All about Sunuwar

Literature

now browsing by category

Literature, Songs, Poems

 

‘निन्द्रा’

मैले सुनें – उठ !
सबै उठे – जाराकजुरुक !
कोहि आधा निन्द्रामै उठे
कोहि निन्द्रा पुराएर उठे
कोहि निदाउन नपाइ उठे । Read More

कुचोको आत्मकथा

–कोइँचबु काःतिच

कतै पार्टी नेताको लाउके भएर
कतै सडकमा चक्काजाम गर्ने टाउके भएर
कहिले वाइसिएल
कहिले युथ फोर्स
कहिले स्वेत सेना Read More

गार

आमके निततेक देललो बाअ्शाइयो
निशशा बाअ्ने माचाबबा,
रापचा दा एर ङा ल्वो,
खोइल बा ङाना पोः राबबा ?
बिचाःरा गार ! Read More

आ थु ङा ङमम्

आ थु ङा ङमम् नम् फुइस्श्या ख्डुइताङ इन्कलि थु फुइल्लि
इन नेमि पश्या नेल लोसि सोइत्ताङ ब्लेश्या ल्बेस्पोइति ।

निलोमि जातिनि ङम दुम्श्या साप्पा श्यातिनि कुल सुम्श्या
छुल्ल बोश्या आका प्लापसेले ला:इनि को आ थु नेल शुम्श्या
मिम्ति दे प्लेदि थु खाइत शोइत्ताङ ङश्या मिच फुइल्लि
इन नेमि पश्या नेल लोसि सोइत्ताङ ब्लेश्या ल्बेस्पोइति ।। Read More

कोङ कोरोरो फोलफोल

कोइँचबु का:तिअ्च (उत्तम)

उहिले उहिलेको कुरा हो । त्यतिबेला मानिसहरुले लुगा लगाउने चलन थिएन । रुखका झ्याउ बोक्रा र पात लहरालाई नै लुगा बनाएर लगाउने चलन थियो । जंगलमा शिकार गर्ने, जंगली फलफुल, जंगली अन्न, कन्दमूल खोजेर खाने गर्दथे । त्यतिवेला खानेकुरा पकाउने चलन पनि कमै थियो र अहिलेको जस्तो हात हतियार पनि थिएन । पशुपंक्षीहरुलाई पाशामा पारी मार्थे । त्यस्ता पशुका माशुहरु पोलेर खाने गर्थे ।
मानिसहरुको वस्ती पनि थिएन । झुण्ड झुण्ड बनेर बस्ने चलन थियो । बेला बेलामा एक झुण्डा र अर्को झुण्डा वीच झगडा भई नै रहन्थ्यो । यस्तो अवस्थामा कति जोडा जोडीहरु छुट्थे । कति जोडा जोडीहरु मारिन्थे । कति मानिसहरु भाग्नेक्रममा हराउँथे । कति अपहरित हुन्थे । कति बालबच्चाहरु जंगलमा छुट्थे । Read More

गो ’रिमनुङ

इ कुल कोःचा माताथु गो तोइति
कोःचा दाअ्शा सापपा गोइति
जाचा माताथु तोइशो मुरु बुदि चोर ग्लोइति
गोइ चिँ सुनु इथँु खिअ् बोइति ?
इकालि मोदेब काक लोः मार पाङा ङा
आँनु चुर चुरशा शोअ् ब्लाःयेँ Read More

valentine

[flv image=”http://www.sunuwar.org/video/kabita/valentine.jpg”]http://www.sunuwar.org/video/kabita/valentine.flv[/flv]

anabrit aakriti srabyadrishya kawita sangalo bata

Atit Mukhiya