All about Sunuwar

आदिवासी किरात महासंगको रास्ट्रिय सम्मेलन घोषणा

सुनुवार डट ओअरजि समाचारदाता ।

३१, साउन । आदिवासी किरात महासंघको दोस्रो रास्ट्रिय सम्मेलन भदौ ३ गते गरिने जानकारी सम्मेलन मुल समितिका संयोजक शक्ति वान्तवाले गराउनु भयो।
बिभिन्न किरातीहरुका साझा संगठन बनाउने घोषणा सहित जातिय तथा धर्मिक युद्ध खस बहुनहरुले चाहेका र आदिवासी जनजातिको आधिकार कटौती गर्ने काम गरेको हुँदा ती खसबाहुनले आदिवासीहरुको संहार गर्न शिव सेना, मुस्कान सेना र रणवीर सेनाको नाममा सशस्त्र संघर्षको तयारी गरी रहेको हुँदा यसको प्रतिकारमा लाग्ने आदिवासी किरात महासंघको मुख्य एजेन्डा रहेको जानकारी गराइयो।
उक्त महासंघको कार्यक्रममा सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष रणबीर सुनुवारले सम्मेलन सफलता तथा सहकार्यको लागि प्रतिबद्धता जाहेर गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *