All about Sunuwar

Notice Board

now browsing by category

 

षक्करपोS षक्करपोS षक्करपोS

सुनुवार सेवा समाज जिल्ला समिति ललितपुर द्वुारा प्रकासित स्मारीका बार्षिक पत्रिकाकेा लागी सुनुवार लेखक ज्यूहरुले आफना रचनाहरु www.sunuwar.org (info@sunuwar.org) र sws-ji-samitillitpur@yahoo.com मा उपलब्ध गराउनु होला।

१. लेख रचनाहरु कोँइच सुनुवार  भाषा, नेपाली भाषा र अंग्रेजी भाषा यी तिन मध्य जुनै एकमा लेख्न सकिने छ। बढी भन्दा बढी प्राथमिक्ता आफनो मौलिक तथा मातृी भाषा सुनुवारलाई प्राथामित्ता दिईने छ।
२. लेख रचनाहरुको किसिम–कथा, कबिता, गित, मुक्तक, सुनुवार संस्कृति, संस्कार, किपटीय विषय, जिवनी, आत्मकथा, सुनुवार इतिहास स–प्रमाण सहित र विश्वमा भएका रोचक घटनाहरु आदि। Read More

हार्दिक समावेदना

केर लाँ मालाचा लाल लाँ लाचा लाल लाँ मालाचा बुइशशि लाँ लाचा

हार्दिक समावेदना


हाम्रा परम मित्र तथा सुनुवार सेवा समाजका निवर्तमान अध्यक्ष टंकराम सुनुवारका पूजनीय माता श्रीमती पूर्णकुमारी सुनुवारको आज बिहान २ बजे असमायिक निधन भएको छ । उहाँको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा विहान ६.०० देखि हार्दिक श्रद्धाञ्जलीको राखिएको थियो । एक घण्टा पछि विहान ७.०० माइला छोरा टंकाराम सुनुवारले दागवत्ती दिनु भायोका थियो । उहाँको आत्मको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारमा पर्न गएको दुःखपीर मार्का प्रति समवेदन प्रकट गर्दछौं ।

चुप्लु समाज, दुरदा डट कम, सुनुवार डट ओआरजि परिवार

हार्दिक अपिल

नेपाल टेलीभिजनद्वारा प्रसारण भईरहेको “खोजी प्रतिभाको” कार्यक्रममा गायन बिधा तर्फ करण मुखियालाई हजुरहरुको SMS ले उत्कृष्ट स्थानमा पर्न सफल भएकोमा मुरी मुरी  धन्याबादका साथै आगमी श्रीङ्खलामा पनि सफलहोस् भन्ने शुभकामना छ। करण मुखियालाई बिजय पथमा लम्काउन सम्पुर्ण सुनुवार बन्धुहरुमा आजबाट पुन SMS को लागि हार्दिक अपिल गरिन्छ ।

Voting Time: 11 Magh, 2067, Tuesday – 16 Magh, 2067, Sunday 10:00 AM

SMS गर्ने तरिका:

type:  kps<space>6 and send it to 3264
Thank You!!!

आवश्यक्ता

हालै सुनुवार डट ओआरजी, चुप्लु समाज तथा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको संयुक्त प्रयासमा निकाल्न लागिएको सुनुवार भाषाको गीतिसंग्रहको लागी सुनुवार गायक/गायिकाहरुको आवश्यक्ता परेको हुनाले इच्छुक, प्रतिभावान तथा अनुभवी सुनुवार दाजु-भाइ तथा दीदी-वहिनीहरुले यथाशिघ्र निम्न फोन नम्बरहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ।
सम्पर्क:
पाम सुनुवार (सुरज) : ९८४१२०७६९५
शिव मुखिया : ९८४१७८२०३६
बृहस्पति सुनुवार : ९८४१२८९८३५

हर्दिक अपिल गरिन्छ (Help sunuwar, proud to be sunuwar)

नेपाल टेलीभिजनद्वारा प्रसारण भईरहेको “खोजी प्रतिभाको” कार्यक्रममा गायन बिधा तर्फ करण मुखियालाई हजुरहरुको SMS ले उत्कृष्त ८ मा पर्न सफल भएकोमा धन्याबादका साथै आगमी श्रीङ्खलामा पनि सफलहोस् भन्ने शुभकामना छ। करण मुखियालाई बिजय पथमा लम्काउन सम्पुर्ण सुनुवार बन्धुहरुमा  आजबाट पुन SMS को लागि हर्दिक अपिल गरिन्छ ।
SMS गर्ने तरिका:
type: kps<space>6 and send it to 3264

हर्दिक अपिल गरिन्छ

नेपाल टेलीभिजनद्वारा प्रसारण भईरहेको “खोजी प्रतिभाको” कार्यक्रममा गायन बिधा तर्फ करण मुखियालाई हजुरहरुको SMS ले उत्कृष्त ९ मा पर्न सफल भएकोमा धन्याबादका साथै आगमी श्रीङ्खलामा पनि सफलहोस् भन्ने शुभकामना छ। करण मुखियालाई बिजय पथमा लम्काउन सम्पुर्ण सुनुवार बन्धुहरुमा  आजबाट पुन SMS को लागि हर्दिक अपिल गरिन्छ ।
SMS गर्ने तरिका:
type: kps<space>6 and send it to 3264

Help sunuwar, proud to be sunuwar

नेपाल टेलीभिजनद्वारा प्रसारण भईरहेको “खोजी प्रतिभाको” कार्यक्रममा गायन बिधा तर्फ करण मुखिया उत्कृष्त १०मा पर्न सफल हुनु भएको छ। करण मुखियालाई हार्दिक बधाईका साथै आगमी श्रीङ्खलामा पनि सफलहोस् भन्ने शुभकामना छ। करण मुखियालाई बिजय पथमा लम्काउन सम्पुर्ण सुनुवार बन्धुहरुमा SMS को लागि हर्दिक अपिल गरिन्छ ।
SMS गर्ने तरिका:
type: kps<space>6 and send it to 3264