All about Sunuwar

१७औं विश्व आदिवासी जनजाति दिवस सम्पन्न भयो ।

सुनुवार डट ओआरजी समाचारदाता ।
साउन २४, यालाखोम । १७औं विश्व आदिवासी जनजाति दिवसको उपलक्ष्यमा एक महिना लामो विभिन्न कार्यक्रम गर्दै आएको नेपाल आदिवासी जनजाति महासंघको सम्पुर्ण कार्यक्रम आज विभिन्न नेपालका आदिवासी जनजातिहरुको झाँकी, जुलुससहित सहर परिक्रम गर्दै राष्ट्रिय सभागृहमा सभामा परिणत भएको थियो । यस दिवसको लागि राष्ट्रपति, सभामुख लगायत तीन ठूला दलले सम्बोधन गरेका छन् । विश्व आदिवासी जनजाति दिवसको उपलक्ष्यमा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवार कोइँच लगायत १४ अन्य आदिवासीको तर्फबाट राष्ट्रिय सभागृहमा आज सम्बोधन गरेको थियो।
सुन्नुहोस् आज सुनुवार सेवा समाजका अध्यक्ष श्री मनप्रसाद सुनुवार ज्युले कोइँच भाषामा दिनु भएको सम्बोधन ।

[flv image=”http://www.sunuwar.org/video/interview/adibasi.jpg”]http://www.sunuwar.org/video/interview/adibasi.flv[/flv]

One Comment to १७औं विश्व आदिवासी जनजाति दिवस सम्पन्न भयो ।

  1. मन प्रसाद जीउले राख्नु भएको मनको कुरा एकदम राम्रो छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *