउ छेाडनु पर्लानि ।

  6. thari kayaba says:

    सम्पूर्ण सुनुवार बन्धुहरूमा जुझारू नमसेवल । घुसिया र जालि पुलिस लाइ खेदैाँउ गाउँबाट, मेरेा अपिल । र खबरदार अर्जुने बस्नेत गाउ छेाडनु पर्लानि ।

  7. Hom sunuwar(dasuch) says:

    नमसेवल सबैमा
    मानव भय पछी मानव झैं ब्यबहार गरि समाज मा रहनु पर्छ तर मानवको समाजमा दानव पसेर आफ्नै किसिमको ब्यबहार गरे पछी यस्तै हो जेहोस एकताको आवाज ले न्यायको आगनमा दानव हरुलाई उभ्याएर समाजको माग अनुसारको सजाय यथाशीघ्र दिलाइनु पर्छ / नत्र भने उम्केको माछो अति ठुलो हुन्छ , अर्को कुरा
    जनताका सेवक हौँ भनि यस्ता ब्यबहार गर्ने पुलिसहरु लाई सजाय को साथ् साथै जागिर बाट पनि बर्खास्त हुनु पर्छ नत्र भने CP जी को भनाइ लागु गर्नु पर्ने अवस्था आउलाकी !!

  8. Hom sunuwar(dasuch) says:

  9. rjn sunuwar says:

    जय किराँत एकता.

  10. rjn sunuwar says:

    जय किराँत एकता.

  11. milan sunuwar says:

    पुलिसको डि इ जी जस्तो मान्छेले आफ्नै श्रीमतीको हत्या गर्छ,भने अरु सर्बसाधारण
    लाई त के बाँकी राख्छन र?त्येसैले पुलिसले यो ठुलो गल्ति गरेको छ,सम्पूर्ण सुनुवार
    एक जुट भै यसको बिरोध गर्नु जरुरीछ र त्येउ बस्नेत सहित पुलिस चौकी नै गाउँ बाटा
    निकाल्नु पर्छ |खबरदार पुलिसहरु याद राखेर मात्र सुनुवारहरु माथि हात उठाऊ नत्र भने
    फेरी माउबादी ले दिएको पिडा दोहोरिन सक्छ |

  12. milan sunuwar says:

  13. Krish says:

    Shame on police. Man Bahadur should be compensated and written agreement should be made not to repeat similar again to anyone.

    Let’s not say we don’t need police, but let’s say we need good police.

  14. Krish says:

    Shame on police. Man Bahadur should be compensated and written agreement should be made not to repeat similar again to anyone.

    Let’s not say we don’t need police, but let’s say we need good police.

  15. प्रकाश जिजिच says:

    अब त्यो बस्नेतहरुलाई सार्बजनिक माफी माग्नु लाउनु पर्छ अनि मेडियामा छपाउने हो,

    पुलिसको हल्दार बाट भएको गल्ती प्रहरी प्रशासन को गल्ती हो – त्यो गल्तीको भागीदार हुनुपर्छ प्रहरीहरु > त्यसको निमित्त जिल्ला प्रहरी कार्यालय रामेछाप लाई नै बिरुद्धमा पारेर मुद्धा दायरा गर्नु पर्यो .

    जनताको पक्षमा काम नगर्ने प्रहरी चौकीलाई त्यहाँबाट तुरुन्तै हटाउनु नै उचित हुन्छ

    डेलिगेसन जानु पर्ने स्थान/निकायहरुमा सुसेस ले पहल गर्दैन भने के का लागि सुसेस ? त्यो कुरो पनि हामीले बुझ्नु जरुरी छ – कुर्सी बनाएर बस्नकै लागि हो भने घरैमा पनि कुर्सी त होला नी – पदमा बसेपछिको जिम्मेवारी भनेको खासखास मा चाइ यतिखेर हुन्छ – यो परिघटनालाई ब्यापक अनि सहि रुपले सम्बोधन गर्न सकिन्न भने सबै जना हटिहाले हुन्छ – चण्डी नाच्ने सुसेस मात्र हो भने मलाई अब उप्रान्त चण्डी नाच्नु छैन .

  16. प्रकाश जिजिच says:

  17. Chandra Kumar Sunuwar says:

    We have to united and fight against culprit who had make mistake such small matter in villiage. I have request that with DSP sharma don’t try to play foul game becasue u have to judge wrong and write. If your police staff make mistake u have to take action that is your quality in administration.
    I have request that Sunuwar society we have to take carefully action those police staff. If we take hard action may be some bad signal will go to another society it will spoilt our image in society also.

    Chandra Kumar Sunuwar

  18. Chandra Kumar Sunuwar says:

Leave a Reply

Your email address will not be published. Required fields are marked *